Public Pana
राष्ट्रिय गौरवको आयोजनामा परिणत गरेर क्रिकेट रंगशाला बनाउँछौं : प्रधानमन्त्री
राष्ट्रिय गौरवको आयोजनामा परिणत गरेर क्रिकेट रंगशाला बनाउँछौं : प्रधानमन्त्री प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रो केही कानुनी र प्रक्रियागत समस्याहरु छन्।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला  प्रदेश सरकारले बनाउने !
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला प्रदेश सरकारले बनाउने ! बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र चितवन भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालबीचको छलफलपछि तत्काल उक्त रंगशाला निर्माण कार्य सुरु गर्ने सहमति भएको हो । 
कांग्रेसको महासमिति बैठक फेरि स¥यो, पुस १६ गते उदघाट्न गरिने
कांग्रेसको महासमिति बैठक फेरि स¥यो, पुस १६ गते उदघाट्न गरिने मंगलबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पुस १६ गते उद्घाटन गर्ने गरी महासमिति बैठकको नयाँ मिति तय गरिएको जानकारी दिनुभयो ।
सेयर बजार दोहोरो अंकले वृद्धि
सेयर बजार दोहोरो अंकले वृद्धि सेन्सेटिभ इण्डेक्स २.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक बढेको छ ।
भूकम्म पिडितको राहत र पुर्नस्थानामा ध्यान दिन प्रधानमन्त्रीलाई कग्रेसको ९ बुँदे सुझाव
भूकम्म पिडितको राहत र पुर्नस्थानामा ध्यान दिन प्रधानमन्त्रीलाई कग्रेसको ९ बुँदे सुझाव कंग्रेस सभापति देउवाले तत्कालिन राष्ट्रिय पुनर्निमाण प्राधिकरणका सिइओ भइसकेका डा. गोविन्दराज पोखरेललाई समेत संगै लिएर प्रधानमन्त्रीलाई भूकम्प पीडितहरुको राहत र पुर्नस्थापना लगायत बिषयमा ९ बुँदे सुझाव दिएका थिए ।
योजना आयोगको देश दौडाह : चार प्रदेशका स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिँदै
योजना आयोगको देश दौडाह : चार प्रदेशका स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिँदै आयोजगका सदस्यहरुको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा सुझाव संकलन गर्दैछन् । 
प्रधानमन्त्रीको आब्हानमा सर्बदलिय बैठक बस्दैँ
प्रधानमन्त्रीको आब्हानमा सर्बदलिय बैठक बस्दैँ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज दिउँसो २ बजे सो बैठक बस्दैँछ ।
आजको विदेशी मुद्राको विनिमय दर -  अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ८५ पैसा
आजको विदेशी मुद्राको विनिमय दर - अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ८५ पैसा बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८९ पैसा र बिक्री दर १६५ रुपैयाँ ६४ पैसा कायम
आज राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै
आज राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६‍.४ रेक्टरको भूकम्प गएको थियो। भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने करिब २०० घाइते भएका छन् । 
आजको मौसम : हल्का हिमपातको सम्भावना
आजको मौसम : हल्का हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । 
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबारसम्म २ करोड २२ लाख रुपैयाँ संकलन 
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबारसम्म २ करोड २२ लाख रुपैयाँ संकलन  जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार मात्रै सहयोगी हात बढाउन विभिन्न बैङ्कको खाता सार्वजनिक गरेको थियो ।
गाँजा खेतीका लागि सरकारले बनायो  सम्भाव्यता अध्ययन कार्यदल
गाँजा खेतीका लागि सरकारले बनायो  सम्भाव्यता अध्ययन कार्यदल गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्नेछ। 
Weather Update