Public Pana
साताको पहिलो दिन शेयर बजारमा उल्लेख्य वृद्धि
साताको पहिलो दिन शेयर बजारमा उल्लेख्य वृद्धि आइतबार ४७.७५ अंकले बढेर बजार १९०७.९५ बिन्दुमा पुगेको छ। कारोबार रकम पनि लामो समयपछि दुई अर्बभन्दा माथि पुगेको छ।
काठमाडौं महानगरपालिकामा २ अर्ब ९२ करोड रुपैयाँ बराबरको राजश्व संकलन
काठमाडौं महानगरपालिकामा २ अर्ब ९२ करोड रुपैयाँ बराबरको राजश्व संकलन महानगरमा पहिलो ४ महिनामा विज्ञापन करबाट लक्ष्यको ४.९५ प्रतिशत अर्थात् ३९ लाख ५७ हजार रुपैयाँ प्राप्त भएको छ ।
सुन चोरी प्रयास गर्ने एक बालक पोखरामा पक्राउ
सुन चोरी प्रयास गर्ने एक बालक पोखरामा पक्राउ चोरी उद्योग मुद्दामा उनलाई अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
काठमाडौंमा फेरी सुरु भयो द्रुत बस सेवा 
काठमाडौंमा फेरी सुरु भयो द्रुत बस सेवा  तर दशैंदेखि भने उक्त सेवा स्थगित भएको थियो। दशैंमा यात्रुहरुको चाप कम भएको भन्दै द्रुत बस सेवा बन्द गरिएको थियो ।
नेपाल प्रहरीमा हुँदैछन्, डीएसपीबाट एसपीमा बढुवा 
नेपाल प्रहरीमा हुँदैछन्, डीएसपीबाट एसपीमा बढुवा  २०७२ भदौमा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट डीएसपीमा बढुवा भएकाहरु अहिले एसपी बढुवाको प्रतिस्पर्धामा छन् । बढुवा समितिले अबको केही दिनमै डीएसपीबाट एसपी बढुवाको तयारी गरेको छ । 
नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ८० प्रतिशत बढी नर्स फेल
नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ८० प्रतिशत बढी नर्स फेल हिजो शनिबार विहान ९ देखि ११ : ३० सम्म सञ्चालन भएको ३४औँ नाम दर्ता परीक्षा नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङ र बागमती कलेज सुकेधारा सेन्टरमा भएको थियो ।
नर्भिक हस्पिटलले दियो एक बर्षमा १ लाख ५८ हजार बिरामीलाई स्वास्थ्य सेवा
नर्भिक हस्पिटलले दियो एक बर्षमा १ लाख ५८ हजार बिरामीलाई स्वास्थ्य सेवा नर्भिक हस्पिटलले गत आर्थिक बर्ष २०७९।८० को अवधिमा बहिरङ्ग (ओपडी) सेवा तफ १ लाख ४२ हजार, अन्तरङ्ग सेवा (आई.पी.डी.) तर्फ ८ हजार ५ सय, र इमरजेन्सीतर्फ ७ हजार ५ सय बिरामीलाई सेवा प्रदान गरेको हो ।
नर्भिकले सेयरधनीलाई बोनस सेयर र नगद लाभासं गरि झण्डै ४२ प्रतिशत बितरण गर्ने 
नर्भिकले सेयरधनीलाई बोनस सेयर र नगद लाभासं गरि झण्डै ४२ प्रतिशत बितरण गर्ने  नर्भिक हस्पितालले गत एक बर्षको अवधिमा एक सय ९० करोड रुपैया आम्दानी गरेको छ भने खुद् मुनाफा १२ करोड ५४ लाख रुपैया आर्जन गरेको प्रमुख कार्यकारी अधिकृत सिइओ अजय कुमार मिश्रले जानकारी दिनुभयो । 
स्वास्थ्यमन्त्री बस्नेतलाई पदबाट निकाल्नुपर्ने डा. गोविन्द केसीको जोड
स्वास्थ्यमन्त्री बस्नेतलाई पदबाट निकाल्नुपर्ने डा. गोविन्द केसीको जोड केसीले चिकित्सा शिक्षा आयोग बनेको पाँच वर्षकै अवधिमा सन्तोषजनक रुपमा काम गरिरहेको बताएका छन् ।
नासाको साइकी स्पेसक्राफ्टले पृथ्वीमा पठायो लेजर सन्देश, बैज्ञानिक खुशी
नासाको साइकी स्पेसक्राफ्टले पृथ्वीमा पठायो लेजर सन्देश, बैज्ञानिक खुशी नासाकाअनुसार यो प्रणालीले विद्यमान अन्तरिक्ष सञ्चार प्रणालीभन्दा १० देखि १०० गुणा छिटो गतिमा सन्देश पठाउन सक्छ ।
सांस्कृतिक कार्यक्रममा दुर्गा प्रसाईं, प्रर्दशन स्थगित -विज्ञप्ति सहित
सांस्कृतिक कार्यक्रममा दुर्गा प्रसाईं, प्रर्दशन स्थगित -विज्ञप्ति सहित अभियानको हिजो शनिबार बसेको केन्द्रीय समिति बैठकले दरबार क्षेत्रमा गरिने भनिएको कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको अभियानले जनाएको छ ।
कोप–२८ सम्मेलनपछि माओवादी र बाबुरामपार्टीबीच एकता हुने 
कोप–२८ सम्मेलनपछि माओवादी र बाबुरामपार्टीबीच एकता हुने  मङ्सिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएससीसीसी) पक्ष राष्ट्रहरूको २८ औं सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड जाँदैछन् ।
Weather Update