Public Pana
भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल खुर्कोटमा दुर्घटना
भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल खुर्कोटमा दुर्घटना शेर्पा भारतीय नम्बरको मोटरसाइकलमा सवार थिए । 
दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच काठमाडौंको गौशालामा झडप
दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच काठमाडौंको गौशालामा झडप मंसिर ७ गतेदेखि प्रसाईंले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन् ।  
कांग्रेसको लेखा समितिले पायो पूर्णता 
कांग्रेसको लेखा समितिले पायो पूर्णता  नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले पूर्णता पाएको छ । केन्द्रीय सदस्य श्याम घिमिरेको संयोजक रहेका समितिलाई सभापति शेरबहादुर देउवाले सोमबार पूर्णता दिएका हुन् ।
बैतडीमा खुल्यो ग्लोबल आईएमई बैंकको नयाँ शाखा 
बैतडीमा खुल्यो ग्लोबल आईएमई बैंकको नयाँ शाखा  पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच बैंकको पाटन शाखाको उद्घाटन गरे।
३ जिल्लामा सीजी मोटर्सको नयाँ शोरुम
३ जिल्लामा सीजी मोटर्सको नयाँ शोरुम हाल नेपालभर ५० भन्दा धेरै चार्जिङ सेवा दिँदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुबिधा उपलब्ध गराउने उल्लेख गरेको छ ।
राजसंस्था र हिन्दुराष्ट्र चाहनेहरुको बृहत मोर्चा 
राजसंस्था र हिन्दुराष्ट्र चाहनेहरुको बृहत मोर्चा  मंसिर २४ र २५ गते काठमाडौंमा बस्ने केन्द्रीय कार्य समितिको बैठकमा मोर्चा निर्माण र भावी आन्दोलनको कार्ययोजना पेश गर्ने राप्रपा महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
ट्राफिक बत्ती बालेर पैदल यात्रुले बाटो काट्न थाले, अब केहि दिनमा अण्डर पास वे
ट्राफिक बत्ती बालेर पैदल यात्रुले बाटो काट्न थाले, अब केहि दिनमा अण्डर पास वे आज सोमबारबाट बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ सञ्चालनमा ल्याइएको हो ।
सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा उनीहरूविरुद्ध दुई लाख १२ हजार ७३ रुपैयाँ बिगरो र जरिवानाका माग दाबी गरिएको छ ।
जाजरकोटको भूकम्पस्थल सीके राउतका लागि आगामी चुनाव प्रचारको बाटो 
जाजरकोटको भूकम्पस्थल सीके राउतका लागि आगामी चुनाव प्रचारको बाटो  प्रतिनिधि सभाको विकास पूर्वाधार समितिका सदस्य समेत रहेका राउत पीडितको दैनिकी तथा पुनर्निर्माणको अवस्था बुझ्न जाजरकोट पुगेका हुन् । 
विद्युत प्राधिकरणले विद्युत लाइन काट्यो स्वास्थ्य मन्त्रालयको
विद्युत प्राधिकरणले विद्युत लाइन काट्यो स्वास्थ्य मन्त्रालयको कार्यालय प्रमुख युवराज रावतका अनुसार बुटवलमा रहेको मन्त्रालयको नाममा जडान भएको विद्युतको दुई लाख ७२ हजार २६४ रुपैयाँ महसुल भुक्तानी गर्न बाँकी छ ।
सभामुख घिमिरेद्धारा संसदीय समितिका सभापतिहरुसँग छलफल शुरु
सभामुख घिमिरेद्धारा संसदीय समितिका सभापतिहरुसँग छलफल शुरु पछिल्ला दिनमा समितिमा कतिपय विषयमा गरिने छलफलमा समेत क्षेत्राधिकार विवाद समेत हुँदै आएकोले आज यसबारे समेत छलफल हुनेछ ।
दैलेखमा पत्नीद्धारा पतिको हत्या
दैलेखमा पत्नीद्धारा पतिको हत्या मंसिर ९ गतेबाट सुरु भएको महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसकै दिन सीता योगीले श्रीमान भीमबहादुरको हत्या गरेकी प्रहरीले जनाएको छ। 
Weather Update