Public Pana
काठमाडौँ लगायत पहाडी भागमा आज धेरै जाडो बढ्यो
काठमाडौँ लगायत पहाडी भागमा आज धेरै जाडो बढ्यो भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभावले यस्तो भएको र यसको प्रभाव पूर्वतिर अझ बढी हुने महाशाखाको भनाइ छ । 
सर्वोच्चका लागि सिफारिश न्यायाधीश विरुद्ध १० उजुरी
सर्वोच्चका लागि सिफारिश न्यायाधीश विरुद्ध १० उजुरी अध्ययन समितिले सिफारिश भएका न्यायाधीशहरूको सुनुवाइका लागि यही मंसीर २७ गते उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ ।
शेयर बजार दोहोरो अङ्कले बढ्यो, २ अर्ब ७९ करोड रुपैयाँको कारोबार
शेयर बजार दोहोरो अङ्कले बढ्यो, २ अर्ब ७९ करोड रुपैयाँको कारोबार सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीको ८६ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भयो ।
पृथ्वी जयन्ती उत्सवको रुपमा मनाउने राप्रपाको निर्णय
पृथ्वी जयन्ती उत्सवको रुपमा मनाउने राप्रपाको निर्णय आज बिहीबार काठमाडौंको धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्र र अन्य तहमा पृथ्वी जयन्तीलाई उत्सवको रुपमा मनाउने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  
सन्दीप रायमाझीसहित ६ जना रिहा
सन्दीप रायमाझीसहित ६ जना रिहा जिल्ला अदालतले धरौटी लिन आदेश गरेका टंक गुरुङ, लक्ष्मी महर्जन, आशिष बुढाथोकी र केशव तुलाधरलाई उच्चले साधारण तारेखमा छाड्न भनेको हो ।
सहकर्मीद्धारा संसद सचिवालयका कर्मचारीमाथि हातपात
सहकर्मीद्धारा संसद सचिवालयका कर्मचारीमाथि हातपात यो विषयमा सभामुख देवराज घिमिरेले पनि दुवै कर्मचारीलाई बोलाएर छलफल गरेको स्रोतको दाबी छ ।
सरकार गैरजिम्मेवारी भैसकेको एमाले अध्यक्ष ओलीको दाबी
सरकार गैरजिम्मेवारी भैसकेको एमाले अध्यक्ष ओलीको दाबी अध्यक्ष ओलीले ऋण उठाएर कर्मचारी पाल्नुपर्ने बाध्यता अहिलेको सरकारले निर्माण गरेको बताए ।
सुनुवाइ समितिद्धारा परराष्ट्रमन्त्रीसँग पोर्चुगलमा दूतावास खोल्नुपर्ने कारण माग
सुनुवाइ समितिद्धारा परराष्ट्रमन्त्रीसँग पोर्चुगलमा दूतावास खोल्नुपर्ने कारण माग यद्यपि सरकारले पोर्चुगलमा नेपाली दूतावास खोल्ने निर्णय गर्दै राजदूतमा सनिल नेपाललाई सिफारिससमेत गरिसकेको छ ।
आज अन्तराष्ट्रिय नागरिक उड्डयन दिवस, नेपालमा पनि मनाईदै 
आज अन्तराष्ट्रिय नागरिक उड्डयन दिवस, नेपालमा पनि मनाईदै  चाहे घोप्टे भिरमा खसेको थाई एयरको प्रसङ्ग होस् या सन् २००६ मा ताप्लेजुङको घुन्सामा खसेको हेलिकोप्टरमा विश्व प्रसिद्ध भू–वैज्ञानिक, मानवशास्त्रि तथाWorld Wildlife Fund (WWF) का जीव वैज्ञानिक हर्क गुरुङ सहित २६ जना विश्व प्रकृति तथा जीव विज्ञानका महत्त्वपूर्ण अनुसन्धानकर्ता दूर्घट्नामा परेको प्रसङ्ग होस्, गुमाएका आफन्त अनि घाउले लागेको दाग कहिल्यै...
हेरौं आज मन्त्रीपरिषदले गरेका ३ निर्णय
हेरौं आज मन्त्रीपरिषदले गरेका ३ निर्णय दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखापरीक्षक श्री टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गर्ने ।
एनसेल खरिद–बिक्रीबारे अध्ययन गर्न समिति गठन गर्ने मन्त्रीपरिषदको निर्णय
एनसेल खरिद–बिक्रीबारे अध्ययन गर्न समिति गठन गर्ने मन्त्रीपरिषदको निर्णय आज बिहीबार बसको मन्त्रिपरिषद्को बैठकले पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
म्याग्दीको ‘पञ्चकुण्ड’मा हिउँ खेल्न पर्यटको भिड
म्याग्दीको ‘पञ्चकुण्ड’मा हिउँ खेल्न पर्यटको भिड सन् १९५० तिर हिमाल आरोही लिएर आएका शेर्पाहरूले यसको नाम डिकिचो राखेका थिए । 
Weather Update