Public Pana
आज पनि सुनुवाइ भएन सन्दिपको मुद्धा
आज पनि सुनुवाइ भएन सन्दिपको मुद्धा एक महिनाभित्र बहस नोट बुझाउन भनेको र बहस नोट पनि बुझाइसकेकाले आइतबार फैसला हुने सम्भावना भए पनि सुनुवाइ नै अगाडि बढ्न सकेन ।
गृहमन्त्री नारायणकाजी अस्पतालबाट डिस्चार्ज
गृहमन्त्री नारायणकाजी अस्पतालबाट डिस्चार्ज स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले चिकित्सकको सल्लाह र सिफारिसमा उपप्रधानमन्त्री श्रेष्ठ आइतबार घर फर्किएका गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । हाल उनको स्वास्थ्य अवस्था सामान्य छ ।
वैदेशिक रोजगारीको प्रलोभनमा मासिक करोडौंको ठगी 
वैदेशिक रोजगारीको प्रलोभनमा मासिक करोडौंको ठगी  विभागका अनुसार फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालबाट युरोपेली देश, क्यानडा र अमेरिकामा रोजगारसम्बन्धी विभिन्न विज्ञापनहरू गर्नेहरूले ठगी गरेको उजुरी परेको छ ।
सामूहिक भोज खाएकामध्ये एकको मृत्यु, २९ बिरामी
सामूहिक भोज खाएकामध्ये एकको मृत्यु, २९ बिरामी भोजमा भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएका थिए । अस्पतालमा  बिरामी आउने क्रम जारी छ । घटनाको अनुसन्धान भइरहेको छ ।
त्रि.वि.को दीक्षान्तमा भाग लिनका लागि विद्यार्थीलाई सास्तीे लाइनको लर्को
त्रि.वि.को दीक्षान्तमा भाग लिनका लागि विद्यार्थीलाई सास्तीे लाइनको लर्को हिलो दिन लाइनको लर्कोले त्रिभुवन विश्वविद्यालयको वितरण शाखामा लाइनको लर्कोले सबैलाई सास्ती बनाएको छ । 
 तेस्रो पटकको ‘सर्किट ब्रेक’ संगै आजको शेयर कारोबार बन्द
 तेस्रो पटकको ‘सर्किट ब्रेक’ संगै आजको शेयर कारोबार बन्द गत शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षामा  शेयर धितोमा जाने कर्जाको जोखिमभार १५० प्रतिशतबाट झारेर १२५ प्रतिशत कायम गरिएको थियो ।
नेपालमा २७ देशका ५४ फिल्म सहित अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु 
नेपालमा २७ देशका ५४ फिल्म सहित अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु  विश्वभरबाट खुल्ला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित २७ देशका ५४ वटा चलचित्रहरु समावेश गरिएको महोत्सवका अध्यक्ष अरुणदेव जोशीले बताए।
शेयर बजारको दोश्रो सर्किट ब्रेकले ४० मिनेट कारोबार बन्द
शेयर बजारको दोश्रो सर्किट ब्रेकले ४० मिनेट कारोबार बन्द खुलेको कारोबारमा २ मिनेटमै  अघिल्लो दिनको तुलनामा ५ प्रतिशत वृद्धि भएपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।
न्यायाधीश पाण्डेयको इजलासमा, सन्दीपविरुद्धको मुद्दा
न्यायाधीश पाण्डेयको इजलासमा, सन्दीपविरुद्धको मुद्दा अब दुवै पक्षले बहस नोटमा जिकिर लिएका विषयहरूलाई थप प्रष्ट पार्न अन्तिम सुनुवाइ गर्नेछन् ।
साढे ६ किलो सुनसहित तीन विदेशी नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
साढे ६ किलो सुनसहित तीन विदेशी नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ पक्राउ पर्नेमा सुन बोकेर आएका इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिन रहेका छन् । उनले हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएका थिए ।
प्रधानमन्त्री ‘प्रचण्ड’ र मधेश सरकारका प्रतिनिधिहरूबिच आज भेटघाट
प्रधानमन्त्री ‘प्रचण्ड’ र मधेश सरकारका प्रतिनिधिहरूबिच आज भेटघाट जवाफमा प्रधानमन्त्रीले आफू र आफ्नो पार्टी माओवादी केन्द्र नै सङ्घीयताको जन्मदाता भएको स्पष्ट पार्दै सङ्घीय कानुनहरू निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताए।
आज अफगानिस्तानसँग भिड्दै नेपाल
आज अफगानिस्तानसँग भिड्दै नेपाल नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ। 
Weather Update