Public Pana
रुपन्देहीमा बस दुर्घटना २० जना घाइते
रुपन्देहीमा बस दुर्घटना २० जना घाइते घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम छ ।
भूकम्पपीडितलाई अष्ट्रेलियाले  दिने भयो, पाँच करोड रुपैयाँभन्दा बढी 
भूकम्पपीडितलाई अष्ट्रेलियाले  दिने भयो, पाँच करोड रुपैयाँभन्दा बढी  नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा र लैङ्गिक हिंसापीडितका लागि प्राप्त सहायता परिचालन गर्नेछ।
लोक सेवा आयोगद्धारा विभिन्न क्षेत्रमा साढे २ सयभन्दा बढी कर्मचारी माग - सूचना सहित
लोक सेवा आयोगद्धारा विभिन्न क्षेत्रमा साढे २ सयभन्दा बढी कर्मचारी माग - सूचना सहित दरखास्त शुल्क १ हजार २ सय र एकै समूह÷उपसमूहको पदको समावेशी समूहतर्फ आवेदन दिन प्रत्येक समूहका लागि थप ४ सय दस्तुर बुझाउन पर्नेछ।
आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस
आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस २००७ सालमा होस् या ०४६ सालमा वा पछिल्लो पटक हामीले व्यवस्था परिवर्तन गरेको ०६२-६३ सालमा नै किन नहोस्, विद्यार्थीहरूको विशेष भूमिकालाई कसैले पनि नकार्न सक्दैन ।
मौसम :  आजपनि कतै वर्षा कुनै स्थानमा हिमपात
मौसम : आजपनि कतै वर्षा कुनै स्थानमा हिमपात हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।
टिकटक कम्पनीले दूरसञ्चार प्राधिकरणलाई लेख्यो पत्र
टिकटक कम्पनीले दूरसञ्चार प्राधिकरणलाई लेख्यो पत्र टिकटकले नेपालमा टिकटक सञ्चालनका निम्ति गरेका केही प्रयासहरूबारे पनि प्रकाश पारेको छ भने मापदण्ड विपरीत रहेका २९ लाख ८० हजार नेपाली भिडिओहरू हटाएको पनि बताएको छ ।
रास्वपाको भोलीदेखि  घरदैलो अभियान
रास्वपाको भोलीदेखि घरदैलो अभियान रास्वपाका सह—महामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीका अनुसार अभियानमा मुख्यतः दुई एजेण्डा छन् ।
 यूएईसँग नेपाल हार्दा अब पाँच खेलको भर
 यूएईसँग नेपाल हार्दा अब पाँच खेलको भर प्रत्येक समूहको पहिलो र दोस्रो स्थानमा रहने टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् ।
 सिन्धुली कारागारभित्रै कैदीको मृत्यु
 सिन्धुली कारागारभित्रै कैदीको मृत्यु थापाको मृत्युको कारण नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
मौसम कतै वर्षा कुनै स्थानमा हिमपात
मौसम कतै वर्षा कुनै स्थानमा हिमपात विभागले आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ ।  
राजदूत खड्काद्धारा हंगेरीका राष्ट्रपतिसमक्ष  ओहोदाको प्रमाणपत्र प्रस्तुत 
राजदूत खड्काद्धारा हंगेरीका राष्ट्रपतिसमक्ष  ओहोदाको प्रमाणपत्र प्रस्तुत  ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा नेपाल–हङ्गेरी सम्बन्धका विविध पक्षबारे विचार आदानप्रदान भएको थियो। 
नेपाल र यूएई भिड्दै
नेपाल र यूएई भिड्दै समूहको शीर्ष २ मा रहने टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गदा एएफसी एसियन कपमा समेत छनोट हुनेछन्।
Weather Update