Public Pana
वन र सडकले विद्युतको कार्य गर्न अफ्टेरो  भएको कुलमानको गुनासो
वन र सडकले विद्युतको कार्य गर्न अफ्टेरो भएको कुलमानको गुनासो कार्यकारी निर्देशक घिसिङले विकास हुन्छ भने आमसर्वसाधारणले यसलाई सहज रूपमा लिई केही समय अप्ठ्यारो बेहोर्नुपर्ने बताए ।
गत महिना नोभेम्बरमा १ लाख ८ हजार विदेशी पर्यटक नेपाल भित्रिए
गत महिना नोभेम्बरमा १ लाख ८ हजार विदेशी पर्यटक नेपाल भित्रिए अमेरिकाबाट ११ हजार ४ सय ६१ जना र चीनबाट सात हजार ६०१ पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।   
आजदेखी पेट्रोल, डिजेल र मट्टितेल केही सस्तो !
आजदेखी पेट्रोल, डिजेल र मट्टितेल केही सस्तो ! नेपालमा एकाधिकार रुपमा पेट्रोलियम  पदार्थको बिक्रि वितरण गर्दै आइरहेको सरकारी स्वामित्वको नेपाल आयल निगमले आजदखी लागू हुने गरि पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। 
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको आदेश आज आउन सक्ने !
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको आदेश आज आउन सक्ने ! जिल्ला अदालतको आदेश बदर गरी पाऊँ भन्ने निवेदन लिएर प्रतिवादीहरू उच्च अदालत पाटन पुगेपछि जिल्ला अदालतको आदेश उपर सुनुवाइ हुँदै आएको हो ।
मौसम  : कुनै प्रदेशमा हल्का वर्षा र कतै हिमपात 
मौसम : कुनै प्रदेशमा हल्का वर्षा र कतै हिमपात  देशका अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना रहेको छ।
गैंडा मारी खाग बिक्री गर्ने ८ जना पक्राउ
गैंडा मारी खाग बिक्री गर्ने ८ जना पक्राउ १८ इन्च गोलाइ, ६ इन्च उचाइ भएको र ४८० ग्रामको एउटा र ११.८ इन्च गोलाइ, २ इन्च उचाइ भएको र ६० ग्रामको अर्को खाग बरामद भएको हो। 
साताको पहिलोदिनको वृद्धिपछि साताभर ओरालो बजार 
साताको पहिलोदिनको वृद्धिपछि साताभर ओरालो बजार  गएको साता अन्तिम कारोबार सुधारतर्फ देखिएको सेयर बजारमा यो साता वृद्धिमा साथ मिल्नेगरी लामो समयपछि आइतबार ४७.७५ अंकले बढेको थियो । तर त्यसपछि लगातार घट्यो।
मकवानपुरमा मोटरसाइकल दुर्घटनामापरी  आमाछोरीको मृत्यु, एकजना घाइते
मकवानपुरमा मोटरसाइकल दुर्घटनामापरी आमाछोरीको मृत्यु, एकजना घाइते दुर्घटनामा मकवानपुरको गढी गाउँपालिका–२ कुर्लेपाखा बस्ने ३४ वर्षीया रुपा स्याङ्तान र उनका ४–५ महिने छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । 
भृकुटीमण्डपमा सुरू भयो अन्तर्राष्ट्रिय व्यापार मेला 
भृकुटीमण्डपमा सुरू भयो अन्तर्राष्ट्रिय व्यापार मेला  बंगलादेश, चीन, भारत, नेपाल र पाकिस्तानका उत्पादन स्टलमा राखेर मेलामा प्रदर्शन गरिएको छ।
भूकम्प प्रभावितलाई २ सातामा रकम दिइनेछ :  गृहमन्त्री श्रेष्ठ
भूकम्प प्रभावितलाई २ सातामा रकम दिइनेछ : गृहमन्त्री श्रेष्ठ सत्ता साझेदार नेपाली कांग्रेसले भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ एकमुस्ट दिन सरकारसाग माग गरेको छ ।
विपिन जोशीको रिहाइ गर्न अन्तर्राष्ट्रिय समुदायलाई समितिको आग्रह
विपिन जोशीको रिहाइ गर्न अन्तर्राष्ट्रिय समुदायलाई समितिको आग्रह आज बिहीबार बसेको समितिको बैठकले यस्तो आग्रह गर्दै विज्ञप्ति जारी गर्ने निर्णय गरेको सभापति राजकिशोर यादवले जानकारी दिए । 
केपी ओली कपमा आर्मी फाइनलमा प्रवेश
केपी ओली कपमा आर्मी फाइनलमा प्रवेश बलिङमा आर्मीका साहब आलमले ४ विकेट लिए। सोमपाल कामी २ विकेट लिए भने विवेक यादवले १ विकेट हात पारे।
Weather Update