Public Pana
पोखराको पर्यटकीय केन्द्र लेकसाइड रातभर खुल्ने
पोखराको पर्यटकीय केन्द्र लेकसाइड रातभर खुल्ने उच्च अदालत पोखराले अन्तरिम आदेश मार्फत पोखरा लेकसाइडको व्यापार व्यवसाय चौबिसै घण्टा खोल्न अनुमति दिएपछि त्यसक्षेत्रमा झनै चहलपहल बढ्ने भएको हो । 
चिनियाँ सेनाको बिमान पोखरामा अवतरण
चिनियाँ सेनाको बिमान पोखरामा अवतरण चीन सरकारले भुकम्प पीडितलाई दिने राहात सहयोग सामग्री लिएर आएका चिनियाँ सेनाको दुइ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण गरेका हुन् ।
एमाले सचिवालय बैठक आज बस्दैँ
एमाले सचिवालय बैठक आज बस्दैँ एमालेले बैतडीको झुलाघाट देखि पांचथरको चियोभंज्यांगसम्म यात्राको तयारी गरिरहेको छ ।  
एनआरएनएद्धारा जाजरकोट र रुकुम पश्चिममा राहत वितरण - फोटो फिचर
एनआरएनएद्धारा जाजरकोट र रुकुम पश्चिममा राहत वितरण - फोटो फिचर जाजरकोट र रुकुम पश्चिममा शुक्रवार राति गएको भूकम्पबाट प्रभावितहरुलाई गैरआवासीय नेपाली संघले राहत सामग्री हस्तान्तरण गरेको छ । 
राहत भन्दा पहिला राष्ट्रपति र मन्त्रीकाे लस्कर पुगे पछि बारेकोटबासी आक्रोशित
राहत भन्दा पहिला राष्ट्रपति र मन्त्रीकाे लस्कर पुगे पछि बारेकोटबासी आक्रोशित भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले आकाशमा हेलिकोप्टर आतंक बन्द गर्न चेतावनी दिएका छन् ।
मौसम : आज कुनै स्थानमा वर्षा र कतै हिमपात 
मौसम : आज कुनै स्थानमा वर्षा र कतै हिमपात  आज दिउँसो देशको पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।
टी–२० खेल्ने टोलीलाई पुरस्कृत गर्ने निर्णय
टी–२० खेल्ने टोलीलाई पुरस्कृत गर्ने निर्णय राखेप कार्यकारी समितिका संयोजक एवं सदस्य–सचिव टङ्कलाल घिसिङको अध्यक्षतामा आज बसेको बैठकले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा दलहरुबीच सहमति
शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा दलहरुबीच सहमति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको सर्वदलीय बैठकमा सहभागी नेताहरूले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमाथि चौतर्फी प्रहार भइरहेका बेला त्यसको प्रतिकार सबै दल मिलेर गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 
‘भूकम्पपीडितलाई सघाउन सरकार क्रियाशील छ’ :राष्ट्रपति पौडेल
‘भूकम्पपीडितलाई सघाउन सरकार क्रियाशील छ’ :राष्ट्रपति पौडेल रुकुमपश्चिममका भूकम्पपीडितसँग आज अपराह्न भएको भेटमा राष्ट्रपतिले विपत्तिबाट उत्पन्न परिस्थितिको सामना गर्न राज्य संयन्त्र भूकम्पपीडितको साथमा रहेको बताउनुभयो ।
लघुवित्तका समस्या र समाधानसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक
लघुवित्तका समस्या र समाधानसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक समितिले लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गर्न विभिन्न २० मुख्य क्षेत्रमा केन्द्रित रहेर एक सय ८१ वटा सुझावसहितको प्रतिवेदन दिएको हो ।
राष्ट्रिय गौरवको आयोजनामा परिणत गरेर क्रिकेट रंगशाला बनाउँछौं : प्रधानमन्त्री
राष्ट्रिय गौरवको आयोजनामा परिणत गरेर क्रिकेट रंगशाला बनाउँछौं : प्रधानमन्त्री प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रो केही कानुनी र प्रक्रियागत समस्याहरु छन्।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला  प्रदेश सरकारले बनाउने !
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला प्रदेश सरकारले बनाउने ! बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र चितवन भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालबीचको छलफलपछि तत्काल उक्त रंगशाला निर्माण कार्य सुरु गर्ने सहमति भएको हो । 
Weather Update