Public Pana
आज बजेट विधेयक पेस गर्दै कोशी सरकार
आज बजेट विधेयक पेस गर्दै कोशी सरकार अध्यादेशको ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बजेटको प्रतिस्थापन विधेयक पेस नभएपछि दोस्रो पटक मुख्यमन्त्री बनेका  कार्कीले २४ भदौमा पुनः प्रतिस्थापन विधेयक ल्याएका थिए ।
कञ्चनपुरमा राप्रपाले गरेको बन्द नाममात्र : बजार खुला
कञ्चनपुरमा राप्रपाले गरेको बन्द नाममात्र : बजार खुला बन्द आह्वान गरे पनि बजार तथा सडकमा आन्दोलनकर्ता देखिएका छैनन् ।   
 आज नेपाल सुपर लिगमा दुई खेल हुँदै
 आज नेपाल सुपर लिगमा दुई खेल हुँदै ललितपुरमा राष्ट्रिय टिमका सनिश श्रेष्ठ, सेसेहाङ आङदम्बे र दिनेश हेन्जन पनि छन् । यस्तै  फ्रान्सबाट दुई खेलाडी गोलकिपर जेफ्री बाल्टुस र र फरवार्ड अनुबन्ध गरेको छ ।
तीनकुनेबाट पक्राउ गरिएका २६१ जना रिहा, ५ जनाविरुद्ध भने मुद्दा चल्ने
तीनकुनेबाट पक्राउ गरिएका २६१ जना रिहा, ५ जनाविरुद्ध भने मुद्दा चल्ने प्रदर्शन स्थलबाट हिजो शुक्रबार पक्राउ गरिएका मध्ये २६१ जनालाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) कुमोध ढुङ्गेलले बताए ।
दक्ष विदेशी नेपालमा, अदक्ष नेपाली विदेशमा
दक्ष विदेशी नेपालमा, अदक्ष नेपाली विदेशमा चालु आवमा नयाँ श्रमस्वीकृति र नवीकरण गर्नेको संख्या ६९० रहेको छ। यो हेर्दा गत वर्षको तुलनामा यो वर्ष १९ जनाले बढेको छ। 
‘लैंगिक हिंसा न्यूनीकरणमा एकताबद्ध प्रयास गरौँ’ - प्रधानमन्त्री प्रचण्ड
‘लैंगिक हिंसा न्यूनीकरणमा एकताबद्ध प्रयास गरौँ’ - प्रधानमन्त्री प्रचण्ड प्रचण्डले लैंगिक हिंसामुक्त समाजको निर्माण सरकारको एकल प्रयासले मात्रै सम्भव नहुने भन्दै व्यक्ति परिवार, संस्था, संरचना सबैमा रूपान्तरण नभएसम्म, प्रगतिशील चिन्तन र संस्कृतिको विकास नहुँदासम्म सरकारका कार्यक्रमले मात्रै समतामूलक समाजको निर्माण सम्भव नहुने तर्क गरेका छन् ।
समानतामा आधारित न्यायपूर्ण समाज निर्माण गरौँ  : राष्ट्रपति -  विज्ञप्ति सहित
समानतामा आधारित न्यायपूर्ण समाज निर्माण गरौँ : राष्ट्रपति - विज्ञप्ति सहित महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि क्रियाशील सरकारी निकाय, सामाजिक संघसंस्था, नागरिक समाज तथा महिला अधिकारकर्मीका साथै विभिन्न सञ्चार माध्यमलाई यस दिवसले थप उत्साहका साथ काम गर्न प्रेरणा प्रदान गर्ने विश्वास लिएका छन् ।
आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस
आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस महिला हिंसा अन्त्य दिवसको ४४ औँ श्रृखला हो र यस वर्षको नारा  UNITE! Activism to End Violence against Women & Girls  हो ।
भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिइएकोप्रति कोषले जनायो आपत्ति  - विज्ञप्ति सहित
भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिइएकोप्रति कोषले जनायो आपत्ति - विज्ञप्ति सहित भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ ।
नेपालमा क्यूआर कारोबार बढ्दो  : असोजमा मात्र ,३६ अर्ब भन्दा बढी 
नेपालमा क्यूआर कारोबार बढ्दो : असोजमा मात्र ,३६ अर्ब भन्दा बढी  मोबाइल बैंकिङ र वालेटको प्रयोग गरेर क्यूआर मार्फत सहजै भुक्तानी गर्न सकिने भएकाले पनि यसको प्रयोग बढ्दो क्रममा छ ।
बर्दियाको गुलरियामा गएराती आगलागी हुँदा ४ जनाको जलेर मृत्यु
बर्दियाको गुलरियामा गएराती आगलागी हुँदा ४ जनाको जलेर मृत्यु आगलागीको कारण नखुलेको र त्यससम्बन्धमा  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मौसम कुनै स्थानमा वर्षा कतै हिमपात
मौसम कुनै स्थानमा वर्षा कतै हिमपात कर्णाली प्रदेशको  भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिम लगायत आसपासको क्षेत्रका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ भने तापक्रम हालको अवस्था भन्दा १.५ देखि २ डिग्रीले घट्ने सम्भावना रहेको छ । 
Weather Update