Public Pana
मानव अधिकार आयोगको मूल्यांकन – युवा संघको  शान्तिपूर्ण रह्यो, प्रसाईंकोमा झडपहरू भए 
मानव अधिकार आयोगको मूल्यांकन – युवा संघको  शान्तिपूर्ण रह्यो, प्रसाईंकोमा झडपहरू भए  आयोगले आगामी दिनमा समेत आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको सम्मान गर्न, प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन र प्रदर्शनमा शान्ति सुरक्षाको व्यवस्थालाई प्रभावकारी बनाउन सरकार तथा प्रदर्शनरत पक्षलाई आग्रह गरेको छ ।
राष्ट्रिय सभा निर्वाचन  माघ ११ गते गर्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव
राष्ट्रिय सभा निर्वाचन माघ ११ गते गर्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव माघ ११ गते निर्वाचन गर्ने गरी मिति तोक्न बिहिवार सरकारलाई सिफारिस गरेिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। 
प्रर्दशनकारी र प्रहरीबीच  राजधानीको बल्खु क्षेत्रमा झडप, केही घाइते
प्रर्दशनकारी र प्रहरीबीच राजधानीको बल्खु क्षेत्रमा झडप, केही घाइते प्रसाई पक्षधर कार्यकर्ताहरु बल्खुबाट कालिमाटी क्षेत्रतर्फ जान खोजेपछि प्रहरीले रोक्न अश्रुग्याँस र पानीको पोहरा हालेको छ ।
दुर्गा प्रसाईं र एमाले निकट युवा संघको  प्रदर्शनलाई लक्षित गर्दै मन्त्रिपरिषद् बैठक
दुर्गा प्रसाईं र एमाले निकट युवा संघको प्रदर्शनलाई लक्षित गर्दै मन्त्रिपरिषद् बैठक मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमाले निकट युवा संघले आज काठमाडौँमा गर्न लागेको प्रदर्शनको पूर्व सन्ध्यामा सुरु भएको मन्त्रिपरिषद् बैठकलाई महत्त्वका साथ हेरिएको छ । 
अघोषित बन्द, काठमाडौं उपत्यका
अघोषित बन्द, काठमाडौं उपत्यका काठमाडौं र ललितपुर प्रशासनले अधिकांश ठाउँमा निषेधाज्ञा जारी गरेको छ । उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सिरहामा मोटरसाइकल दुर्घटनामा परि ३ जनाको मृत्यु  
सिरहामा मोटरसाइकल दुर्घटनामा परि ३ जनाको मृत्यु   सिरहा नगरपालिकास्थित हुलाकी राजमार्गमा पर्ने सन्हैठामा हिजो बुधबार साँझ ७ बजे स २ प ४७३१ नम्बरको मोटरसाइकल र प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
राजनीतिक स्वार्थको मारमा विद्यार्थी  :  आज उपत्यकाका निजी विद्यालय बन्द  
राजनीतिक स्वार्थको मारमा विद्यार्थी : आज उपत्यकाका निजी विद्यालय बन्द   एमाले निकट युवासंघ र अनेरास्ववियु लगायतका जनसंगठनले आयोजना गर्ने कार्यक्रम बिहीबार ११ बजे तय भएकाले विद्यालय जाने विद्यार्थी र कार्यालयमा जाने कर्मचारीहरु सहजै पार हुन सक्ने श्रेष्ठले दाबी गरे ।
आज दुर्गा प्रसाईं  र युवा संघको प्रदर्शन
आज दुर्गा प्रसाईं  र युवा संघको प्रदर्शन प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ ।
मौसम : कुनै स्थानमा वर्षा उच्च पहाडमा हिमपात
मौसम : कुनै स्थानमा वर्षा उच्च पहाडमा हिमपात जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
आज मकवानपुरको चित्लाङमा ४.५ म्याग्निच्युडको  भुकम्प
आज मकवानपुरको चित्लाङमा ४.५ म्याग्निच्युडको भुकम्प यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्द्र भएर शक्तिशाली भूकम्प गएको थियो ।
दुर्गा प्रसाइसँग भुषण दाहालले लिएको अन्तवार्ता कार्यक्रम ब्राबो डेल्टा सो  मालिकद्धारा रोक
दुर्गा प्रसाइसँग भुषण दाहालले लिएको अन्तवार्ता कार्यक्रम ब्राबो डेल्टा सो मालिकद्धारा रोक भोली मङ्सिर ७ गते बिहीबार दुर्गा प्रसाईले मानिसहरूलाई काठमाडौं उतार्दैछन् । प्रसाईको विरोधमा एमाले निकट युवा संगठनले पनि प्रदर्शनको घोषणा गरेको छ । 
Weather Update