Public Pana
गायक तुलसी सिवाकोटीको चटपटेको ठेला सार्वजनिक - भिडियो सहित
गायक तुलसी सिवाकोटीको चटपटेको ठेला सार्वजनिक - भिडियो सहित प्रेम र समपर्णलाई आमदर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको निर्माता गणेश प्रसाईले बताए ।
भूकम्प पीडितका लागि प्रधानमन्त्री सहायता कोषमा १३ करोड २३ लाख जम्मा - विवरण 
भूकम्प पीडितका लागि प्रधानमन्त्री सहायता कोषमा १३ करोड २३ लाख जम्मा - विवरण  विभिन्न व्यक्ति तथा संघ संस्थाबाट कात्तिक १८ गतेदेखि हिजो शुक्रबारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १३ करोड २३ लाख ७८ हजार ७४४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मौसम : लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा, कतै हिमपात 
मौसम : लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा, कतै हिमपात  देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
महागुरु फाल्गुनन्द जयन्ती आज, नेपाल सहित बेलायत, भारत र भुटानमा पनि मनाइदै
महागुरु फाल्गुनन्द जयन्ती आज, नेपाल सहित बेलायत, भारत र भुटानमा पनि मनाइदै नेपालमा मात्र होइन, बेलायत, भुटान र भारतमा फैलिएका किराँत समुदायले पनि आजको दिनलाई गौरवशाली दिनका रूपमा लिने गरेका छन् ।
आज धन्वन्तरि जयन्ती
आज धन्वन्तरि जयन्ती आयुर्वेद “आयु र वेद“गरी दुई शब्द मिलेर बनेको हो। आयुर्वेद भन्नाले ’आयुको ज्ञान’ भनेर बुझिन्छ।
यमपञ्चकको पहिलो दिन, काग तिहार आज
यमपञ्चकको पहिलो दिन, काग तिहार आज अर्कोतर्फ अब गाँउघरमा उत्साहीत मान्छेहरुले उल्लासपूर्वक तिहारमा देउँसी या भैलो कहाँ कहाँ खेल्ने, को को खेल्ने अनि के के गीत अथवा नृत्य प्रदर्शन गर्ने, कसले भट्याउने आदि तैयारी शुरु भइसक्यो होला, सबैलाई शुभकामना, यो तिहार उल्लासपूर्ण होस्
तिहारका बेला वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो 
तिहारका बेला वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो  यो व्यवस्थासँगै वालेटमा एक दिनमा बढीमा २० पटकसम्म रकम जम्मा गर्न सकिन्छ ।
पोखराको फिर्केखोला अतिक्रमण हटाउने योजना अदालतद्धारा स्थगित - पत्रसहित 
पोखराको फिर्केखोला अतिक्रमण हटाउने योजना अदालतद्धारा स्थगित - पत्रसहित  शुक्रबार उच्च अदालत पोखरा इजलास नं. २ मा न्यायाधीश मिलनकुमार राईको इजलासले कारण देखाऊ आदेश जारी गर्दै तत्काल नहटाउन भनेको छ ।
देशको अर्थतन्त्रमा सरकार गम्भीर नभएको सांसदहरुको आरोप
देशको अर्थतन्त्रमा सरकार गम्भीर नभएको सांसदहरुको आरोप सांसदहरुले अर्थतन्त्रमा देखिएको समस्या र चुनौतिलाई समाधान गरी चलायमान बनाउनुपर्ने विषयमा सरकार गम्भीर नभएको बताए ।
धरानमा तीन वटा बस दुर्घटना, १६ जना घाइते
धरानमा तीन वटा बस दुर्घटना, १६ जना घाइते दुर्घटनामा परी १६ जना विद्यार्थी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। 
मुस्ताङमा मोटरसाइकल दुर्घटना, जर्मन नागरिकको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना, जर्मन नागरिकको मृत्यु जर्मन नागरिकको मृत्यु भएपछि सनाखत गर्न राइडर शुक्रबार बेनी अस्पताल पुगेका थिए।
जंगी अड्डाले उपरथी पाण्डेको राजीनामा पत्र रक्षा मन्त्रालय पठायो
जंगी अड्डाले उपरथी पाण्डेको राजीनामा पत्र रक्षा मन्त्रालय पठायो उनको राजीनामा स्वीकृतिका लागि रक्षा मन्त्रालय पठाइएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले पब्लिक पानालाई जानकारी दिए । 
Weather Update