Public Pana
भोली एनसेलबारे छलफल गर्न लेखा समितिको बैठक बस्ने 
भोली एनसेलबारे छलफल गर्न लेखा समितिको बैठक बस्ने  एनसेलको सेयर खरिद–बिक्रीबारे छलफल गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले बैठक बोलाएको छ ।
छानबिन समितिले लियो राहुल महरासँग बयान
छानबिन समितिले लियो राहुल महरासँग बयान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १३ भदौमा उनलाई पक्राउ गरेको थियो ।
भेरी डाइभर्सन आयोजना एमाले अध्यक्ष ओलीद्धारा अवलोकन  
भेरी डाइभर्सन आयोजना एमाले अध्यक्ष ओलीद्धारा अवलोकन   महाकाली–मेची संकल्प यात्राका क्रममा रहेका ओलीले निर्माणको काममा केही ढिलाइ भएको भए पनि अब चाँडो काम सम्पन्न हुने आशा व्यक्त गरे ।
‘हेर्न नभ्याइने’ मा पर्यो टिकटक प्रतिबन्धविरुद्धका रिट 
‘हेर्न नभ्याइने’ मा पर्यो टिकटक प्रतिबन्धविरुद्धका रिट  रिटमाथि मंसिर ५ गते भएको सुनुवाइको क्रममा कारण देखाउ आदेश जारी गर्दै सर्वोच्चले आज (मंगलबार)का लागि पूर्ण सुनुवाइको मिति तोकिएको थियो ।
पक्राउ पुर्जीविरुद्ध विप्लवद्वारा सङ्घर्षका कार्यक्रम घोषणा - विज्ञप्ति सहित
पक्राउ पुर्जीविरुद्ध विप्लवद्वारा सङ्घर्षका कार्यक्रम घोषणा - विज्ञप्ति सहित पक्राउ पुर्जीविरुद्ध नेकपाले मंगलबारदेखि तीन दिने सङ्घर्षका कार्यक्रमसमेत घोषणा गरेको छ ।
अर्थतन्त्रले लय समाउन थालेको अर्थमन्त्रीको महतको दाबी
अर्थतन्त्रले लय समाउन थालेको अर्थमन्त्रीको महतको दाबी अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको जनाउँदै ती निर्णयबाट भएको लगानीले प्रतिफल दिन केही समय लाग्ने अर्थमन्त्रीको दाबी छ ।
जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न नेपाल बलियो रहेको राष्ट्रपति पौडेलको दाबी 
जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न नेपाल बलियो रहेको राष्ट्रपति पौडेलको दाबी  पौडेलले इसिमोडलाई हिन्दुकुश हिमाली क्षेत्रबाट वातावरणीय सेवा प्राप्त गर्ने र यसको प्रभावक्षेत्रमा रहेका झण्डै २ अर्ब जनता तथा सामुद्रिक तटका देशलाई समेत साथ लिई थप सहकार्य गर्नु उपयुक्त हुने सुझाव दिए।
प्रधानमन्त्री प्रचण्ड लागे महोत्तरीतर्फ
प्रधानमन्त्री प्रचण्ड लागे महोत्तरीतर्फ प्रशिक्षणमा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समिति पदाधिकारी तथा सदस्य, अभियानका जिल्ला संयोजक र सम्बद्ध सदस्यहरु, जिल्ला अध्यक्षसहित एक हजार आठ सय नेता सहभागी हुने कार्यक्रम छ। 
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस सामाजिक संस्था या सरकारी अनि निजी संस्थाहरूमा कार्य गर्नु र समाज अनि आफ्नो व्यक्तिगत गैर मौद्रिक मोह नै स्वयंसेवा हो ।
आज विश्व माटो दिवस  - नेपालमा पनि मनाइदै
आज विश्व माटो दिवस - नेपालमा पनि मनाइदै नेपालले २०७२ सालदेखि विश्व माटो दिवस मनाउँदै आएको छ ।
विनिमयदर  :  विभिन्न मुलुकको मुद्राको मूल्य - सूचीसहित
विनिमयदर : विभिन्न मुलुकको मुद्राको मूल्य - सूचीसहित नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६० पैसा रहेको छ । 
मौसम : कतै हल्का वर्षा कुनै स्थानमा हिमपात 
मौसम : कतै हल्का वर्षा कुनै स्थानमा हिमपात  अहिले लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात भइरहेको छ।
Weather Update