Public Pana
भूकम्प पीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीको सहयोग
भूकम्प पीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीको सहयोग पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई आज साँझ दुई करोड ७४ लाख ७५ हजार बराबरका राहत सामग्री उपलब्ध गराएको हो। 
आज तिहारको दिनको मौसम  
आज तिहारको दिनको मौसम   राति कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायत आसपासको क्षेत्र र  लुम्बिनी प्रदेशको उत्तर पश्चिमको भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
किजा पूजा, आज
किजा पूजा, आज विभिन्न मौलिक चाडबाड, सभ्यता तथा संस्कारका धनी नेवास् समुदायले पनि काग तिहार र कुकुर तिहार मनाए तापनि मूल रूपमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाइटिका मनाउँदै आएका छ ।
आज भाइटिका
आज भाइटिका दिदी–बहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरू दिएर दसैँ पश्चात् दाजुभाइलाई भाइटिकाको निम्तो दिने चलन छ ।
आइएसपीहरूलाई कारबाही गर्छौं : प्राधिकरण
आइएसपीहरूलाई कारबाही गर्छौं : प्राधिकरण प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ अनुसार सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई निर्देशन दिइसके पनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा अझै चलिरहेको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएको हो ।
मोरङमा आगलागी : उपचारमा कठिन 
मोरङमा आगलागी : उपचारमा कठिन  मोरङमा आगलागी, कार विस्फोट हुँदा ४ प्रहरीसहित २७ जना घाइते
रेलले किच्दा जनकपुरमा एकजनाको मृत्यु
रेलले किच्दा जनकपुरमा एकजनाको मृत्यु रेल आज बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो ।
राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट तिहारको टिका लगाउने
राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट तिहारको टिका लगाउने नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते भोली बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ ।
 सामाजिक सद्भावका लागि टिकटक प्रतिबन्ध गरेको प्रधानमन्त्री प्रचण्डको प्रष्टोक्ति 
 सामाजिक सद्भावका लागि टिकटक प्रतिबन्ध गरेको प्रधानमन्त्री प्रचण्डको प्रष्टोक्ति  नेपाल संवत् ११४४ को अवसरमा भक्तपुरको ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले, कतिपयका असहमति देखिए पनि दलहरुबीच व्यापक छलफल गरेर सहमतिमै निर्णय भएको बताएका हुन् ।
आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात
आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।
राष्ट्रपति पौडेलद्धारा शङ्खधर शाख्वाको प्रशंसा गर्दै  नेपाल संवत्को शुभकामना
राष्ट्रपति पौडेलद्धारा शङ्खधर शाख्वाको प्रशंसा गर्दै नेपाल संवत्को शुभकामना नेपाल संवतको नयाँ वर्षको रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखालगायत स्थानहरूमा नयाँ संवत् शुरू हुने दिनका रूपमा विशेष पर्वका रूपमा मनाउने गरिन्छ ।
सामाजिक न्यायका प्रवर्तक शंखधर शाख्वा  :  प्रधानमन्त्री प्रचण्ड 
सामाजिक न्यायका प्रवर्तक शंखधर शाख्वा : प्रधानमन्त्री प्रचण्ड  नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ नयाँ वर्ष शुभारम्भ भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले शंखधर शाख्वाले जनतालाई ऋणबाट मुक्त पार्ने अभियान चलाएको स्मरण गरेका छन्।
Weather Update