Public Pana
कपिलवस्तुको तालमा मोटरबोट सञ्चालनमा रोक
कपिलवस्तुको तालमा मोटरबोट सञ्चालनमा रोक हिउँदको समयमा मध्य एसियासहित चीन, रुस, मंगोलिया र युरोपबाट चरा आउने गर्छन् ।
ओखर बेचेरै दुई लाख रुपैयाँ आम्दानी
ओखर बेचेरै दुई लाख रुपैयाँ आम्दानी स्याउले बजार क्षेत्रमा ओखरसँगै दाल, गेडागुडी, मिस्री, टिमुर, फलफूल तथा अन्य मौसमी कृषि उपज बिक्री गरेर किसान र व्यापारीले राम्रो आम्दानी लिन थालेका हुन् ।
तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गराउने सरकारको तयारी
तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गराउने सरकारको तयारी तिलौराकोट शाक्यवंशीय राजधानी तथा राजकुमार सिद्धार्थले बाल्यकाल र युवावस्था बिताएको महत्त्वपूर्ण स्थल हो ।
रु.२४ करोड फूलको कारोबार यो तिहारमा
रु.२४ करोड फूलको कारोबार यो तिहारमा यो वर्ष रु एक लाख मखमली फूलको माला विदेश निर्यात भएको छ । यसरी माला निर्यात हुने देशहरूमा अष्ट्रेलिया, अमेरिका, खाडी मुलुक रहेका छन् ।
ध्वनि प्रदूषण गर्ने ११ मोटरसाइकलसहित ९ जना प्रहरी नियन्त्रणमा
ध्वनि प्रदूषण गर्ने ११ मोटरसाइकलसहित ९ जना प्रहरी नियन्त्रणमा स्वरूप परिवर्तन गरी ध्वनी प्रदूषणका साथै सार्वजनिक स्थानमा अस्वाभाविक एवं गैरकानुनी रूपमा मोटरसाइकल स्टन्ट गर्दै सामाजिक सञ्जालहरूमा भिडियो पोष्ट गर्ने ९ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
तिहार सकियो, बन्द द्रुत  बस सेवा अझै खुलेन 
तिहार सकियो, बन्द द्रुत बस सेवा अझै खुलेन  २०७७ मा आएको प्राधिकरण ऐन अनुसार संघीय राजधानी शहरको सार्वजनिक यातायातको व्यवस्थापन गर्ने जिम्मेवारी उसैको हो । 
भक्तपुरको पुरानोठिमीमा प्रसाईं समूहद्वारा प्रदर्शन
भक्तपुरको पुरानोठिमीमा प्रसाईं समूहद्वारा प्रदर्शन तीनकुने क्षेत्रमा प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्गा प्रसाईं नजरबन्दमा परेको कुरा झुटो रहेको गृहमन्त्रालयको प्रष्टोक्ती
दुर्गा प्रसाईं नजरबन्दमा परेको कुरा झुटो रहेको गृहमन्त्रालयको प्रष्टोक्ती ‘दुर्गा प्रसाईं गिरफ्तार र नजरबन्द भनेर भर्खरदेखि जुन प्रचार थालिएको छ, त्यो सम्पुर्णत झुट र काल्पनिक हल्ला मात्रै हो’ गिरीले भनेका छन् ।
सर्वोच्चमा सिफारिस ६ न्यायाधीशको उजुरी आह्वान
सर्वोच्चमा सिफारिस ६ न्यायाधीशको उजुरी आह्वान  सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस भएका ६ जना विरुद्ध उजुरी आह्वान भएको छ। शुक्रबार बसेको संसदीय सुनुवाइ समितिले उनीहरु विरुद्ध उजुरी दिन १० दिने उजुरी आह्वान गर्ने निर्णय गरेको हो। शुक्रबार सिंहदबारमा बसेको बैठकले उनीहरुको विषयमा सार्वजनिक सञ्चार माध्यमसहित संघीय संसद्‌ सचिवालयवाट उजुरी माग गर्ने निर्णय गरेको हो। 
चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु यो आर्थिक वर्षको साउनयता हालसम्म बाघले आक्रमण गर्दा चितवन निकुञ्ज आसपासमा तीनजनाको निधन भइसकेको निकुञ्जका सुचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
हमासको नियन्त्रणबाट’ विपिन जोशीलाई मुक्त गराउन ‘पहल जारी’
हमासको नियन्त्रणबाट’ विपिन जोशीलाई मुक्त गराउन ‘पहल जारी’ सरकारी अधिकारीहरूका अनुसार नेपाल सरकारले इजरेल र हमासबीच लडाइँ रोक्ने र बन्धक मुक्त गर्ने सहमतिअनुसार विपिन जोशीलाई पनि छुटाउन नेपालले आवश्यक कूटनीतिक पहल जारी राखेको छ ।
उच्च अदालतमा के हुदै छ  खाँण र  टोपबहादुरकाे मुद्दा
उच्च अदालतमा के हुदै छ  खाँण र टोपबहादुरकाे मुद्दा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनि भएको ठगी प्रकरणमा धरौटीमा रिहा गर्ने कि थुनामा पठाउने विषयमा उच्च अदालतमा वहस जारी छ । प्रतिवादीहरू हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शमशेर मियाँ, गोविन्द चौधरी र आशिष बुढाथोकीसम्मको बहस पैरवी टुंगिएको छ शुक्रबार पनि  आठ जनाका तर्फवाट वहस हुने उच्च अदालतका...
Weather Update