Public Pana
एमाले मुगुको नेतृत्व चयन भएनी  विवाद
एमाले मुगुको नेतृत्व चयन भएनी  विवाद सहसचिवमा सर्वसम्मत चयन भएका भनिएका मदन बानियाँ मोहन बानियाँका छोरा हुन् भने सचिव सुरेन्द्र मल्ल मुगुका निवर्तमान अध्यक्ष जीतबहादुर मल्लका भाइ हुन्। 
आज अपाङ्गता दिवस  : विशेष क्षमतासहितको  फरक ऊर्जायुक्त दिनको शुभकामना
आज अपाङ्गता दिवस : विशेष क्षमतासहितको फरक ऊर्जायुक्त दिनको शुभकामना अपाङ्गता विभिन्न किसिमको हुन्छ र हरेक प्रकारका अपाङ्गता कालागि विशेष प्रविधि र व्यवस्था जरुरी हुन्छ, सबैको ध्यान यसतर्फ पुग्न जरुरी छ ।
 मौसम आज सामान्यतया सफा 
 मौसम आज सामान्यतया सफा  आज राति गण्डकी, लुम्बिनी र कर्णाली लगायत बाग्मती, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने विभागको भनाइ छ ।
अपाङ्गता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन जरुरी : राष्ट्रपति 
अपाङ्गता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन जरुरी : राष्ट्रपति  राष्ट्रपति पौडेलले सन्देशमा संविधान र दिगो विकासका लक्ष्य कार्यान्वयनमा अपाङ्गताको विषयलाई विशेष व्यवस्थासहित अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
दाङका १२ बर्षीय बालक ७ दिनदेखि वेपत्ता, छोरा खोज्दै बाबु काठमाडौंमा
दाङका १२ बर्षीय बालक ७ दिनदेखि वेपत्ता, छोरा खोज्दै बाबु काठमाडौंमा खेल्न भन्दै निस्किएको छोरो राति अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो
तारादेवी र रसिकले पाउने भए नारायणगोपाल स्मृतिद्धारा सम्मान 
तारादेवी र रसिकले पाउने भए नारायणगोपाल स्मृतिद्धारा सम्मान  रेडियो नेपालमा पनि करिब चार दशक सेवारत गायिका तथा सङ्गीतकार तारादेवीको जन्म विसं २००२ माघ २ गते र निधन २०६२ माघ ९ मा भएको हो ।
एनएसएलमा ललितपुर र धनगढी बराबरीमा 
एनएसएलमा ललितपुर र धनगढी बराबरीमा  आज शनिबारको खेलपछि धनगढीको ७ अंकका साथ शीर्ष स्थानमा कायम छ भने ललितपुर ५ अंकका साथ दोस्रो स्थानमा पुगेको छ ।
राष्ट्रिय एकताका साथ लुम्बिनीबाटै पार्टीलाई बलियो बनाउने देउवाको दाबी
राष्ट्रिय एकताका साथ लुम्बिनीबाटै पार्टीलाई बलियो बनाउने देउवाको दाबी पार्टीको प्रथम लुम्बिनी प्रदेश सम्मेलनमा सम्बोधन गर्दै देउवाले राष्ट्रिय एकताका साथ एकताबद्ध भएर पार्टीलाई बलियो बनाउनुपर्ने बताए।
फिल्म ‘मायाबी’ को सुटिङ 
फिल्म ‘मायाबी’ को सुटिङ  फिल्मको छायांकन सकिएको अवसरमा निर्माणपक्षले केक काटेर खुशी साटेको थियो। आज शनिबार फिल्मका मुख्य कलाकार र प्राविधिकहरुले इन्ड क्ल्याप गरे।
रुपन्देहीमा सवारी दुर्घटनामा २ जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटनामा २ जनाको मृत्यु सूर्यपुरास्थित सिद्धार्थ प्रतिभा बोर्डिङ स्कुलको लु१क १७७८ नंको बसले लु ३७प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको र एकजना घाइते भएको प्रनाउ भट्टले जानकारी दिएका छन् । 
गुण्डागर्दी र अपराधीलाई सरकारले संरक्षण गरिरहेको एमाले अध्यक्ष ओलीको आरोप
गुण्डागर्दी र अपराधीलाई सरकारले संरक्षण गरिरहेको एमाले अध्यक्ष ओलीको आरोप अध्यक्ष ओलीले नेकपा एमालेको ध्येय नेपाल र नेपालीलाई समृद्ध बनाउने रहेको बताए।
नेपाल एयरलाइन्सबाट त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ खोसियो
नेपाल एयरलाइन्सबाट त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ खोसियो २०६६ सालमा गठन भएको मुरारीबहादुर कार्की संयोजकत्वको कार्यदलले भनेको छ, ‘निगम कम्पनीमा रुपान्तरण भइसकेपछि पनि भूमिस्थ लगायत राष्ट्रिय ध्जवाबाहकले पाउने सुविधालाई निरन्तर दिनुपर्ने ।’
Weather Update