Public Pana
डा. सन्दुक रुइत र महावीर पुनसहित १० जना सम्मानित
डा. सन्दुक रुइत र महावीर पुनसहित १० जना सम्मानित फाउण्डेसनले बरिष्ठ समालोचक एवंम साहित्यकार दधिराज सुवेदी, प्राज्ञ एवंम गीतकार उन्नती बोहोरा शिला, प्राध्यापक एवं साहित्यकार डाक्टर फणिन्द्रराज निरौला गरी ३ जनालाइ अभिनन्दित गरेको हो ।
गोरखामा घर आगलागी : आमा–छोराको मृत्यु
गोरखामा घर आगलागी : आमा–छोराको मृत्यु आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको र आमा छोराको घरभित्रै जलेको अवस्थामा शव फेला परेको हो ।
नवलपरासीको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
नवलपरासीको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु जिपमा ७ जना सवार थिए
तिहार विदामा सर्वोच्च अदालत खुला रहने
तिहार विदामा सर्वोच्च अदालत खुला रहने सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म इजलास रहनेछ । 
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती आज
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती
आज विहान कुकुर तिहार
आज विहान कुकुर तिहार आजको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिस यमराजको दण्ड भोगी हुन्छ भन्ने मान्यता रहिआएको छ । यसर्थ बिहान सबेरै उठेर नित्यकर्म र स्नान गरी कुकर पूजा गर्ने चलन छ ।
आजको मौसमः पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहने
आजको मौसमः पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहने देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज  लक्ष्मी पूजा
आज लक्ष्मी पूजा चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ ।
यसअघिका उपरथी शाहीलाई बर्खास्त गर्ने जस्तै मुद्दामा राजीनामा दिएका रथी पाण्डे 
यसअघिका उपरथी शाहीलाई बर्खास्त गर्ने जस्तै मुद्दामा राजीनामा दिएका रथी पाण्डे  उमेर सच्याएको खुले कारबाहीमा पर्ने देखेपछि उपरथी पाण्डेले यसबाट बच्न पहिल्यै राजीनामा दिएर सेवाबाटै बाहिरिने बाटो रोजे। भावी सेनाप्रमुखको दौड पनि यहीँ समाप्त भयो ।
अपडेट :  कीर्तिपुरका जनतासँग साक्षात्कार गर्दै प्रधानमन्त्रीले भने, 'सरकारबाट नयाँ आन्दोलन सुरु '
अपडेट : कीर्तिपुरका जनतासँग साक्षात्कार गर्दै प्रधानमन्त्रीले भने, 'सरकारबाट नयाँ आन्दोलन सुरु ' प्रधानमन्त्री दाहालले देशमा अब केही हुन्छ की भन्ने आशाको रक्तसञ्चार सुरु भएको बताए।
चालु आबको पहिलो त्रैमासिकमा नेपाल टेलिकमको आम्दानी र नाफा दुबै घट्यो  
चालु आबको पहिलो त्रैमासिकमा नेपाल टेलिकमको आम्दानी र नाफा दुबै घट्यो   प्रशासनिक खर्चमा समेत कटौती गर्दै सो अवधिमा २७ करोड २७ लाख १५ हजार रुपैयाँ खर्च गरेको छ।
प्रधानमन्त्री प्रचण्डले कीर्तिपुरका जनतासँग आज साक्षात्कार गर्दै 
प्रधानमन्त्री प्रचण्डले कीर्तिपुरका जनतासँग आज साक्षात्कार गर्दै  सचिवालयका अनुसार माओवादी केन्द्र कीर्तिपुर नगर समितिको आयोजनामा कीर्तिपुर ९ स्थित बाघभैरव ब्यांक्वेट, नगाउँमा कार्यक्रम हुनेछ ।
Weather Update