Public Pana
सबैलाई लिएर प्रचण्ड र ओलीको घर घेर्न जाने दुर्गा प्रसाईको उद्घोष
सबैलाई लिएर प्रचण्ड र ओलीको घर घेर्न जाने दुर्गा प्रसाईको उद्घोष हिजो विहिबारदेखि ‘व्यवस्था विरोधी’ आन्दोलन सुरु गरेका प्रसाईंले दुखित चेलिबेटीहरूलाई लिएर घर घेराउ गर्ने बताएका हुन् ।
तिनकुने पहिला अनुमति दिएर अन्तिममा सिडिओले प्रतिबन्ध लगाएको दुर्गा प्रसाईंको आरोप
तिनकुने पहिला अनुमति दिएर अन्तिममा सिडिओले प्रतिबन्ध लगाएको दुर्गा प्रसाईंको आरोप काठमाडौँका प्रमुख जिल्ला अधिकारीले पुर्वसहमति दिएर अन्तिममा प्रतिबन्ध लगाएका हुन् ।
पृथ्वीनारायणको सालिक अनावरण गर्न पूर्वराजा ज्ञानेन्द्र लागे झापा
पृथ्वीनारायणको सालिक अनावरण गर्न पूर्वराजा ज्ञानेन्द्र लागे झापा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रसाईं समूहको प्रदर्शनप्रति खुसी व्यक्त गर्दै पूर्वराजाको झापा भ्रमण पनि यसैगरी ‘सफल’ हुने अपेक्षा गरेका छन् ।  
ब्याजदरमा बैंकहरुको मनोमानी रहेको आरोप
ब्याजदरमा बैंकहरुको मनोमानी रहेको आरोप मंसिरमा वाणिज्य बैंकको व्यक्तिगत मुद्दति बचततर्फ औसत ब्याजदर एकल बिन्दुमा झरेको छ। औसतमा ब्याजदर ९.७१ प्रतिशतमा छ। संस्थागत निक्षेपको ब्याजदर घटेर ७.५४ प्रतिशत छ। 
तीनकुनेमा कार्यक्रम गर्न दुर्गा प्रसाईंलाई अनुमति नभएकाले कारबाही हुने जिप्रका काठमाडौंको भनाइ
तीनकुनेमा कार्यक्रम गर्न दुर्गा प्रसाईंलाई अनुमति नभएकाले कारबाही हुने जिप्रका काठमाडौंको भनाइ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘शान्ति सुरक्षामा गम्भीर असर पार्नेगरी प्रचलित कानुनविपरीतका गतिविधि गरेमा कानुनबमोजिम कारबाही गरिने हुँदा कुनै पनि प्रकारका गैरकानुनी गतिविधिहरूमा सहभागिता नजनाउनु हुन सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।’
मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्यो 
मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्यो  कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी हुन लागेको हो ।
एनएसएल आजदेखि दशरथ रगंशालामा सुरु हुँदै 
एनएसएल आजदेखि दशरथ रगंशालामा सुरु हुँदै  एनएसएल मङ्सिर ८ देखि पुस २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदैछ ।
मौसम : कतै हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात
मौसम : कतै हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।
दुर्गा प्रसाईंले आजदेखि तीनकुनेमा प्रदर्शन गर्ने
दुर्गा प्रसाईंले आजदेखि तीनकुनेमा प्रदर्शन गर्ने करिब १० मिनेट बल्खुमा समर्थकलाई सम्बोधन गरेका प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका थिए ।
नेप्से आज नौ दशमलव ८७ अङ्कले बढेर एक हजार आठ सय ६० दशमलव २० विन्दुमा
नेप्से आज नौ दशमलव ८७ अङ्कले बढेर एक हजार आठ सय ६० दशमलव २० विन्दुमा हिजो बुधवार २० अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ८७ अङ्कले बढेर एक हजार आठ सय ६० दशमलव २० विन्दुमा पुगेको छ ।
दुबईको कोप–२८ आयोजनास्थलमा श्रम शोषण
दुबईको कोप–२८ आयोजनास्थलमा श्रम शोषण ‘न्यून श्रमिकलाई अधिक काममा लगाइएको छ । पदोन्नतिको अवसर छैन । भीडभाडयुक्त आवासको व्यवस्था गरिएको छ,अपर्याप्त खाना भत्ता दिइएको छ,’ रिपोर्टमा उल्लेख छ ।
प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरू दोषी ठहर, सहयोगी ओझाले पाए सफाइ
प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरू दोषी ठहर, सहयोगी ओझाले पाए सफाइ घटनामा सहयोगी रहेका भनिएका दीपकराजले ओझालाई भने अदालतले सफाइ दिएको छ ।
Weather Update