Public Pana
रेशम चौधरीको माफ माफी विरुद्ध पेसी आज
रेशम चौधरीको माफ माफी विरुद्ध पेसी आज सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठमै माफी–मिनाहा हुन नसक्ने उल्लेख भएकाले रेशम चौधरीको रिहाइको कानुनी र न्यायिक धरातल निकै कमजोर देखाउँछ।
बागमती प्रदेशले सन् २०२४ लाई भ्रमण वर्ष मनाउने
बागमती प्रदेशले सन् २०२४ लाई भ्रमण वर्ष मनाउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले जाजरकोट भूकम्प प्रभावितका लागि राहत उपलब्ध गराउने निर्णयसमेत गरेको मन्त्री श्रेष्ठले बताए ।
जाजरकोटमा पुन: भूकम्पको धक्का
जाजरकोटमा पुन: भूकम्पको धक्का राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर बुधबार बेलुकी ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो।
आजको मौसमः हिमाली भू-भागका हिमपातको सम्भावना
आजको मौसमः हिमाली भू-भागका हिमपातको सम्भावना देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
युवा सङ्घ नेपालले मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सरकारलाई दबाब
युवा सङ्घ नेपालले मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सरकारलाई दबाब युवा सङ्घका संयोजक कृष्ण विश्वकर्माको नेतृत्वको टोलीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई ज्ञापनपत्र बुझाउँदै उक्त ध्यानाकर्षण गराएको हो ।
लुम्बिनीका कर्मचारीले भूकम्प पीडितलाई तीन दिनको तलव रकम सहयोग गर्ने
लुम्बिनीका कर्मचारीले भूकम्प पीडितलाई तीन दिनको तलव रकम सहयोग गर्ने उक्त रकम कर्णाली प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरिएको प्रमुख सचिव राधिका अर्यालले जानकारी दिइन्।
दूरसञ्चारका लेखा प्रमुख बस्नेतले दिए राजीनामा
दूरसञ्चारका लेखा प्रमुख बस्नेतले दिए राजीनामा दूरसञ्चार सेवा प्रदायकको नियामक निकाय प्राधिकरणका अधिकारीहरूसँग भदौ २६, २७ र २९ गते बयान लिएको हो ।
पैसा नतिर्ने २१ हजार ग्राहकको विद्युत लाइन कट्यो 
पैसा नतिर्ने २१ हजार ग्राहकको विद्युत लाइन कट्यो  मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत महशुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि विलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ।
पोखराको पर्यटकीय केन्द्र लेकसाइड रातभर पनि खुल्ने
पोखराको पर्यटकीय केन्द्र लेकसाइड रातभर पनि खुल्ने उच्च अदालत पोखराले अन्तरिम आदेश मार्फत पोखरा लेकसाइडको व्यापार व्यवसाय चौबिसै घण्टा खोल्न अनुमति दिएपछि त्यसक्षेत्रमा झनै चहलपहल बढ्ने भएको हो । 
सामान्य अंकले बढ्यो सेयर बजार
सामान्य अंकले बढ्यो सेयर बजार सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ।
एसीसी यू–१९ एसिया कपको तालिका सार्वजनिक, नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने
एसीसी यू–१९ एसिया कपको तालिका सार्वजनिक, नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने बुधबार सार्वजनिक गरिएको तालिकाअनुुसार नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ ।
जुवातास खेल्दा खेल्दै ३९ जना पक्राउ
जुवातास खेल्दा खेल्दै ३९ जना पक्राउ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ११ हजार २ सय रूपैयाँ र ६ बुकतास सहित पक्राउ गरेको हो । 
Weather Update