Public Pana
स्वास्थ्य उपकरणसम्बन्धी निर्देशिका बनेको लामो समय हुँदा अझै कार्यान्वयन भएन
स्वास्थ्य उपकरणसम्बन्धी निर्देशिका बनेको लामो समय हुँदा अझै कार्यान्वयन भएन त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न ६ वर्षदेखि स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागले चासो देखाएको छैन ।
रेशम चौधरीको सजाय माफीविरुद्धको रिटमा कारण देखाऊ आदेश
रेशम चौधरीको सजाय माफीविरुद्धको रिटमा कारण देखाऊ आदेश सो हत्याकाण्डमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले चौधरीको सजाय माफीको निर्णय गैरकानुनी रहेको भन्दै राष्ट्रपति कार्यालय समेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन् ।
एमडीएमएसको प्रणालीनै संचालनमा आएको छैन  : दूरसञ्चार प्राधिकरण -विज्ञप्ति सहित
एमडीएमएसको प्रणालीनै संचालनमा आएको छैन  : दूरसञ्चार प्राधिकरण -विज्ञप्ति सहित विज्ञप्तीमार्फत प्रणाली अन्तर्गतको इम्पोर्टर्स मोड्यूल र कन्जुमर मोड्यूल तयार भएको, एमडिएमएस प्रणालीलाई भन्सार विभागले सञ्चालनमा ल्याएको नेपाल राष्ट्रिय एकद्वार प्रणालीसँग आवद्व गरिएको जानकारी दिएको छ तर एमडीएमएस प्रणाली कहाँ संचालनमा छ भनेर भन्न सकेको छैन् ।
अशोकराज सिग्देल रथीमा बढुवा सिफारिस  
अशोकराज सिग्देल रथीमा बढुवा सिफारिस   सैनिक सचिव सहायक रथी ज्योतेन्द्र महतले एक सूचना जारी गर्दै बढुवा सिफारिस निर्णय चित्त नबुझ्ने सैनिक व्यक्तिले सात दिनभित्र आफू बढुवामा समावेश हुनुपर्ने स्पष्ट र वस्तुगत आधारसहित निवेदन पेश गर्न भनेका छन् ।
काठमाडौँको विजयी सुरुवात
काठमाडौँको विजयी सुरुवात खेलको ५१ औं मिनेटमा कएकुङ्गे जुनिएरको हेडर प्रहार इलामका गोलरक्षक तथा कप्तान विकेश कुथुले बचाए।
रुसी सेनामा नेपाली कम्युनिस्ट नेता-सामाजिक सञ्जालको पुष्टि सहित
रुसी सेनामा नेपाली कम्युनिस्ट नेता-सामाजिक सञ्जालको पुष्टि सहित सोही बुझाइका साथ आफूले अर्को चुनौतीपूर्ण यात्रा सुरु गर्ने कठोर निर्णय गरेको उनले स्पष्टीकरण दिएका छन् । नेकपा स्रोतका अनुसार केही समयअघि मात्रै उनी रुसी सेनामा भर्ना भएका हुन् ।
भोलि शनिबार पनि तीनकुनेमा प्रदर्शन हुन्छ : दुर्गा प्रसाईं
भोलि शनिबार पनि तीनकुनेमा प्रदर्शन हुन्छ : दुर्गा प्रसाईं पहिलो दिनको गणतन्त्र विरोधी आन्दोलनपछि पत्रकार सम्मेलन गर्दै प्रसाईंले अर्को दिनको आन्दोलनमा श्रीलंका मोडेलमा नेताका घर घरमा जाने बताएपछि शुक्रवार प्रहरीले प्रसाईंलाई घरबाट निस्कन दिएको थिएन ।
माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णयविरुद्ध कारण देखाउ आदेश
माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णयविरुद्ध कारण देखाउ आदेश सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
राजतन्त्र फर्काउने प्रयास मूर्खताबाहेक केही नभएको एमाले अध्यक्ष ओलीको टिप्पणी
राजतन्त्र फर्काउने प्रयास मूर्खताबाहेक केही नभएको एमाले अध्यक्ष ओलीको टिप्पणी अध्यक्ष ओलीले युवा जमातमा देखिएका निराशालाई युवाहरुले नै समाधान खोज्दै निराशा हटाउनुपर्ने बताए ।
प्रसाईँलाइ नजरबन्द नगरेको प्रजिअ बस्नेतको दाबी
प्रसाईँलाइ नजरबन्द नगरेको प्रजिअ बस्नेतको दाबी शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी बोलाएको सुरक्षा निकायको बैठकपछि उनले सो कुरा बताएका हुन् । 
सरकारको काम गर्ने शैलीबाट नागरिक खुसी छैनन् :  उपप्रधानमन्त्री खड्का
सरकारको काम गर्ने शैलीबाट नागरिक खुसी छैनन् : उपप्रधानमन्त्री खड्का एनले सरकारले केही दिनभित्रै जनताको सुशासनको चाहना र विभिन्न कोणबाट उठेका प्रश्नको जवाफ कामबाट दिन संगठित रूपमा लाग्न प्रयास गरेको बताए ।
आफ्नो असफल, दुर्गा प्रसाईको राम्रो भन्ने सन्देश दिन खोजेको आरोप एमाले नेता महेश बस्नेतको
आफ्नो असफल, दुर्गा प्रसाईको राम्रो भन्ने सन्देश दिन खोजेको आरोप एमाले नेता महेश बस्नेतको नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका अध्यक्ष महेश बस्नेतले दुर्गा प्रसाईँको कार्यक्रम सफल भएको र आफूहरुको कार्यक्रम असफल भएको भन्ने सन्देश दिन खोजिएको आरोप लगाएका छन् ।
Weather Update