Public Pana
मंसिर १६ बाट ‘नेसन्स गट ट्यालेन्ट’ अडिसन 
मंसिर १६ बाट ‘नेसन्स गट ट्यालेन्ट’ अडिसन  चैतको पहिलो साताबाट प्रसारण गर्ने तयारी रहेको शोजका लागि मंसिर १६ गतेबाट काठमाडौंमा अडिसन सुरु हुनेछ । काठमाडौंलगायत देशका प्रमुख सहरमा अडिसन राखिने आयोजकले जनाएको छ । 
विपीन जोशीको रिहाइको लागि परराष्ट्रमन्त्री साउद फेरी कतार जादै 
विपीन जोशीको रिहाइको लागि परराष्ट्रमन्त्री साउद फेरी कतार जादै  परराष्ट्रमन्त्री साउदले आज बुधबार गृह जिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपीनका बुवा आमासँग पनि भेट गरेका छन् । कतार बसाइँका क्रममा उनले दोहा २१औँ फोरममा पनि सहभागी हुने जनाइएको छ ।
एनसेलको मुख्य कम्पनी आजियाटा नेपालबाट बाहिरिने
एनसेलको मुख्य कम्पनी आजियाटा नेपालबाट बाहिरिने सन् २०२२-२३ मा एनसेलले ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
रुसी सेनामा कार्यरत पाँच नेपालीको मृत्यु 
रुसी सेनामा कार्यरत पाँच नेपालीको मृत्यु  दूतावासले विभागलाई पठाएको पत्रमा स्पष्ट शब्दमा रुसी सेनामा कार्यरत रहेको अवस्थामा नेपाली युवाको मृत्यु भएको उल्लेख गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण   भाेली फैसला सुनाउने तयारी 
नक्कली भुटानी शरणार्थी प्रकरण   भाेली फैसला सुनाउने तयारी  पुनरावेदन पक्षको वहस सकिएपछि उच्च सरकारी बकिलहरुले वहस थालेका हुन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्धारा ३० हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्धारा ३० हजार क्विन्टल धान खरिद मोटा धान तीन हजार एक सय ९८ रुपैयाँ प्रतिक्विन्टल, मध्यम खाले धान तीन हजार तीन सय ६२ रुपैयाँ प्रतिक्विन्टल निर्धारण गरिएको छ । 
विशेष अदालतमा अध्यक्ष मा टेकनाराण कुँबरलाइ ताेकियाे
विशेष अदालतमा अध्यक्ष मा टेकनाराण कुँबरलाइ ताेकियाे सरकारका प्रवक्ता रेखा शर्माले न्याय परिषदको सिफारिस अनुसार उनीहरुलाई तोक्ने निर्णय गरेको हो । 
राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन आगामी माघ ११ गते  - मन्त्रिपरिषद् निर्णय
राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन आगामी माघ ११ गते  - मन्त्रिपरिषद् निर्णय आज बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन दुई महिनापछि गर्ने निर्णय गरेको हो। 
मेची–महाकाली यात्रा उद्घाटन गर्न ओली सुदूरपश्चिममा
मेची–महाकाली यात्रा उद्घाटन गर्न ओली सुदूरपश्चिममा प्रदेशको अभियान नभएर केन्द्रको अभियान भएकाले अध्यक्ष ओलीसँग आफ्नो सहभागिताको बारेमा कुरा गर्न रावलले जैसीलाई भनेका थिए।
आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै
आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै सभापति देउवाको निवास धुम्बाराहीमा दिउँसो १ बजे बस्ने बैठकमा आगामी पुसमा हुने महासमिति बैठक तयारीका विषयमा छलफल हुने बताइएको छ ।
मौसम : पहाडी भूभागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मौसम : पहाडी भूभागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना वर्षा, हिमपात र देशभरको तापक्रम गिरावटबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जादै 
कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जादै  प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल मंसिर १७ गते काठमाडौँ फर्किने कार्यक्रम छ ।
Weather Update