Public Pana
समिक्षा अधिकारीको ‘हाई गर्मी’ सार्वजनिक (भिडियो)
समिक्षा अधिकारीको ‘हाई गर्मी’ सार्वजनिक (भिडियो) गायक अभिनय निरौलाको शब्दमा रहेको यस गीतलाई योगेन्द्र उपाध्यायले संगीतवद्ध गरेका हुन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।
मुगुमा एकै परिवारको सामूहिक हत्या गर्ने आरोपी २ हप्तापछि पक्राउ
मुगुमा एकै परिवारको सामूहिक हत्या गर्ने आरोपी २ हप्तापछि पक्राउ पक्राउ पर्नेमा मुगु छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही हुन् । 
प्रदेशलाई अधिकार नदिए सिंहदरबारमा धर्ना दिने कोशी मुख्यमन्त्रीको चेतावनी
प्रदेशलाई अधिकार नदिए सिंहदरबारमा धर्ना दिने कोशी मुख्यमन्त्रीको चेतावनी मुख्यमन्त्री कार्कीले अघिल्लो पटकको संघीय सरकारले प्रदेश र स्थानीय तहलाई दिने अधिकार दिने भन्दा सरकार बचाउने र ढाल्ने अभियानमा लागेको पनि आरोप लगाए । 
आजको मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात
आजको मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत 
सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत  बालबालिकालाई हानी सामग्री तथा बालयौन शोषण, यौन दुर्व्यवहार, देह व्यापार जस्ता निषेधित क्रियाकलापलाई प्रोत्साहन गर्न पाइँदैन ।
दोहोरो अंकले घट्यो सेयर बजार
दोहोरो अंकले घट्यो सेयर बजार २८२ स्टकको २७ हजार ८४५ पटकको कारोबारमा ८३ करोड ६० लाख ५ हजार रुपैयाँ बराबरको २८ लाख ३३ हजार कित्ता  सेयर किनबेच भएकोछ । 
हङकङ श्रृंखला क्रिकेटका लागि महिला राष्ट्रिय टोली घोषणा 
हङकङ श्रृंखला क्रिकेटका लागि महिला राष्ट्रिय टोली घोषणा  नोभेम्बर १५ देखि १९ सम्म हङकङमा हुने श्रृंखलामा नेपालको महिला टोलीले प्रतिस्पर्धा गर्नेछ ।
रेशम चौधरीविरुद्धको मुद्दामा आज सुनुवाई नभएपनि फेरी निवेदन दर्ता 
रेशम चौधरीविरुद्धको मुद्दामा आज सुनुवाई नभएपनि फेरी निवेदन दर्ता  सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा गरिदिएपछि चौधरी गत जेठ १५ गते रिहा भएका थिए। 
राष्ट्रपतिसँग चिनियाँ प्रतिनिधिमण्डलको भेटवार्ता
राष्ट्रपतिसँग चिनियाँ प्रतिनिधिमण्डलको भेटवार्ता राष्ट्रपति भवनमा बिहीबार भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको पारिश्रमिक भूकम्पपीडितलाई
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको पारिश्रमिक भूकम्पपीडितलाई  बैठकले इन्धनको पूर्वाधार शुल्कबाट रु पाँचका दरले प्राप्त हुने रकम बूढीगण्डकी जलाशय आयोजनालाई दिने र कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन गरी कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । 
१ हजार रुपैयाँले घट्यो सुनको मूल्य
१ हजार रुपैयाँले घट्यो सुनको मूल्य तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद् बैठक सिहदरवारमा
नेपाल सरकार मन्त्रिपरिषद् बैठक सिहदरवारमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको बैठकमा जाजरकोट भूकम्प प्रभावितलाई राहत दिने तथा पुर्नस्थापना र पुनर्निर्माणवारे निर्णय लिने एक मन्त्रीले जानकारी दिए ।
Weather Update