टी-२० विश्वकपमा आज दुई खेल हुदै
आइतबार, असार २, २०८१
प्रतिनिधि सभाको बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी
आइतबार, असार २, २०८१
आज तीन मन्त्रालयका विभिन्न शिर्षकमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र अर्थ मन्त्रालय रहेका छन् ।
निगमले इन्धनको मुल्य घटायो, पेट्रोलमा प्रतिलिटर ३ रुपैया कम
शनिबार, असार १, २०८१
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजल र मट्टीतेलको प्रतिलिटर १ रुपैयाँले घटाइएको छ । नयाँ मूल्यानुसार अब काठमाडौँमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ ।
कर्णालीमा ३१ अर्ब ४१ करोडको बजेट सार्बजनिक
शनिबार, असार १, २०८१
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले शनिबार प्रदेश सभा बैठकमा ३१ अर्ब ४१ करोड ४१ लाख रुपैयाँ बराबरको बजेट सार्बजनिक गरेका हुन् ।
बजेटप्रति ओलीको असन्तुष्टि: खुला छलफल गर्न सांसदहरुलाई निर्देशन
शनिबार, असार १, २०८१
शनिबार बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै ओलीले उनले बजेटबारे असन्तुष्टि जनाउदै बजेट बारे अलिक खुला छलफल गर्न सांसदहरुलाई निर्देशन दिएका हुन् ।
टी- २० विश्वकप क्रिकेट: नेपाल हारेर पनि जितेको दिन
शनिबार, असार १, २०८१
खेलको अन्तिम बलसम्म पनि हाम्रो मस्तिष्कमा परिणाम के हुन्छ भन्ने ढुकढुकी कायम थियो । अन्तमा हामी पराजित हुन पुग्यौं जुन हारमा पनि जित लुक्यो, खेलाडीले आफ्नो प्रतिभा प्रस्तुत गरेर धेरैको मन जितिरहेका छन् ।
साउथ अफ्रिकामाथी नेपालको सानदार प्रतिस्पर्धा, एक रनले नेपाल इतिहास बनाउन चुक्यो
शनिबार, असार १, २०८१
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
ताप्लेजुङमा पहिरो, एकै परिवारका चार जनाको मृत्यु
शुक्रबार, असार १, २०८१
ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।
बंगलादेशले नेदरल्यान्ड्सलाई हराएपछि नेपालकाे सम्भावना कति ?
शुक्रबार, असार १, २०८१
टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हराउँदै सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाएको छ ।
ओमान समूह चरणका सबै खेलमा पराजित
शुक्रबार, असार १, २०८१
लगातार चौथो हार व्यहोर्दै ओमानले आईसीसी टी–२० विश्वकपको यात्रा सकेको छ। गएराति भएको खेलमा इङग्ल्यान्डसँग ८ विकेटले पराजित भएसँगै ओमानले नवौँ संस्करणको विश्वकप यात्रा पूरा गरेको हो।
कोसी र बागमतीका केही ठाउँमा वर्षा हुँदै, दिउँसो र राति ४ प्रदेशमा पानी पर्ने अनुमान
शुक्रबार, असार १, २०८१
हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
वेस्ट इन्डिज पुग्यो नेपाली टोली, सन्दिप लामिछानेपनि टाेलीमा
शुक्रबार, असार १, २०८१
आईसीसी टी–२० विश्वकप अन्तर्गतका बाँकी दुई खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्ट इन्डिज पुगेको छ।