Public Pana
आजको विदेशी मुद्राको विनिमय दर  - सूचि सहित
आजको विदेशी मुद्राको विनिमय दर - सूचि सहित मेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा पुगेको छ।
मौसम  : कतै वर्षा, कतै हिमपात
मौसम : कतै वर्षा, कतै हिमपात महाशाखाले देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई एक पटकमा ५ लाख रुपैया दिने सरकारको तयारी
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई एक पटकमा ५ लाख रुपैया दिने सरकारको तयारी नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट नाट्टा लुम्बिनी प्रदेशको एक प्रतिनिधि मण्डलसँग आइतबार मन्त्रालयमा भएको छलफल पश्चात मन्त्री किरातीले जानकारी दिएका हुन ।
राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता पौष २३ गते
राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता पौष २३ गते निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय गरेको हो ।
मान्छेलाई मारेर चुनाव जित्ने कुरा घिनलाग्दो  :  ओली 
मान्छेलाई मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : ओली  अहिलेको सरकारले हत्याराहरूलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वस्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने, अहिले धमाधम अदालतले त्यस्ता मुद्दा फिर्ता लिन पाउँदैनौ, सजाय हुनुपर्छ भनेर फेरि जेलमा हालेको छ ।’
गौतमबुद्ध विमानस्थलबाट नियमित उडानको  नाट्टाद्वरा माग
गौतमबुद्ध विमानस्थलबाट नियमित उडानको नाट्टाद्वरा माग ४३ अर्बभन्दा बढी लगानी गरेको भैरहवा विमानस्थलमा निगमले भैरहवा–काठमाडौँ र भैरहवा–दिल्ली उडान गरेमा फुल बुकिङ गराउन सिङ्गो नाट्टा र ट्राभल्स व्यवसायी लागिपर्ने प्रतिनिधिमण्डलले बताएको छ ।
स्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जना प्रहरी नियन्त्रणमा
स्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जना प्रहरी नियन्त्रणमा नियन्त्रणमा लिइएका फिरोजलाई बरामद रुपैयाँ तथा साइकलसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय, मार्डरमा बुझाइएको छ।
 सडक बत्तीको बक्यौता पालिकाबाटै लिन अर्थले प्राधिकरणलाई निर्देशन
 सडक बत्तीको बक्यौता पालिकाबाटै लिन अर्थले प्राधिकरणलाई निर्देशन मिटर रिडिङ भएको मितिले ४०औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औँ दिनदेखि बिलको २५ प्रतिशतकाका दरले थप दस्तुर लाग्ने व्यवस्था छ ।
 ‘रिमै’मा आए ‘कबड्डी’का जोडी
 ‘रिमै’मा आए ‘कबड्डी’का जोडी ‘कबड्डी’ को पहिलो र दोस्रो सिरिजमा दयाहाङ ‘काजी’ र रिस्मा ‘मैयाँ’ पात्रको भूमिकामा देखिएका थिए। दुवै सिरिजमा काजी र मैयाँको केमेस्ट्रीलाई दर्शकले मन पराएका थिए।
नागरिक सरकार गठन गर्ने दुर्गा प्रसाईको दाबी
नागरिक सरकार गठन गर्ने दुर्गा प्रसाईको दाबी प्रसाईंले राजतन्त्रको वकालत गरिरहे पनि यही मंसिर ७ गते काठमाडौँको बल्खुमा उनको समूहले आयोजना गरेको कार्यक्रममा राजधानीमै रहेर पनि पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएका थिएनन्। 
 एमालेको अभियान कर्णालीमा शुरु 
 एमालेको अभियान कर्णालीमा शुरु  कर्णाली पुलमा आयोजित संक्षिप्त कार्यक्रममा एमाले सुदुरपश्चिम प्रदेश अध्यक्ष दाामोदर भण्डारीले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहलाई पार्टीको झण्डा हस्तान्तरण गरेका थिए ।
सुनको मूल्य अहिलेसम्मकै उच्च
सुनको मूल्य अहिलेसम्मकै उच्च आज आइतबार तेजाबी सुनको मूल्य १ लाख २० हजार २ सय रहेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ।
Weather Update