Public Pana
घाटा हुन थालेका अब उखु उत्पादन नगर्ने सोचमा किसान 
घाटा हुन थालेका अब उखु उत्पादन नगर्ने सोचमा किसान  जिल्लाका उखु उत्पादक किसानले समयमै आफ्नो खेत खाली हुँदा अन्य बाली लगाउन पाउने भएकाले पनि सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार मैनालीले जानकारी दिए ।
हिमालयन गोरखा नेट प्रालिको इन्टरनेट सेवा अनुमति पत्र खारेज
हिमालयन गोरखा नेट प्रालिको इन्टरनेट सेवा अनुमति पत्र खारेज कम्पनीले इन्टर्नेट (इ–मेल सहित) सेवाको अनुमतिपत्र नविकरण गर्न नचाहेपछि स्वतः खारेज भएको हो। कम्पनी दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम २०७९ माघ १२ देखि स्वतः खारेज भएको जनाएको छ ।
गर्भनर अधिकारीले सरकार समक्ष पेस गरे वार्षिक प्रतिवेदन
गर्भनर अधिकारीले सरकार समक्ष पेस गरे वार्षिक प्रतिवेदन राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा प्रकाशशरण महतसमक्ष आर्थिक वर्ष २०७९÷८० को वर्षिक प्रतिवेदन पेस गरेका छन् ।
आज नक्कली भुटानी शरणार्थी प्रकरणको जवाफी बहस, फैसला आउने सम्भावना बढी 
आज नक्कली भुटानी शरणार्थी प्रकरणको जवाफी बहस, फैसला आउने सम्भावना बढी  आज बिहीबार प्रतिवादीका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्। जवाफी बहस आजै बिहीबार सक्ने तयारी गरिएको छ ।
बैतडी गएका एमाले अध्यक्ष ओली शहिद दशरथ चन्दको घर पुगे
बैतडी गएका एमाले अध्यक्ष ओली शहिद दशरथ चन्दको घर पुगे बैतडीबाट मेची महाकाली पदयात्राको उद्घाटन गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेता आज बैतडीस्थित शहिद दशरथ चन्दको जन्मघर पुगेका छन् । 
आज भिजिबिलिटी कम हुँदा नेपालभर हवाई उडान प्रभावित
आज भिजिबिलिटी कम हुँदा नेपालभर हवाई उडान प्रभावित भिजिबिलिटी कम हुँदा आईएफआर प्रविधिको प्रयोगगरी उडान गरिएको विमानस्थल कार्यालयले जनाएको छ।
एमाले अध्यक्ष ओलीद्धारा महाकाली–मेची पदयात्राको उद्घाटन
एमाले अध्यक्ष ओलीद्धारा महाकाली–मेची पदयात्राको उद्घाटन पदयात्राको टोली बिहीबार डडेल्धुराको अमरगढीमा बास बस्नेछ। त्यसपछि मंसिर १५मा डोटीको सिलगढी र मंसिर १६मा अछामको मंगलसेनमा बास बस्ने तय भएको छ ।
आज एमालेले मध्यपहाडी पदयात्रा बैतडीमा शुरु गर्दै
आज एमालेले मध्यपहाडी पदयात्रा बैतडीमा शुरु गर्दै सुदूरपश्चिम खण्डमा झुलाघाटदेखि वनखेतसम्मको ३५८ किलोमिटर यात्राको बीचमा डोटी र अछाममा पनि आमसभाको आयोजना गर्ने एमालेको तयारी छ। 
मौसम : पश्चिमी वायुका कारण चिसो बढ्यो, हिमाली भूभागमा हिमपात हुने
मौसम : पश्चिमी वायुका कारण चिसो बढ्यो, हिमाली भूभागमा हिमपात हुने अहिले मधेस, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहनुका साथै बाँकी भागको मौसम सफा रहेको छ ।
आज यूएईमा कोप–२८ सम्मेलनदेखि राष्ट्रिय दिवससम्म प्रधानमन्त्री प्रचण्ड दुबईमा व्यस्त
आज यूएईमा कोप–२८ सम्मेलनदेखि राष्ट्रिय दिवससम्म प्रधानमन्त्री प्रचण्ड दुबईमा व्यस्त गएराति १ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षत्रीलगायतले स्वागत गरेका छन् ।
अब जुनसुकै विषयकाले पनि एमएमा अंग्रजी पढ्न पाउने -सूचना सहित
अब जुनसुकै विषयकाले पनि एमएमा अंग्रजी पढ्न पाउने -सूचना सहित अंग्रेजी मात्रृभाषा भएका मुलुकका कुनै पनि विश्वविद्यालयबाट कुनैपनि विषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको समकक्षता प्राप्त गरेकाले समेत पढ्न पाउनेछन् । 
आज रास्वपाको उपसभापति भए डा. वाग्ले
आज रास्वपाको उपसभापति भए डा. वाग्ले वाग्ले यसअघि नेपाली कांग्रेसमा आबद्ध थिए। गत संघीय निर्वाचनमा टिकट नपाएपछि विद्रोह गरेर उपनिर्वाचनमा रास्वपा प्रवेश गरेका हुन्। रास्वपाबाटै उनले गत वैशाखमा सम्पन्न उपनिर्वाचनमा तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्य जितेका हुन्।
Weather Update