Public Pana
दक्षिण कोरियाले सन् २०२४ मा १ लाख ६५ हजार कामदार लैजाने
दक्षिण कोरियाले सन् २०२४ मा १ लाख ६५ हजार कामदार लैजाने दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया लाने भएको  । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समिति बैठकले उक्त निर्णय गरेको हो ।  
सरकारले निषेधज्ञा लगायो, ट्राफिक प्रहरीले बाहिर निस्कन सजग गरायो !
सरकारले निषेधज्ञा लगायो, ट्राफिक प्रहरीले बाहिर निस्कन सजग गरायो ! काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गर्दै अत्यावश्यक काम परे मात्रै भोली विहिवार काठमाण्डौ उपत्यकामा सवारी लिएर निस्कन अपिल गरेको हो ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार आज दुई सय ९४ कम्पनीको ४२ लाख १३ हजार दुई सय ८५ कित्ता शेयर ४३ हजार पाँच सय ८३ पटक खरिदबिक्री हुँदा रू एक अर्ब आठ करोड ७० लाख ९८ हजार चार सय ९५ बराबरको कारोबार भएको छ ।      
नयाँ उत्साह र आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ : प्रधानमन्त्री दाहाल
नयाँ उत्साह र आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ : प्रधानमन्त्री दाहाल पुनः निर्माण सम्पन्न भएको सो भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नयाँ कार्यालय स्थापना गरिएको छ । प्रधानमन्त्रीले आज सो कार्यालयको उद्घाटन गर्दै कार्यारम्भ गर्नुभयो ।
सर्वत्र आलोचना भएपछि युवासंघले भन्यो कार्यक्रम विथोल्न घुसपैठ भएको आशंका छ 
सर्वत्र आलोचना भएपछि युवासंघले भन्यो कार्यक्रम विथोल्न घुसपैठ भएको आशंका छ  महिलाहरुलाई बास बसेको स्थानवाट जवरजस्ती हटाउने कार्यको सर्वत्र आलोचना भएपछि नेकपा एमाले निकट युवा संघले वचाउमा विज्ञप्ति जारी गरेको छ।   राष्ट्रिय युवा संघले मंसिर ७ गते आयोजना गरिने युवा–विद्यार्थी विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी भएको आशंका गरेको  दावी गरेको छ ।
महिलाहरुलाई लखट्ने आफ्ना कार्यकर्ता नरहेको एमाले अध्यक्ष ओलीको दाबी
महिलाहरुलाई लखट्ने आफ्ना कार्यकर्ता नरहेको एमाले अध्यक्ष ओलीको दाबी अध्यक्ष ओलीले उक्त कुरा बताए पनि एमाले सम्बद्ध युवा संघका सचिवालय सदस्य विनोद राईको संलग्नता रहेको देखिएको छ।
पोखराको एक होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु
पोखराको एक होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु विकले नागढुंगास्थित शिला रेष्टुरेन्टमा दुई वर्षदेखि काम गर्दै आएकी थिइन्।
मध्यरातमा महिलालाई लखेट्ने व्यक्ति युवा संघका विनोद राई रहेको पुष्टि
मध्यरातमा महिलालाई लखेट्ने व्यक्ति युवा संघका विनोद राई रहेको पुष्टि लोकन्थलीको एक पार्टी प्यालेसमा बसेका महिलाहरुलाई लखेट्ने व्यक्ति एमालेको भ्रातृ संगठन युवा संघका सचिवालय सदस्य विनोद राई रहेको खुलेको हो। 
शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक रहेको सञ्चारमन्त्री शर्माको दाबी
शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक रहेको सञ्चारमन्त्री शर्माको दाबी राघवदेवको पालामा साख्वाःले नेपालीहरूको ऋणमोचन गरिदिएको खुसीयालीमा विसं ९३६ मा नेपाल संवत् प्रचलनमा ल्याएको इतिहासकारको भनाइ छ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको हो ।
सर्वोत्तमको आईपीओ बुक बिल्डिङबाट पहिलो पटक खुल्यो 
सर्वोत्तमको आईपीओ बुक बिल्डिङबाट पहिलो पटक खुल्यो  कम्पनीमा सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना र स्वतन्त्र व्यवसायिक सञ्चालक १ जनासहित ७ जना सञ्चालक हुनेछन् ।
महिलालाई मध्यरात लखेटेपछि एमालेकाे  सर्वत्र आलोचना
महिलालाई मध्यरात लखेटेपछि एमालेकाे  सर्वत्र आलोचना दुर्गा प्रसाईंको काठमाडौं केन्द्रित भेलाका लागि उपत्यका बाहिरबाट आएका महिलाहरुलाई एमालेका कार्यकर्ताले मध्यराति होटलबाट लखेटेका छन्।  
Weather Update