Public Pana
आफू नेपालमै बस्न चाहेको फुटबल प्रशिक्षक एनेसको रुची
आफू नेपालमै बस्न चाहेको फुटबल प्रशिक्षक एनेसको रुची यस्तै साफ च्याम्पियनसिपमा नेपाल एनेसको प्रशिक्षणमा समूह चरणबाटै बाहिरिएको थियो ।
एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै युवा संघसहित पार्टीका २३ वटा भ्रातृ तथा जनवर्गीय संगठनले काठमाडौँमा गर्न लागेको बृहत् प्रदर्शनको एक दिनअगाडि एमालेको बैठक बस्न लागेको
मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।  
घरेलु मैदानमा नेपालको लज्जास्पद हार
घरेलु मैदानमा नेपालको लज्जास्पद हार १४ हजार भन्दा बढी दर्शकमाझ घरेलु मैदानमा नेपालले यमनविरुद्ध सन्तोषजनक प्रदर्शन गर्न सकेन ।
नेपालले देखायो हारको शंकेत
नेपालले देखायो हारको शंकेत खेलको ७२ औं मिनेटमा यमनका ओमर अब्दुल अल दाहीले गोल गर्दै अग्रता दिलाएका हुन् ।
पूर्वअर्थमन्त्री भेषबहादुरको पुस्तक ‘राष्ट्र परराष्ट्र’ आज सार्वजनिक
पूर्वअर्थमन्त्री भेषबहादुरको पुस्तक ‘राष्ट्र परराष्ट्र’ आज सार्वजनिक पूर्वअर्थमन्त्री समेत रहेका थापाले नयाँ पुस्ताका लागि आफूले पुस्तक ल्याएको बताए ।
पहिलो हाफमा नेपाल र यमन गोलरहित बराबरी 
पहिलो हाफमा नेपाल र यमन गोलरहित बराबरी  फिफा विश्वकप छनोटको दोस्रो चरणको दोस्रो खेलको पहिलो हाफमा नेपाल र यमनले गोलरहित बराबरी खेलेका छन् ।
विशेष अदालतमा कुँवरको नेतृत्वमा नयाँ टिम
विशेष अदालतमा कुँवरको नेतृत्वमा नयाँ टिम न्याय परिषद्‌को बैठकले विशेष अदालतमा नयाँ टिम सिफारिस गरेको छ। मंगलबार बसेको परिषद्‌को बैठकले विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेललाई उच्च अदालतको मुख्य न्यायाधीश बनाउदै नयाँ  टिम सिफारिस गरेको हो।
उच्च अदालतका १४ न्यायाधीशको सरुवा 
उच्च अदालतका १४ न्यायाधीशको सरुवा  मंगलवार बसेको न्याय परिषदको वैठकले मुख्य न्यायाधीश नृपध्वज निरौलासहितको सरुवा  गरेको हो ।
टिकटकको खुलाउने आदेश दिन सर्वोच्चको अस्वीकार
टिकटकको खुलाउने आदेश दिन सर्वोच्चको अस्वीकार न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकारा गर्दै लिखित जवाफ मगाउने र कारण देखाउ आदेश मात्र जारी गरेको छ।
दलिय भागवन्डामा न्यायाधीश सिफारिस, एमाले र काग्रेस परे माओवादीको बाँकी 
दलिय भागवन्डामा न्यायाधीश सिफारिस, एमाले र काग्रेस परे माओवादीको बाँकी  प्रधानन्यायाधीश विश्वभर श्रेष्ठको नेतृत्वमा बसेको परिषदको वैठकले राजनीतिक भागवन्डा मिलाउदै न्यायाधीश सिफारिस गरेको हो । 
डिफेन्डर अनन्त तामाङ र फरवार्ड दिनेश हेन्जन नेपाली राष्ट्रिय टोलीमा फिर्ता 
डिफेन्डर अनन्त तामाङ र फरवार्ड दिनेश हेन्जन नेपाली राष्ट्रिय टोलीमा फिर्ता  फरवार्ड अन्जन विष्ट पनि खेल्ने नखेल्ने स्पष्ट नभएको बताएपनि अन्तिम समयमा मेडिकल टोलीले अन्जनलाई खेल्नका लागि स्वीकृत गरेको हो ।
Weather Update