Public Pana
आज नेपाल संवत् ११४४
आज नेपाल संवत् ११४४ नेवारी समुदायमा भने यस संवतको व्यापक प्रयोग र मापन गरिएको पाइन्छ । सबैमा नेपाल संवत् ११४४ को कछला महिनामा स्वागत छ ।
आज म्ह पूजा
आज म्ह पूजा नेवारी समुदायमा आफ्नै शरीर भित्रको चेतना प्रदायक यस आत्मतत्व अनि परमात्मालाई पूजा गर्दै आजको दिन आफ्नै अभूतपूर्व शरीरको पूजा गरिन्छ ।
आज गोवर्द्धन पूजा
आज गोवर्द्धन पूजा प्राचीन नेपाली समाजको स्मरण गर्ने हो भने गोरु गाडा लगायतका जनावरले तान्ने गाडाहरू नै एक ठाउँबाट अर्को ठाउँ पुग्ने यातायातको प्रमुख माध्यम अनि कृषि कार्यका प्रमुख आधारहरू थिए।
तिहारमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले थाल्यो ड्रोनबाट सुरक्षा निगरानी 
तिहारमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले थाल्यो ड्रोनबाट सुरक्षा निगरानी  मल, मार्टहरु र उपत्यका भित्रिने मुख्य नाकाहरुमा केनाइन कार्यालयबाट तालिमप्राप्त कुकुरहरुबाट चेकजाँच गर्नेगरी सुरक्षा व्यवस्था लागु गरिएको छ । 
भूकम्प पिडितका लागि १० अर्ब रुपैयाँ राहत कोषमा राख्ने सरकारको निर्णय
भूकम्प पिडितका लागि १० अर्ब रुपैयाँ राहत कोषमा राख्ने सरकारको निर्णय आज बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माण थाल्ने निर्णय गरेको हो ।
टिकटक बन्द गर्ने सरकारप्रति रास्वपाका अध्यक्ष लामिछाने असन्तुष्टि
टिकटक बन्द गर्ने सरकारप्रति रास्वपाका अध्यक्ष लामिछाने असन्तुष्टि अराजकता अभिव्यक्ति वा कन्टेन्टमा भएको भन्दै माध्यमको कुनै दोष नभएको उनले बताएका छन्।  
कोरला नाका खुलेका कारण नेपालीले सहज रुपमा तिब्बत जान पाउने
कोरला नाका खुलेका कारण नेपालीले सहज रुपमा तिब्बत जान पाउने सीमानाकाको २४ नंबर पिलरको १२ किलोमिटर पर लिजी भन्ने ठाउँमा सुख्खा बन्दरगाह निर्माण गरिएको छ।
नेपालमा टिकटकमाथी  सरकारको प्रतिबन्ध
नेपालमा टिकटकमाथी सरकारको प्रतिबन्ध मन्त्रिपरिषदको आज बसेको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो। 
भूकम्पपीडितलाई गोल्डस्टार शूजद्वारा ३५ लाख सहयोग
भूकम्पपीडितलाई गोल्डस्टार शूजद्वारा ३५ लाख सहयोग मेड इन नेपाल नाराका साथ यो ब्रान्ड ग्राहकहरूलाई उचित मूल्यमा गुणस्तरीय उत्पादनमा हात्ति बलियो की हात्ति छाप चप्पल बलियो, उस्तै उस्तै हो नानु... विज्ञापनद्धारा चर्चित छ ।
इनरुवामा पटाका पड्काउँदा आगलागी, ५० लाखभन्दा बढीको क्षति
इनरुवामा पटाका पड्काउँदा आगलागी, ५० लाखभन्दा बढीको क्षति लक्ष्मीपूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पटका  जैनको घरपछाडि रहेको रुखको बोटनजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन्।
गाई पूजा गरे राष्ट्रपतिले 
गाई पूजा गरे राष्ट्रपतिले  श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ।
मन्त्रिपरिषद्को बैठक बालुवाटमा 
मन्त्रिपरिषद्को बैठक बालुवाटमा  सञ्चारमन्त्री रेखा शर्माले पब्लिक पानासँग कुरा गर्दै भूकम्पपिडित परिवाररलाई राहत, नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा प्रयोग गर्नेलगायतमा छलफल भइरहेको जानकारी दिइन् । 
Weather Update