Public Pana
गोल्छा र चौधरी समूह आमनेसामने
गोल्छा र चौधरी समूह आमनेसामने आफ्नो दुई वर्षे कार्यकाल सफलतापूर्वक पुरा गरेर नाडाको नेतृत्वबाट बाहिरिँदै गरेका अध्यक्ष ध्रुव थापा आफूले सर्वसम्मत नेतृत्व चाहेको बताउँछन् । 
बलिउडको फिल्ममा नेपाली नायक प्रदीप - भिडियो सहित
बलिउडको फिल्ममा नेपाली नायक प्रदीप - भिडियो सहित प्रदीप खड्काका प्रेस सल्लाहकार रामजी ज्ञवालीका अनुसार फिल्ममा अधिकांश भारतीय कलाकार रहनेछ। 
रास्वपाको उपसभापति हुने भए स्वर्णिम वाग्ले 
रास्वपाको उपसभापति हुने भए स्वर्णिम वाग्ले  रास्वपाका २० सांसदमध्ये ६ जना मात्रै केन्द्रीय समिति छन् । सांसदमध्ये केहीलाई केन्द्रीय समितिमा मनोनीत गर्ने रास्वपाको तयारी छ ।
५६ प्रतिशत साना उद्यमीले ऋण पाउने गरेको बैंकको जोड
५६ प्रतिशत साना उद्यमीले ऋण पाउने गरेको बैंकको जोड ३०१ (५१ प्रतिशत) वटा साना उद्यम तथा व्यवसायको सहभागिता थियो। एक सय ८९ मध्यम र ९२ ठूला उद्यम वा व्यवसायको सहभागिता थियो ।
प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्री काठमाडौंमा
प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्री काठमाडौंमा यसअघि २३ कात्तिकमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै एक महिनाभित्र संविधानबमोजिम अधिकार प्रत्यायोजन नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।
कोशी प्रदेशमा आज बन्दका कारण सर्वसाधारणलाई सास्ती
कोशी प्रदेशमा आज बन्दका कारण सर्वसाधारणलाई सास्ती प्रहरीले पहिचान पक्षधर पाथिभरा–३ निवासी विविन कालिङवा र आनन्द कालिङवालाई झुटो आरोप लगाएर मंसिर ११ गते पक्राउ गरेको संघर्ष समितिको दाबी छ ।
देशभरका जेलमा योग शिविर सञ्चालन हुने
देशभरका जेलमा योग शिविर सञ्चालन हुने नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर सञ्चालन हुनेछ ।
बुद्धभूमि र मेन्छियाम जलविद्युतको शेयरमा वृद्धि 
बुद्धभूमि र मेन्छियाम जलविद्युतको शेयरमा वृद्धि  आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन र म्युचल फन्ड समूहको शेयर सामान्य बढेको छ
केपी ओली कप :  पुलिस सुदूरपश्चिमसँग हार्यो 
केपी ओली कप : पुलिस सुदूरपश्चिमसँग हार्यो  समूह ’ए’ बाट बाग्मती प्रदेश, समूह ’बी’ बाट सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा पुगेको थियो । अब समूह ’डी’ बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ ।
मैद्रिक नीतिको समीक्षा हुँदै 
मैद्रिक नीतिको समीक्षा हुँदै  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर कर्जाको सीमा र ब्याजदर करिडोर खारेजी तयारी गरिए पनि उच्च व्यवस्थापन समिति र सञ्चालक समितिको छलफलले पारित भएमात्रै प्रारम्भिकरूपमा उठान भएका विषय नीतिगतरूपमा कार्यान्यवनको लागि आउने छ।
सरकारले स्वीकृत गरेका पाठ्यक्रम मात्रै पठन पाठन गराउन महानगरको निर्देशन
सरकारले स्वीकृत गरेका पाठ्यक्रम मात्रै पठन पाठन गराउन महानगरको निर्देशन विद्यालयले अंग्रेजी ब्याकरण तथा अंग्रेजी शब्दकोषका लागि बाहिरका पुस्तक पठन पाठन गराउन सक्ने छन् ।
Weather Update