Public Pana
न्यायाधीश नियुक्तिका लागि सिफारिस
न्यायाधीश नियुक्तिका लागि सिफारिस हालै संशोधन गरिएको न्यायपरिषद्‌ नियमावलीले न्याय सेवाको विशिष्ट श्रेणीमा काम गरेदेखिकै कार्यकाल गणना गर्ने बाटो खोलिदिएपछि उनीहरू वरीयतामा अगाडि आएका हुन् ।
 कारागारभित्र बस्न्यातमाथि निगरानी
 कारागारभित्र बस्न्यातमाथि निगरानी बस्न्यातलाई भेट्न जाने मानिसको विवरण राख्नेदेखि उनले बाहिर फोन गर्दा समेत प्रशासनकै निगरानीमा मात्र गर्ने व्यवस्था मिलाइएको छ ।
टेलिकमका विवादास्पद टेन्डरहरु रोकिए 
टेलिकमका विवादास्पद टेन्डरहरु रोकिए  अख्तियार दूरुपयोग अनुसन्धान आयोगले टेलिकमका प्रबन्ध निर्देशक पौडेलसहितलाई यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा भ्रष्ट्राचारजन्य कार्य गरेको आरोपमा मुद्दा दायर गरेको छ।
टिकटककै कारण समाजमा नकारात्मक असर परेकाले रोक लगाएको सरकारको प्रष्टोक्ती
टिकटककै कारण समाजमा नकारात्मक असर परेकाले रोक लगाएको सरकारको प्रष्टोक्ती नेपालको संविधानको धारा २८ गते गोपनीयताको हक सुनिश्चित गरेको, कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयताका कानुनबमोजिमबाहेक अनतिक्रम्य हुने उल्लेख गरेको छ ।
अर्थतन्त्र सुधारका लागि नीजि क्षेत्र सहितको गोलमेच सम्मेलन
अर्थतन्त्र सुधारका लागि नीजि क्षेत्र सहितको गोलमेच सम्मेलन चालु खर्च भने २ खर्ब ७१ अर्ब रुपैयाँ नाघिसकेको छ। राजस्वले चालु खर्च धान्नै धौ धो भएपछि सरकारले एक खर्ब रुपैयाँ‍भन्दा बढी आन्तरिक ऋण उठाइसकेको छ।
तिहारपछि राम्रो देखिएको शेयर आज राताम्मे
तिहारपछि राम्रो देखिएको शेयर आज राताम्मे केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।
नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती नभएको अर्थमन्त्री महतको दाबी
नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती नभएको अर्थमन्त्री महतको दाबी सन् २०३० भित्र नेपालको कुल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ रूपमा परिपूर्तिको सुनिश्चितता गर्ने गरी यहाँ जलविद्युत्मा लगानी भइरहेको महतले सुनाए ।
एक महिने निशेधित क्षेत्रविरुद्ध सर्वोच्च अदालतमा रिट
एक महिने निशेधित क्षेत्रविरुद्ध सर्वोच्च अदालतमा रिट अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा मंगलबार काठमाडौं प्रशासनको निर्णयविरूद्ध रिट दिएका हुन्।
कार र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते
कार र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते चन्द्रनगर गाउँपालिका सर्लाहीका २८ वर्षीय सरोज कुमार साह र २१ वर्षीय सरस्वती साह सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
एमाले र दुर्गा प्रसाइलाई लक्षित गरी उपत्यकाका सबै सुरक्षा प्रमुखको बैठक 
एमाले र दुर्गा प्रसाइलाई लक्षित गरी उपत्यकाका सबै सुरक्षा प्रमुखको बैठक  सूचना संकलन राष्ट्रिय अनुसन्धान विभागले गर्ने छ। आवश्यक परे नेपाली सेना समेत परिचालन गर्ने तयारीमा प्रशासन देखिएको छ।
विद्यार्थीको विदेश पलायनले समस्या भएको प्रधानमन्त्री प्रचण्डको दाबी
विद्यार्थीको विदेश पलायनले समस्या भएको प्रधानमन्त्री प्रचण्डको दाबी प्रधानमन्त्री दाहालले विद्यार्थी देश बाहिर पढ्न जाने र नेपालका विद्यालय तथा विश्व विद्यालय खालि हुँदै जाने गम्भीर स्थितिलाई छिटै सम्बोधन गरी विदेश पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौति बनेको बताए।
Weather Update