Public Pana
कोशी प्रदेशको केपी ओली कपमा सान्त्वना जित
कोशी प्रदेशको केपी ओली कपमा सान्त्वना जित भोली बिहीबार हुने पहिलो सेमिफाइनल बागमती प्रदेश र आर्मीबीच हुनेछ । बिहीबार नै हुने दोस्रो सेमिफाइनल सशस्त्र र मधेस प्रदेशबीच हुनेछ । फाइनल खेल पर्सी शुक्रबार हुनेछ ।
पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा रास्वपाको राजनीतिक दस्तावेजको प्रस्तावना -विज्ञप्ति सहित
पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा रास्वपाको राजनीतिक दस्तावेजको प्रस्तावना -विज्ञप्ति सहित १७ जनाको प्रतिनिधिमण्डल रास्वपाको दस्तावेज निर्माणमा जुटिरहेको छ । बैठकले पूर्ण दस्तावेज पारित नगरी प्रस्तावना मात्रै पारित गरेको हो ।
विजय लघुवित्तका लगानीकर्ताले नाफा कमाए 
विजय लघुवित्तका लगानीकर्ताले नाफा कमाए  १९० कम्पनीको सेयर मूल्य घटेको दिन विजय लघुवित्तका लगानीकर्ताले भने ९.८८ प्रतिशत अर्थात प्रति कित्ता ५९.१० रुपैयाँका दरले कमाएका छन् ।
मुख्यमन्त्रीको संयोजकत्वमा पोखराको फेवातालमा मापदण्ड कायम गर्न समिति गठन
मुख्यमन्त्रीको संयोजकत्वमा पोखराको फेवातालमा मापदण्ड कायम गर्न समिति गठन फैसलामा भनिएको छ, ‘उक्त ६५ मिटरको मध्यवर्ती क्षेत्रलाई पूर्ण रुपमा हरियाली क्षेत्र घोषित गरी सोही बमोजिम कायम गर्नू गराउनू ।’
महिलालाई वंशजको अधिकार नदिने संविधान संशोधन गर्नुपर्ने महिला सांसदहरुको भनाइ
महिलालाई वंशजको अधिकार नदिने संविधान संशोधन गर्नुपर्ने महिला सांसदहरुको भनाइ तुलसा अमात्यले नागरिकता प्राप्तिमा आफूले भोगेको समस्या सुनाउँदै बाबुको पहिचान नभएका सन्तानलाई आमा र बाबुको नागरिकता चाहिने व्यवस्था हटाएर आमाको पहिचानको आधारमा मात्रै नागरिकता दिने  व्यवस्था हुनुपर्ने बताइन् ।  
चुरोटमा झगडा गर्दा एक युवकको हत्या
चुरोटमा झगडा गर्दा एक युवकको हत्या इन्स्पेक्टर बस्यालका अनुसार ती युवकलाई मोहनले चुरोट नदिएपछि विवाद सुरू भएको थियो। त्यही निहुँमा चुरोट माग्ने युवकको समूहले कोइरालामाथि कुटपिट गरेका थिए।
रास्वपाले आफ्ना सबै सांसदलाई बनायो केन्द्रीय सदस्य
रास्वपाले आफ्ना सबै सांसदलाई बनायो केन्द्रीय सदस्य महोत्तरीको जलेश्वरमा आज (बुधबार) बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १५ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो।
भिम गौतम इप्पानको प्रमुख कार्यकारीमा नियुक्त
भिम गौतम इप्पानको प्रमुख कार्यकारीमा नियुक्त इप्पानका नवनियुक्त प्रमुख कार्यकारी गौतमले पनि इप्पानलाई नयाँ उँचाइ दिन आफूले सतप्रतिशत योगदान दिने बताएका छन्।
नगरकोटीको ‘जोगियाना’ बजारमा
नगरकोटीको ‘जोगियाना’ बजारमा अध्यापन छाडेर १३ वर्षअघि फुलटाइम लेखक भएका उनी आफ्नो रचनामा विभिन्न भाषा, संस्कृति र देश–देशावरका पात्रहरुका अनुभूति समेतलाई एकै समयरेखामा मिसाउँछन् ।
पति र ससुराद्धारा २ महिलाको हत्या
पति र ससुराद्धारा २ महिलाको हत्या सिरहा नगरपालिका–१५ सुखचैनाकी ३० वर्षकी सञ्जिता यादवको ७ मंसिरमा र कल्याणपुर नगरपालिका–८ बड्कीटोलकी संगीता कुमारी दासको २७ कात्तिकमा हत्या भएको हो ।
२० वर्षअघिको वाणिज्य बैंक घोटालाका आरोपित सर्वोच्चबाट पनि दोषी ठहर
२० वर्षअघिको वाणिज्य बैंक घोटालाका आरोपित सर्वोच्चबाट पनि दोषी ठहर २०५७ सालमा आइपुग्दा सीमाभन्दा बढी कर्जा प्रवाह भइसकेको थियो । मुद्दा दायर गर्ने अवधिसम्म ८६ करोड ७० लाख ऋणको ब्याज ५१ करोड रुपैयाँ पुगिसकेको थियो ।
रंगकर्मी विमललाई थाइल्याण्डमा क्रियटिभ डाइरेक्टरको अवार्ड 
रंगकर्मी विमललाई थाइल्याण्डमा क्रियटिभ डाइरेक्टरको अवार्ड  विमलका यस्ता धेरै कामहरु र उनका २० वर्ष लामो योगदानको कदर गर्दै थाइल्याण्डमा हेरिटेज अन्तर्राष्ट्रिय अवार्ड अन्तर्गत, मोस्ट क्रिएटिभ डिरेक्टर अवार्ड २०२३ प्राप्त गरेका हुन्।
Weather Update