Public Pana
मौसम :  उच्च पहाडी क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना 
मौसम : उच्च पहाडी क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना  आज बिहान सूयोदय ६ बजेर ३४ मिनेट र सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डाबर नेपालद्वारा २५ लाख हस्तान्तरण 
 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डाबर नेपालद्वारा २५ लाख हस्तान्तरण  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कम्पनीका अध्यक्ष ईश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरत सिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरूले चेक हस्तान्तरण गरेका थिए।
राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा सातै प्रदेशका सभामुख र उपसभामुखको टोली लाग्यो अष्ट्रेलिया 
राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा सातै प्रदेशका सभामुख र उपसभामुखको टोली लाग्यो अष्ट्रेलिया  तिमिल्सिनाको नेतृत्वको टोली यही मङ्सिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
समितिद्धारा क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम अनुमोदन
समितिद्धारा क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम अनुमोदन जिम्मेवारी सम्हालेपछि क्युबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैरआवासीय राजदूत र अन्तर्राष्ट्रिय नागरिक उड्ययन संस्था (आइकाओ) को पनि स्थायी प्रतिनिधिको रूपमा काम गर्नेछन्।
पूर्व पर्यटनमन्त्री योगेश भट्टराईको गाडीमा तोडफोड
पूर्व पर्यटनमन्त्री योगेश भट्टराईको गाडीमा तोडफोड दशैं, तिहार, छठ, नेपाल संवतको अवसरमा चियापान कार्यक्रम आयोजना गरी गृहजिल्ला पुगेका सचिव भट्टराईको निवासअगाडि कालो झण्डासहित प्रदर्शन गरेका थिए। 
करिब १ सय सहसचिवको सरुवा - सूची सहित 
करिब १ सय सहसचिवको सरुवा - सूची सहित  संघीय सरकार र प्रदेश सरकार मातहतमा रहेका सहसचिवहरुको सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने : अर्थमन्त्री  महत
सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने : अर्थमन्त्री महत लगानी सम्मेलनका लागि कुन आयोजना ‘सोकेस’मा लैजाने भन्नेबारे पनि तयारी गर्न पनि अर्थमन्त्री डा महतले निर्देशन दिएका छन् ।
पक्राउ परेका व्यक्तिलाई बीचबाटोमै ‘गायब’ बनाएपछि रसुवाका दुई प्रहरीलाई जेल
पक्राउ परेका व्यक्तिलाई बीचबाटोमै ‘गायब’ बनाएपछि रसुवाका दुई प्रहरीलाई जेल पीडित तथा आफन्त शुभचिन्तक एवं गाउँलेले भने षड्यन्त्रपूर्वक मानिस बेपत्ता पारिएको आरोप लगाउँदै दोषीउपर कारबाहीका लागि सडक संघर्षसमेत गरेका थिए।
८४ वर्षदेखि कफी उत्पादनमा नेपाल पछि
८४ वर्षदेखि कफी उत्पादनमा नेपाल पछि ८४ वर्षदेखि नेपालमा कफीको उत्पादन भएपनि त्यसले लय समात्न सकेको छैन। अझ उल्टो आयात बढिरहेको छ । प्रत्येक वर्ष आयातमा बढोत्तरी देखिएको छ।
बिजुली किन्ने सम्झौतामा हस्ताक्षर गर्न भारतपछि
बिजुली किन्ने सम्झौतामा हस्ताक्षर गर्न भारतपछि पछिल्लो समय नेपालका एकपछि अर्को आयोजना निर्माणको जिम्मा लिइरहेको भारतले सम्झौतामा हस्ताक्षरअघि केही शर्त राख्ने डर मन्त्रालयका अधिकारीहरुमा छ ।
‘फर्की–फर्की’ चलचित्रको शुभमूहुर्त, भोलीदेखि छायाङ्कन शुरु
‘फर्की–फर्की’ चलचित्रको शुभमूहुर्त, भोलीदेखि छायाङ्कन शुरु चलचित्रको छायाङ्कन पोखरा, मनाङ, काठमाडौं, अन्नपूर्ण आधार शिविर र इन्डोनेसियाको बालीमा हुने निर्माता अधिकारीले बताए ।
लुम्बिनीसँग गण्डकी पराजित  
लुम्बिनीसँग गण्डकी पराजित   लुम्बिनीका लागि मोहम्मद हुसेनले सर्वाधिक ४ विकेट लिए । अजय लुनियाले ३ र रमेश कुर्मीले २ विकेट लिए ।
Weather Update