Public Pana
हेटौँडामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, अर्का एक घाइते
हेटौँडामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, अर्का एक घाइते मकवानपुरको हेटौँडा उपमहागरपालिका वडा नम्बर–१५ रातोमाटेमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
बरामद १४ किलो सुनको छानबिन गर्न समिति गठन
बरामद १४ किलो सुनको छानबिन गर्न समिति गठन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुनको छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
३० प्रतिशतले रेमिट्यान्स बढ्यो
३० प्रतिशतले रेमिट्यान्स बढ्यो राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा चालु खाता रु ५९ अर्ब ९ करोड र शोधनान्तर स्थिति रु ९९ अर्ब ७ करोडले बचतमा रहेको छ ।
साउदी राजकुमारको जहाज दुर्घटनामा परि मृत्यु
साउदी राजकुमारको जहाज दुर्घटनामा परि मृत्यु सन् २००२ देखि २०१२ सम्म साउदीका गुप्तचर प्रमुख भएका उनी साउदीका प्रथम राजा अब्दुल अजिजका नाति हुन् ।
२ किलो सुनसहित नागढुंगाबाट तीन जना पक्राउ
२ किलो सुनसहित नागढुंगाबाट तीन जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रबिन्द्र रेग्मीका अनुसार २ किलो सुनसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
गुलशन आउट भएसँगै संकटमा नेपाल
गुलशन आउट भएसँगै संकटमा नेपाल मोहम्मद जिशानको १२ औं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर देव अली असफन्दबाट क्याच आउट भएका थिए ।
पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै नेपाल
पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै नेपाल नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन् ।
भूकम्प पिडितका लागि मौद्रिक नीतिद्धारा आयो सहुलियत : आवासिय कर्जाको मात्र २ प्रतिशत ब्याज 
भूकम्प पिडितका लागि मौद्रिक नीतिद्धारा आयो सहुलियत : आवासिय कर्जाको मात्र २ प्रतिशत ब्याज  गत कात्तिकको भूकम्पका कारण पश्चिम नेपालमा क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका लागि बैंकबाट सहुलियत मिल्ने भएको छ । 
अब बैंक ऋणीलाई कडाइ गर्यो राष्ट्र बैंकले 
अब बैंक ऋणीलाई कडाइ गर्यो राष्ट्र बैंकले  परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिनेछ। 
मौद्रिक नीति समिक्षा : बैंक दर, नीतिगत दर र निक्षेप संकलन दर घट्यो
मौद्रिक नीति समिक्षा : बैंक दर, नीतिगत दर र निक्षेप संकलन दर घट्यो सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले बैंक दर, नीतिगत दर र निक्षेप संकलन दर घटाएको छ।
 मौसम  :  उच्च पहाडी भु भागमा हिमपात
 मौसम : उच्च पहाडी भु भागमा हिमपात देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
नेपाल पाकिस्तानसँग भिड्दै
नेपाल पाकिस्तानसँग भिड्दै पालले अर्को खेल मसिंर २४ गते अफगानिस्तान र २६ गते भारतसँग खेल्नेछ।
Weather Update