Public Pana
काठमाडौंको बल्खुचोकमा दुर्गा प्रसाईको प्रदर्शन, नेकपा एमालेले कोटेश्वर
काठमाडौंको बल्खुचोकमा दुर्गा प्रसाईको प्रदर्शन, नेकपा एमालेले कोटेश्वर प्रसाईँको प्रतिवादमा नेकपा एमालेले कोटेश्वर क्षेत्रमा प्रदर्शन गर्ने भनेको छ ।
टिकटक बन्दविरुद्ध सर्वाेच्च अदालतमा परेका रिट निवेदनमा सुनुवाइ गर्न आज फेरी पेसी
टिकटक बन्दविरुद्ध सर्वाेच्च अदालतमा परेका रिट निवेदनमा सुनुवाइ गर्न आज फेरी पेसी हिजो टिकटक मुद्दा न्यायाधीश कुमार चुडालको इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’मा परेको थियो। 
नेपालीहरुको चाडपर्व सकिएलगत्तै काठमाडौं छिर्नेको भिड
नेपालीहरुको चाडपर्व सकिएलगत्तै काठमाडौं छिर्नेको भिड कलङ्की ,जडीबुटी, बल्खुलगायतका स्थानहरूमा दैनिक उपत्यका भित्रिनेहरूको भिड लागेको छ ।
दाङमा बन्द कोठाभित्र दाजुभाइ मृत फेला
दाङमा बन्द कोठाभित्र दाजुभाइ मृत फेला मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलले बताए ।
नेपाल र यमनको खेल आज साँझ ७ बजे 
नेपाल र यमनको खेल आज साँझ ७ बजे  पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ ।
मौसम  : उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
अर्थतन्त्र सुधारका लागि सरकारले आज निजी क्षेत्रसँग सुझाव लिने
अर्थतन्त्र सुधारका लागि सरकारले आज निजी क्षेत्रसँग सुझाव लिने आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निजी क्षेत्रसँग पनि छलफल गरिने अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । 
प्रधानमन्त्री प्रचण्ड, अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोग बनाउने तयारीमा
प्रधानमन्त्री प्रचण्ड, अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोग बनाउने तयारीमा प्रधानमन्त्रीसँगको छलफलमा जानुअघि समेत उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उक्त विषय राखेको प्रधानमन्त्रीको सचिवालय स्रोतले बतायो।
पुतलीसडकदेखि माइतीघरहुँदै नयाँ बानेश्वरसम्म आजदेखि १ महिना ५जनाभन्दा बढी जम्मा हुन निषेध - सूचना सहित
पुतलीसडकदेखि माइतीघरहुँदै नयाँ बानेश्वरसम्म आजदेखि १ महिना ५जनाभन्दा बढी जम्मा हुन निषेध - सूचना सहित पाँच जनाभन्दा बढी व्यक्ति भेलाई भई जुलुस, प्रदर्शन, धर्ना घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने भएको छ।
भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि करिब साढे १ अर्ब रुपैयाँ निकासा -सूचना सहित
भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि करिब साढे १ अर्ब रुपैयाँ निकासा -सूचना सहित निर्माण सम्पन्न भएपछि दोश्रो किस्ता २५ हजार रुपैयाँ निकासा हुनेछ ।
शेयर बजारमा सुधार, नेप्से १.३९ अंकले बढ्यो
शेयर बजारमा सुधार, नेप्से १.३९ अंकले बढ्यो कारोबारका आधारमा हिमालयन डिस्टिलरी लिमिटेड ७ करोड ३६ लाख २५ हजार रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।
सामाजिक सञ्जालमा निजी फोटो तथा भिडियो अनुमतिबिना खिचेर राख्न नपाइने (पूर्ण पाठसहित)
सामाजिक सञ्जालमा निजी फोटो तथा भिडियो अनुमतिबिना खिचेर राख्न नपाइने (पूर्ण पाठसहित) निर्देशिकामा सामाजिक सञ्जाल प्रयोगकर्तले गर्न वा गराउन नहुने कार्य २० बूँदामा सूचीबद्ध गरिएको छ।
Weather Update