ब्राजिलबाट स्वदेश फर्किए बालेन
शनिबार, असार ८, २०८१
मुख्यसचिव बैकुण्ठ अर्यालसँग प्रधानमन्त्री असन्तुष्ट, हटाउने उपाय खोज्न्दै बालुवाटार
शनिबार, असार ८, २०८१
सरकारका निर्देशन र कतिपय नीतिगत निर्णयलाई मुख्यसचिव अर्यालले कार्यान्वयनमा लैजान अटेर गर्ने गरेको पाइएपछि प्रधानमन्त्री दाहाल मुख्यसचिवको कार्यशैलीबाट आजित भएको प्रधानमन्त्रीका निकटवर्तीहरुले बताएका छन् ।
भारतीय नोकरलाई शोषण गरेपछि बेलायतका हिन्दुजा परिवारलाई ४ बर्षको जेल सजाय
शनिबार, असार ८, २०८१
हिन्दुजा परिवारले जेनेभास्थित आफ्नो बंगलामा काम गर्न भारतबाट नोकर बोलाएर शोषण गरेको आरोप छ ।
क्यानडामा हुने ग्लोबल टी-२० मा नेपालका तिन क्रिकेटर खेल्ने
शनिबार, असार ८, २०८१
रोहितले टोरन्टो नेशनलबाट खेल्ने छन् भने सन्दीप र दिपेन्द्रले भ्यान्कोभर नाइटसबाट खेल्ने भएका हुन् ।
दैनिक अन्डा खुवाउँदा कलिला बालबालिकाको उचाइमा फाइदा
शुक्रबार, असार ७, २०८१
एउटा अध्ययनले दैनिक एउटा अन्डा खाँदा कुपोषणग्रस्त नवजात शिशुलाई स्वस्थ उचाइ हासिल गर्न सहयोग गर्ने देखाएको छ। इक्वेडरमा ६ महिनासम्म गरिएको अध्ययनपछि यस्तो नतिजा सार्वजनिक गरिएको हो।
राजदूतमा भागबन्डा टुंगियो, माओवादीलाई रास्वपाभन्दा कम सङ्ख्या
शुक्रबार, असार ७, २०८१
काठमाडौँ । सत्ताधारी प्रमुख दलहरू भागबन्डामा राजदूत नियुक्ति गर्न सहमत भएका छन् ।
सहकारी ठगी प्रकरण : गृहमन्त्री लामिछानेलाई निलम्बन गर्ला सर्वाेच्चले ?
शुक्रबार, असार ७, २०८१
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा शुक्रवार सुनुवाइका लागि पेशी तोकिँदै छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गराएका थिए ।
सक्रिय बन्दै मनसुन , गण्डकीमा भारी वर्षा, अन्यत्रको मौसम कस्तो रहला ?
शुक्रबार, असार ७, २०८१
हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागसम्म फैलिएको छ । देशका बाँकी भूभागमा भने स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रतिनिधिसभा बैठक : सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिदै प्रधानमन्त्री प्रचण्ड
बिहीबार, असार ६, २०८१
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।
पशुपतिकाे भेटि चाेर्नेलाई अदालतले सुनायाे यस्ताे सजाय , जेलमै रहने भए पाँच जना
बिहीबार, असार ६, २०८१
काठमाडौँ । पशुपतिको भेटी चोरी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले एक जनाबाहेक सबै प्रतिवादीलाई थुनामा पठाउने आदेश गरेको छ ।
झलनाथ खनालले हारे मुद्दा, सासद बन्ने सपना समाप्त
बिहीबार, असार ६, २०८१
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सर्वोच्चमा दायर गरेको मुद्दा हारेका छन् । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खनालको रिट खारेज हुने फैसला सुनाएको हो ।
रघुविर महासेटले जिते मुद्दा , मन्त्री पद जाेगियाे
बिहीबार, असार ६, २०८१
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले निर्वाचनको मुद्दा हारेका छन् । उनको रिट खारेज भएसँगै उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वैधानिकता पाएका छन् ।
पूर्व राजाका ज्वाइँसहित ३१ जनालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियाे सफाई
बिहीबार, असार ६, २०८१
काठमाडौँ । विशेष अदालतले पूर्व राजपरिवारका ज्वाइँ स्वर्गीय कुमार खड्गविक्रम शाहको नाममा आएको जनकपुरको सरकारी जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका ३१ जनालाई सफाइ दिएको छ ।