Public Pana
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटनामा परि १ जनाको मृत्यु 
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटनामा परि १ जनाको मृत्यु  तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको दाबी छ ।
तिहारका बेला ध्रुवे हात्तीका कारण चितवनमा त्रास
तिहारका बेला ध्रुवे हात्तीका कारण चितवनमा त्रास यस हात्ती हरेक वर्ष बस्तीमा पसेर सर्वसाधारणलाई दुःख दिइरहेको छ। यसले हालसम्म २२ जनाभन्दा बढीको ज्यान लिइसकेको निकुञ्जले जनाएको छ।
आज विदेशी मुद्राको विनियमदर  
आज विदेशी मुद्राको विनियमदर   अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ ।
भारतले नेदरल्याण्डसमाथि भारत १६० रनले विजयी
भारतले नेदरल्याण्डसमाथि भारत १६० रनले विजयी भारतले दिएको ४११ रनको लक्ष्य पछाएको नेदरल्याण्डस ४७.५ ओभरमा अल आउट हुदै २५० रन बनाएपछि खेल १६० रनले हरेको हो ।
आज  सोमबारे औंसी
आज सोमबारे औंसी विसं १९९० साल माघ २ गते ८ दशमलव ४ रेक्टर स्केलको भूकम्पले नेपाललाई छोप्यो, यस दिन पनि सोमबारे औँसी परेको थियो ।
बालेनको निर्णयमा सिडियोको करेक्सन, देउसी भैलो खेल्न समय सिमा छैन : प्रजिअ बस्नेत
बालेनको निर्णयमा सिडियोको करेक्सन, देउसी भैलो खेल्न समय सिमा छैन : प्रजिअ बस्नेत बालेनको उक्त निर्णर्यलाई करेक्सन गर्दै प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले रातभर नै देउसी भैलो खेल्न सकिने जानकारी दिएका हुन ।
लक्ष्मी पुजाका दिन दुखद् दुर्घटना, मर्नेको सख्याको ७ पुग्यो
लक्ष्मी पुजाका दिन दुखद् दुर्घटना, मर्नेको सख्याको ७ पुग्यो दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो । 
फजुल खर्च रोक्नुपर्नेमा कांग्रेस महामन्त्री थापाको जोड
फजुल खर्च रोक्नुपर्नेमा कांग्रेस महामन्त्री थापाको जोड सरकारले सबैभन्दा पहिले आधारभूत सेवा भूकम्पपीडितलाई दिनुपर्ने त्यसपछि मात्र अन्य सहयोगी दाताहरू तथा अन्यत्रबाट सहयोग माग्न सुझाउन भएको छ । 
काठमाडौँको सडकका गाईबाच्छा दक्षिणकाली काञ्जी हाउसमा
काठमाडौँको सडकका गाईबाच्छा दक्षिणकाली काञ्जी हाउसमा महानगरपालिकाको सो कार्यको ‘असहाय गाईबाच्छा संरक्षण अभियान’ले खुसी व्यक्त गरेको छ ।
जाजरकोट भूकम्पपीडितलाई आवास निर्माण गर्न ५० हजार दिइने
जाजरकोट भूकम्पपीडितलाई आवास निर्माण गर्न ५० हजार दिइने समितिका अध्यक्ष तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सिंहदरबारमा आज बसेको समितिको १९औँ बैठकले भूकम्पपीडित प्रति परिवारलाई रु २५/२५ हजार गरी दुई किस्तामा सो रकम दिने निर्णय गरेको हो । 
कोरियाली राजदुत सामसुङ एसेम्बल प्लान्ट अवलाेकन गर्न लुम्बिनीमा
कोरियाली राजदुत सामसुङ एसेम्बल प्लान्ट अवलाेकन गर्न लुम्बिनीमा राजदुत पार्कलाई लुम्बिनी विकास कोषका तर्फबाट चन्द्रप्रकाश पाठकले स्वागत गर्दै बिफ्रिङ गरेका थिए ।
Weather Update