Public Pana
राजतन्त्र फर्किन्छ भन्नु मुर्खता हो माधव नेपाल
राजतन्त्र फर्किन्छ भन्नु मुर्खता हो माधव नेपाल मेडिकल व्यवसायी दुर्गा प्रसाईतिर इंगित गर्दै नेपालले राजावादीहरूले ठूलो हुङ्कार गरेर काठमाडौँमा आन्दोलन गरे पनि त्यो उपलब्धिविहीन भएको बताए ।
प्रसाईका स्वकीय सचिव  थापासहित दुई दर्जन पक्राउ
प्रसाईका स्वकीय सचिव थापासहित दुई दर्जन पक्राउ प्रहरीमाथि ढुंगामुढा गरेको पाइएपछि प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जनालाई पक्राउ गरिएको प्रहरीको दाबी छ । 
टिककटक लगायत सामाजिक सञ्जाललाई नियमन गर्न विद्येयक ल्याउँदै सरकार
टिककटक लगायत सामाजिक सञ्जाललाई नियमन गर्न विद्येयक ल्याउँदै सरकार सञ्चार मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले सामाजिक सञ्जाल नियमन गर्ने विद्येयक ल्याउने बारेमा मन्त्रालयमा छलफल भएको जानकारी दिए।
नक्कली शरणार्थी प्रकरण :  आज टोपबहादुर रायमाझीको बहस हुदै
नक्कली शरणार्थी प्रकरण : आज टोपबहादुर रायमाझीको बहस हुदै नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणका कानुन व्यवसायीले सोमबार बहस सक्काएका थिए । 
धुलिखेलमा आज विहान आगलागी  
धुलिखेलमा आज विहान आगलागी   आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन। 
संसदीय समिति अझै नेतृत्वविहीन
संसदीय समिति अझै नेतृत्वविहीन सत्तारुढ गठबन्धनका कारण संसदीय समितिले नेतृत्व पाउन नसकेको एमालेका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले बताए ।
मौसम  : उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपात 
मौसम : उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपात  सुदूरपश्चिम, कर्णाली र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरू साथै देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ। 
सुकुम्वासी समस्या समाधानका लागि ऐन संशोधन गर्ने सरकारको तयारी
सुकुम्वासी समस्या समाधानका लागि ऐन संशोधन गर्ने सरकारको तयारी सुकुम्वासी, अव्यवस्थित बसोबासको समस्या हल गर्न ऐन नै संशोधन गरिन्छ । वन ऐन, २०२९ ले विकास नै रोकिने अवस्था छ । मान्छे मरे पनि रुख काट्न नपाइने अवस्था छ”, प्रधानमन्त्रीले भन्नुभयो । 
धनगढी उपमहानगरद्वारा आजदेखि निःशुल्क शव चिस्यान सेवा सञ्चालन
धनगढी उपमहानगरद्वारा आजदेखि निःशुल्क शव चिस्यान सेवा सञ्चालन सो शव चिस्यान सेवाको लागत दुई लाख २२ हजार ९६० रुपैयाँ रहेको छ ।
गौशालामा फेरी प्रहरी र दुर्गा प्रसाई समूहबीच झडप, आचार्य श्रीनिवास पक्राउ
गौशालामा फेरी प्रहरी र दुर्गा प्रसाई समूहबीच झडप, आचार्य श्रीनिवास पक्राउ गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको छ ।
नक्कली शरणार्थी प्रकरण : वकिलकाे जिकिर वादल र प्रेम राईलाई पनि मुद्दा चलाउनु पर्छ !
नक्कली शरणार्थी प्रकरण : वकिलकाे जिकिर वादल र प्रेम राईलाई पनि मुद्दा चलाउनु पर्छ ! प्रकरणमा बहालवाला सांसद रायमाझी र बहालवाला सचिव टेकनारायण पाण्डे तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै अन्य १३ जना थुनामा छन् ।
कोप २८ का लागि प्रधानमन्त्री प्रचण्ड पर्सी दुबई जाने तर बाइडेन नजाने
कोप २८ का लागि प्रधानमन्त्री प्रचण्ड पर्सी दुबई जाने तर बाइडेन नजाने पूर्वविदेशमन्त्री, सिनेटर तथा अमेरिकी जलवायु दूत जोन केरीले अमेरिकाका लागि प्रत्येक दिन बैठकको नेतृत्व गर्नेछन् । 
Weather Update