Public Pana
सुदुरपश्चिमको सीमास्तम्भ मर्मत आजदेखि सुरु
सुदुरपश्चिमको सीमास्तम्भ मर्मत आजदेखि सुरु मन्त्रिपरिषद्ले २०७७ साउन १९ गते सीमास्तम्भको निर्माण, मर्मत सम्भार र पुनर्स्थापना गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई दिएको छ।
रुसी सेनामा गएका ६ नेपालीको मृत्यु भइसकेको  प्रधानमन्त्री प्रचण्डको दाबी
रुसी सेनामा गएका ६ नेपालीको मृत्यु भइसकेको  प्रधानमन्त्री प्रचण्डको दाबी आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँग कुराकानी गर्दै उनले रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भइसकेको जानकारी दिए । 
शेयर कारोबार रकममा सुधार
शेयर कारोबार रकममा सुधार सोमबार सोनापुर मिनरल्स, हिमालयन डिस्टिलरी, सिटिजन लाइफ इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र शिवम् सिमेन्टको शेयर धेरै कारोबार भएको छ ।
काठमाडौंकै फार्मबाट गाई चोरी 
काठमाडौंकै फार्मबाट गाई चोरी  महताले विभिन्न व्यक्तिबाट रकम सापटी लिएर फार्म सञ्चालन गरेका छन् । 
जनताबारे नसोच्दा परिवर्तनविरुद्ध आवाज उठेकाले नजरअन्दाज नगर्ने कंग्रेसको निर्णय
जनताबारे नसोच्दा परिवर्तनविरुद्ध आवाज उठेकाले नजरअन्दाज नगर्ने कंग्रेसको निर्णय पार्टीमा उठेको लेबी जुन तहले उठाएको हो सोही तहमा ५० प्रतिशत उपलब्ध गराउने व्यवस्था हुनुपर्ने, ७५३ वटै पालिकाका सभापति प्रदेश महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गर्न पनि प्रदेश समितिले माग गरेको छ ।
मंसिर २४ बाट ललितपुरको मंगलबजारमा फुटपाथ पसल राख्न रोक
मंसिर २४ बाट ललितपुरको मंगलबजारमा फुटपाथ पसल राख्न रोक ‘महानगरपालिकाको व्यस्त स्थानहरूमा फुटपाथ पसलले गर्दा पैदल यात्रु, सवारी आवागमन तथा ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थानहरूमा अवरोध परेको’ महानगरको भनाई छ ।
राष्ट्रिय मानव अधिकार आयोगमा तालाबन्दी  - विज्ञप्ति सहित
राष्ट्रिय मानव अधिकार आयोगमा तालाबन्दी  - विज्ञप्ति सहित राष्ट्रिय मानव अधिकार आयोगमा सचिव नियुक्तिको विषयलाई लिएर भएको किचलो पुनः बल्झिएको छ ।
आज विश्व बजारमा सुनको मुल्य नै भयो महंगो 
आज विश्व बजारमा सुनको मुल्य नै भयो महंगो  सुनको मूल्यले विश्वबजारमा हलचल ल्याएको छ । 
विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यद्धारा आज शपथ ग्रहण 
विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यद्धारा आज शपथ ग्रहण  विशेष अदालतमा उच्च अदालतका न्यायाधीशहरूबाट अध्यक्ष तथा सदस्य तोक्ने चलन छ । 
हेरिटेज प्याजेन्टस् सम्पन्न, भेनेजुएला र जापानलाई मुख्य उपाधि
हेरिटेज प्याजेन्टस् सम्पन्न, भेनेजुएला र जापानलाई मुख्य उपाधि मिस तर्फ जापानकी एरिका हाराले विजेताको ताज पहिरिन सफल भएकी छिन् । उनले प्रतियोगितामा मिस ट्यालेन्ट र मिस मल्टिमिडियाको अवार्ड पनि आफ्नो पक्षमा पार्न सक्षम रहिन् ।
ताप्लेजुङमा बोलेरोले किच्दा चालकको मृत्यु
ताप्लेजुङमा बोलेरोले किच्दा चालकको मृत्यु ओरालो बाटोमा गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर पल्टिँदा गाडीले नै चालकलाई किचेको प्रहरीले जनाएको छ।   
साधारण  र धरौटी  तारेखमा रिहा हुने ४ अभियुक्तलाई आज सम्पत्ति शुद्धीकरण विभाग लगिने
साधारण र धरौटी तारेखमा रिहा हुने ४ अभियुक्तलाई आज सम्पत्ति शुद्धीकरण विभाग लगिने पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप र रामशरण केसी पनि धरौटी बुझाउने प्रक्रिया आइतबार नटुंगिएकाले आज रिहा हुँदै छन्।
Weather Update