Public Pana
फेरि गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ, अस्पताल भर्ना
फेरि गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ, अस्पताल भर्ना हृदयाघात भएपछि बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा एक सातासम्म उपचार गराएर उनी स्वदेश फर्किएका थिए।
आजको विदेशी मुद्राको विनिमय दर 
आजको विदेशी मुद्राको विनिमय दर  नेपाल राष्ट्र बैंकले आज मंसिर २० गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
 बागमती, मधेश र कोशी प्रदेशमा आंशिक बदली हुने
 बागमती, मधेश र कोशी प्रदेशमा आंशिक बदली हुने विभागले देशभरको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न सबैमा आग्रह गरेको छ ।
सत्ता गठबन्धन बैठकको एनसेल शेयर बिक्रिबारे छानबिन गर्ने निष्कर्ष
सत्ता गठबन्धन बैठकको एनसेल शेयर बिक्रिबारे छानबिन गर्ने निष्कर्ष प्रधानमन्त्रीले एनसेल किनबेच प्रकरणमा गहिराइमा पुगेर अनुसन्धान गर्न सरकार तयार रहेको भन्दै दलहरूलाई आश्वस्त बनाएका थिए। 
आतंकवादको मुद्दामा २ जना दोषी ठहर
आतंकवादको मुद्दामा २ जना दोषी ठहर प्रतिवादीहरू राजकिशोर गिरी र धिरजकुमार पाल, मोजाहिर अन्सारी र आशिष सिंहलाई भने सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिइएको छ ।
कार्यालय बाहिर कसैले चलखेल नगर्न सैनिक प्रमुख शर्माको चेतावनी
कार्यालय बाहिर कसैले चलखेल नगर्न सैनिक प्रमुख शर्माको चेतावनी जंगी अड्डामा आयोजित कार्यक्रममा जंगी अड्डा र नजिकका निकायहरूमा कार्यरत रथीवृन्द तथा अधिकृतहरू सहभागी थिए।
वडा अध्यक्ष मल्लसहित २४ जनालाई जन्मकैदको फैसला
वडा अध्यक्ष मल्लसहित २४ जनालाई जन्मकैदको फैसला ३४ अभियुक्तमध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग छ भने एक जनालाई मतियार बनेको अभियोग थियो।
प्रमुखसहित पाँचजना जेल चलान
प्रमुखसहित पाँचजना जेल चलान राजस्व हिनामिना मुद्दामा यातायात व्यवस्था कार्यालय सवारी, कोशीका चारजना उपसचिवसहित ११ जना कर्मचारीलाई विशेष अदालतले कैद सजाय सुनाएको थियो।
एनसेल प्रकरणबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डद्वारा गठबन्धनको बैठक आह्वान
एनसेल प्रकरणबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डद्वारा गठबन्धनको बैठक आह्वान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको शेयर बिक्रीका सम्बन्धमा छलफल गर्न सत्ता गठबन्धन दलको बैठक बोलाएका छन् ।
'क' वर्गको बैंकका  कर्मचारी तनाबमा, सुरक्षाको माग -पत्र सहित
'क' वर्गको बैंकका  कर्मचारी तनाबमा, सुरक्षाको माग -पत्र सहित बाँस्कोटाले बैंक प्रशासनलाई निवेदन नै लेखेर बैंकका कारण आफ्नो व्यवसायमा पूर्णक्षति भएकोले आत्मदाह गर्ने स्थितिमा पुगेको बताएका थिए ।
ओम्नी प्रकरणको पुनः छानबिन हुने
ओम्नी प्रकरणको पुनः छानबिन हुने २०७९ मङ्सिरको चुनावपछि गठन भएको संसद्को सार्वजनिक लेखा समितिले यो विषयमा पुनः छलफल अघि बढाउन खोजेको हो ।
एमाले अध्यक्ष ओलीलाई माओवादीका उपमहासचिव जनार्दन शर्माको स्वागत
एमाले अध्यक्ष ओलीलाई माओवादीका उपमहासचिव जनार्दन शर्माको स्वागत ६ वर्षअघि  एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलमार्फत पार्टी एकता गराउने काममा शर्माको मुख्य भूमिका थियो । 
Weather Update