Public Pana
मौसम : कोशी, बागमती र गण्डकीमा बदली हुने
मौसम : कोशी, बागमती र गण्डकीमा बदली हुने देशको तापक्रममा क्रमशः गिरावट हुँदै गएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज बस्दै
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज बस्दै भोली सोमबार दिउँसो उपत्यकास्तरीय वृहत कार्यकर्ता भेला गरि बैठक समापन हुने राप्रपा नेपालले जनाएको छ ।
भ्रष्टाचार नियन्त्रणका लागि भएको प्रयत्न र परिणाम अपूर्ण रहेकोमा प्रधानमन्त्री प्रचण्ड चिन्तित
भ्रष्टाचार नियन्त्रणका लागि भएको प्रयत्न र परिणाम अपूर्ण रहेकोमा प्रधानमन्त्री प्रचण्ड चिन्तित भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज शनिबार बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने बताए ।
हमास नियन्त्रणबाट विपिन जोशी छुटाउन पहलका लागि परराष्ट्रमन्त्री साउद कतार लागे
हमास नियन्त्रणबाट विपिन जोशी छुटाउन पहलका लागि परराष्ट्रमन्त्री साउद कतार लागे परराष्ट्रमन्त्री साउदले शुक्रबारमात्रै विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा वेपत्ता व्यक्तिहरूका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका थिए।  
जुम्लाको तापक्रम माइनसमा,जनजीवन कठिन
जुम्लाको तापक्रम माइनसमा,जनजीवन कठिन तापक्रम माइनसमा झरेसँगै बिहान–बेलुका घरबाट बाहिर निस्कन कठिन भएको चन्दननाथ नगरपालिका–४ निवासी सरिता न्यौपानेले बताइन् । एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ । 
सुकुम्बासी र अव्यवस्थितहरुले जग्गाधनी प्रमाणपत्र पाउँने
सुकुम्बासी र अव्यवस्थितहरुले जग्गाधनी प्रमाणपत्र पाउँने रौतामाई गाउँपालिकामा पनि जग्गा नापी सुरु भएको आयोगका अध्यक्ष तामाङले बताए ।
नेपाल पाकिस्तानसँग पराजित
नेपाल पाकिस्तानसँग पराजित नेपालले आइतबार अफगानिस्तान र मंगलबार भारतसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ । शीर्ष दुईमा रहन नेपालले अव बाँकी दुबै खेल जित्नुपर्ने दबाब छ ।
आज विदेशी मुद्राको विनिमय दर - सूचि सहित
आज विदेशी मुद्राको विनिमय दर - सूचि सहित अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ५३ पैसा र बिक्री दर १४४ रुपैयाँ १८ पैसा रहेको छ।
मौसम : कुनै स्थानमा हुस्सु र कतै हिमपात
मौसम : कुनै स्थानमा हुस्सु र कतै हिमपात देशभरको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बलिउड अभिनेता जुनियर महमूदको मृत्यु
बलिउड अभिनेता जुनियर महमूदको मृत्यु हरे राम, हरे कृष्ण फिल्म नेपालमा पनि छायाँकन भएको थियो ।
मौद्रिक नीति समीक्षाबाट कर्जा विस्तार र पुराना असल ऋणीलाई सहज हुनेछ :  गभर्नर अधिकारी
मौद्रिक नीति समीक्षाबाट कर्जा विस्तार र पुराना असल ऋणीलाई सहज हुनेछ : गभर्नर अधिकारी समस्यामा परेका लघुवित्तका ऋणीका लागि पनि केही नयाँ व्यवस्था ल्याइएको छ ।
राज्य व्यवस्था समितिले प्रधानमन्त्री प्रचण्डलाई २५ गतेका लागि बोलायो
राज्य व्यवस्था समितिले प्रधानमन्त्री प्रचण्डलाई २५ गतेका लागि बोलायो सभापति खतिवडाले आगामी दिनमा समितिको बैठक नियमित रुपमा बसेर विधेयकहरु माथि छलफल गर्नुपर्ने भन्दै समिति सदस्यहरुलाई नियमित रुपमा बैठकमा उपस्थित हुन आग्रह गरे।
Weather Update