Public Pana
रेमिट्यान्सले राख्याे नयाँ रेकर्ड, असोजमा भित्रियो १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ
रेमिट्यान्सले राख्याे नयाँ रेकर्ड, असोजमा भित्रियो १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ शुक्रबार विवरण सार्वजनिक गर्दै बैंकले असोज महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको हो ।
६ बर्षपछि रोल्पा पुगेर प्रधानमन्त्री प्रचण्डले भने : थवाङ विचार र क्रान्तिको प्रतीक हो
६ बर्षपछि रोल्पा पुगेर प्रधानमन्त्री प्रचण्डले भने : थवाङ विचार र क्रान्तिको प्रतीक हो शुक्रबार रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका हुन्
काठमाण्डौंमा देउसी भैलो खेल्न मेयर बालेनले दिए यस्तो सुविधा
काठमाण्डौंमा देउसी भैलो खेल्न मेयर बालेनले दिए यस्तो सुविधा काठमाडौं महानगरपालिकाभित्र मध्यराति १ बजेसम्म मर्यादित भएर देउसीभैलो खेल्न सकिने गरी सुरक्षा व्यवस्था गरेको महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले शुक्रबार सामाजिक सञ्जालमार्फत  जानकारी गराएका छन् ।
गाजामा शासन गर्न नचाहेको नेतान्याहुको भनाइ
गाजामा शासन गर्न नचाहेको नेतान्याहुको भनाइ अमेरिकामा बिहीबार साँझ प्रसारित फक्स न्युजसँगको अन्तर्वार्तामा नेतान्याहुले इजरायली सेनाले हमासको उन्मूलन नभएसम्म गाजामा आफ्नो आक्रमण जारी राख्नेसमेत बताएका छन् । ।
बिदेशी मुद्राको बिनिमय दर, युरोपियन युरो फेरी १४२ नाघ्याे
बिदेशी मुद्राको बिनिमय दर, युरोपियन युरो फेरी १४२ नाघ्याे बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ५५ पैसा र बिक्री दर १६४ रुपैयाँ २९ पैसामा कारोबार भएको थियो भने बिहिवार त्यसको भाउ घटेको छ । 
एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला - सूचना सहित
एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला - सूचना सहित मङ्सिर मसान्तसम्म फाराम भर्दा ३०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ भने दोब्बर दस्तुरमा ६०० रुपैयाँ तोकिएको छ । दोब्बर दस्तुरका लागि पुस १ देखि १५ गतेसम्मको समय तोकिएको छ।
जसपाको सुदूरपश्चिम प्रदेश समिति गठन
जसपाको सुदूरपश्चिम प्रदेश समिति गठन कैलालीको धनगढीमा बसेको प्रदेश समितिको विस्तारित बैठकले भगतराम थारुको अध्यक्षतामा ३८ सदस्यीय समिति गठन गरेको हो ।
राप्रपा नेपालको आज पोखरा सभा हुँदै
राप्रपा नेपालको आज पोखरा सभा हुँदै अब राजा सहितको प्रजातन्त्र,सनातन हिन्दु अधिराज्य, र संघीयता खारेज गर्दै सुदृढ स्थानिय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ ।
काठमाडौँ महानगरले माग्यो कर्मचारी - सूचना सहित
काठमाडौँ महानगरले माग्यो कर्मचारी - सूचना सहित आवेदन मंसिर २३ गतेसम्म दिन पाइनेछ । 
युएई जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालले सहभागिता जनाउने 
युएई जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालले सहभागिता जनाउने  नेपालले सम्मेलनमा यसपटक ३० भन्दा बढी क्षेत्र र विषयबारे प्रस्तुति दिने गरी अन्तिम तयारी गरिरहेको छ ।
विद्युत् प्राधिकरणले माग्यो चौथोदेखि दशौँ तहसम्मका लागि आवेदन - सूचना सहित
विद्युत् प्राधिकरणले माग्यो चौथोदेखि दशौँ तहसम्मका लागि आवेदन - सूचना सहित योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आज विश्व विज्ञान दिवस
आज विश्व विज्ञान दिवस आधारभूत विज्ञानलाई दीर्घकालीन विकाससँग जोड्दै अनि विज्ञान प्रतिको विश्वास बढाउने पैरवीका साथ यस वर्ष शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदै छ ।
Weather Update