Public Pana
विराटनगरमा आगलागीबाट मृत्यु हुनेको संख्या आज ३ पुग्यो
विराटनगरमा आगलागीबाट मृत्यु हुनेको संख्या आज ३ पुग्यो प्रहरी, सुनसरी र मोरङका आधार दर्जन बारुणयन्त्र र स्थानीयको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । 
कुन देशको मुद्रा कति? : हेरौं विनिमयदर !
कुन देशको मुद्रा कति? : हेरौं विनिमयदर ! अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा रहेको छ ।
आजको मौसम : पहाडी भागमा आंशिक वर्षा अन्य भाग सफा
आजको मौसम : पहाडी भागमा आंशिक वर्षा अन्य भाग सफा आजको मौसम पहाडी भागमा आंशिक वर्षा अन्य भाग सफा
जनकपुरकी आरती साहका पति र ससुरालाई थुनामा पठाउने सर्वोच्चको आदेश
जनकपुरकी आरती साहका पति र ससुरालाई थुनामा पठाउने सर्वोच्चको आदेश दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना दिएर मृत्युको भएको माइती पक्षको आरोप छ ।
प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपालबीच एनसेल खरिद बिक्रीबारे आज छलफल
प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपालबीच एनसेल खरिद बिक्रीबारे आज छलफल आज बुधवार संसद्का २ वटा संसदीय समितिमा पनि एनसेलबारे बहस भएको छ । लेखा समिति र अर्थ समितिमा एनसेल बिक्रीबारे छलफल भएको हो ।
 तीन ओटा जहाज किन्न निगमले खुलाएको टेन्डरमा ३ कम्पनीले दिए आवेदन
 तीन ओटा जहाज किन्न निगमले खुलाएको टेन्डरमा ३ कम्पनीले दिए आवेदन निगमसँग हाल दुई वटा ट्वीअटर जहाज छन्। दुर्गम तथा पहाडी भेगमा उडान थप्न र गन्तव्य विस्तार गर्न निगमले थप तीन वटा जहाज किन्न लागेको हो।
आज  बालेनको व्यापारिक पार्किङ शुल्क नियन्त्रण गर्ने योजना सर्वोच्चबाट खारेज
आज बालेनको व्यापारिक पार्किङ शुल्क नियन्त्रण गर्ने योजना सर्वोच्चबाट खारेज यसअघि महानगरपालिकाले सेवाग्राहीबाट पार्किङ शुल्क लिन नपाउने व्यवस्था कार्यान्वयन गराउन खोज्दा उच्च अदालत पाटनले निषेधाज्ञामार्फत् रोकिदिएको थियो।
एस जयशंकर पुषमा नेपाल आउने
एस जयशंकर पुषमा नेपाल आउने भारतका तर्फबाट विदेशमन्त्री जयशंकरले विभिन्न अन्तर्राष्ट्रिय मञ्च र सम्मेलनमा सहभागी हुनुपर्ने भएपछि समय मिलेको थिएन ।
विराटनगरमा आगलागी २ जनाको मृत्यु ४ जना घाइते उपचारका लागि काठमाडौ
विराटनगरमा आगलागी २ जनाको मृत्यु ४ जना घाइते उपचारका लागि काठमाडौ विराटनगरको मुख्य बजार क्षेत्र सातघुम्तीमा रहेको कवाडी पसलमा आज बुधबार दिउँसो २ :१५ बजेतिर एक्कासी आगलागी भएको थियो ।
उच्च अदालत पाटनमा एनसेलविरुद्ध रिट दायर
उच्च अदालत पाटनमा एनसेलविरुद्ध रिट दायर यसअघि यही मंसिर १४ गते रिट दायर गरेका रोकायाको रिटमा मंसिर १५ मा उच्च अदालतका न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासले कारण देखाऊँ आदेश जारी गरेको थियो ।
रुसी सेनामा पठाउने म्यानपावर सञ्चालक पनि पक्राउ
रुसी सेनामा पठाउने म्यानपावर सञ्चालक पनि पक्राउ काठमाडौं प्रहरी प्रमुख एसएसपी खत्रीका अनुसार, यो गिरोहले रसियामा राम्रो तलब सुविधा भएको र ग्रिन कार्ड पनि चाँडै पाइने भन्दै सामाजिक सञ्जालमार्फत प्रचार गर्ने गरेको थियो ।
Weather Update