Public Pana
कीर्तिमानी जित : भारतले अस्ट्रेलियालाई २० रनले पराजित 
कीर्तिमानी जित : भारतले अस्ट्रेलियालाई २० रनले पराजित  रिंकुका अलावा ओपनर यशस्वी जैसवालले ३७, जितेश शर्माले ३५ र ऋतुराज गायकवाडले ३२ रन बनाए । बेन द्वारसले ३ विकेट लिए भने जेसन बेहरेनडर्फ र तनवीर संघाले २÷२ विकेट लिए ।
ईयूको कालोसूचीबाट १० वर्षदेखि हटेन नेपालको हवाई क्षेत्र
ईयूको कालोसूचीबाट १० वर्षदेखि हटेन नेपालको हवाई क्षेत्र ईयूको कालोसूचीमा नहट्दा नेपाली वायुसेवा प्रदायकले सेवासमेत विस्तार गर्न सकेका छैनन् ।
पोखरामा सैनिक आवासीय महाविद्यालय भवन शिलान्यास
पोखरामा सैनिक आवासीय महाविद्यालय भवन शिलान्यास कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका डीन, प्राध्यापकवर्ग, जनप्रतिनिधि, रथीवृन्द, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा कार्यालय प्रमुखहरू, महाविद्यालयका प्रिन्सिपल तथा शिक्षक लगायत नेपाली सेनाका अधिकृतहरूको उपस्थिति रहेको थियो ।
चाबहिलको एक घरमा  आगलागी 
चाबहिलको एक घरमा  आगलागी  घरमा मादक पदार्थ (छ्याङ) बनाएर आगो निभाउन बिर्संदा आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको डीएसपी थापाले जनाएका छन् । 
बेलायति कम्पनीलाई ८०% शेयर बेच्दै आजियाटा बाहिरियो एनसेलबाट
बेलायति कम्पनीलाई ८०% शेयर बेच्दै आजियाटा बाहिरियो एनसेलबाट सन् २०२९ सम्म एनसेलले पाउने लाभांश भने एक्जियाटाले नै पाउने सम्झौतामा उल्लेख छ । 
काठमाडौंमा दुर्घटना, घाइतेलाई अस्पताल
काठमाडौंमा दुर्घटना, घाइतेलाई अस्पताल गए राति शङ्खमुलबाट बालकुमारी जाने पुलस्थित एउटै दिशाबाट एक सवारी साधानले अर्कोभन्दा अघि जान खोज्दा नजिकको खम्बामा ठोक्किएर कार र मोटरसाइकल जुधेका हुन् । 
‘बैंक अफ दि इयर २०२३’ को अवार्ड पायो प्रभु बैंकले 
‘बैंक अफ दि इयर २०२३’ को अवार्ड पायो प्रभु बैंकले  हाल प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब, सम्पत्ति करिब साढे ३ खर्ब, निक्षेप संकलन साढे २ खर्ब र ऋण प्रवाह २ खर्ब ५३ अर्ब पुगिसकेको छ ।
नक्कली भुटानी शरणार्थी : टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
नक्कली भुटानी शरणार्थी : टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।
मधेश प्रदेशले हात पार्यो केपी ओली कपको उपाधि
मधेश प्रदेशले हात पार्यो केपी ओली कपको उपाधि त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पोखरामा आज शुक्रबार सम्पन्न केपी ओली कप टी–२० कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ ।
नेपालबाट एनसेलको शेयर बेच्ने आजियटाको निर्णयविरुद्ध परेको रिटमा छलफल आवश्यक - अदालत (आदेश सहित)
नेपालबाट एनसेलको शेयर बेच्ने आजियटाको निर्णयविरुद्ध परेको रिटमा छलफल आवश्यक - अदालत (आदेश सहित) कम्पनीकाअनुसार बोर्डले नेपालबाट बाहिरिने र एनसेलमा रहेको सेयरहरुलाई बिक्रीका लागि राख्ने निर्णय गरेको हो ।
आर्थिक संकटकाबीच अर्थमन्त्रीको राम्रो काम : आईएमएफ 
आर्थिक संकटकाबीच अर्थमन्त्रीको राम्रो काम : आईएमएफ  वित्तीय कारबाही कार्यदल अन्तर्गतको एशिया प्रशान्स समूहले दिएको प्रतिवेदनका आधारमा अवैध धनलाई बैध बनाउनबाट रोक्न नेपाल सरकारले अन्तर्राष्ट्रिय अभ्यास अनुसार काम गर्नु पर्ने कोषको ठहर छ ।
Weather Update