Public Pana
आज अन्तर्राष्ट्रिय पर्वत दिवस
आज अन्तर्राष्ट्रिय पर्वत दिवस विश्वका ८ हजारभन्दा अग्ला सबै १४ हिमाल ७ महिनाभन्दा कम अवधिमा चढेर विश्वमा नयाँ रेकर्ड बनाएका छन् ।
मौसम : तराईमा हुस्सु पहाडमा प्रदेशमा हिमपातको सम्भावना
मौसम : तराईमा हुस्सु पहाडमा प्रदेशमा हिमपातको सम्भावना देशभरिको तापक्रममा केही गिरावट आउन सक्ने हुँदा चिसोबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलले किन दिए राजीनामा !
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलले किन दिए राजीनामा ! गजुरेलले ४ दिन अघि राजीनामा दिए पनि प्रधानमन्त्रीले स्वीकृत गर्नु भएको छैन ।
अस्ट्रेलिया भ्रमणले दुई देशिय सम्बन्ध बलियो भएको उपमेयर डंगोलको दाबी
अस्ट्रेलिया भ्रमणले दुई देशिय सम्बन्ध बलियो भएको उपमेयर डंगोलको दाबी अष्ट्रेलियन सरकारको वैदेशिक मामिला मन्त्रालय र नेपालस्थित अष्ट्रेलियन दुतावासको संयुक्त निमन्त्रणमा उनी गत मंसिर ८ गते अस्ट्रेलिया भ्रमणमा गएकी थिइन ।
मंसिर २९ मा सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ, उजुरीकर्तासँग छलफल सकियो
मंसिर २९ मा सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ, उजुरीकर्तासँग छलफल सकियो न्यायपरिषदको ५ मंसिरमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।
एनसेल खरिद बिक्रीमा सांसद अमरेश कुमार सिंहको रिट हेर्न नभ्याइनेमा
एनसेल खरिद बिक्रीमा सांसद अमरेश कुमार सिंहको रिट हेर्न नभ्याइनेमा सांसद सिंहले सार्वजनिक रुपमै एनसेल आजियाटाको शेयर खरिदबिक्री सम्बन्धमा आर्थिक चलखेल भएको भन्दै विरोध गर्दै आइरहेका छन्।
हिन्दू राष्ट्र र राजसंस्थाको लागि वृहत् मोर्चा बनाएर आन्दोलन गर्ने कमल थापाको दाबी
हिन्दू राष्ट्र र राजसंस्थाको लागि वृहत् मोर्चा बनाएर आन्दोलन गर्ने कमल थापाको दाबी भ्रातृसंस्था र विभागहरु पनि निस्क्रिय भएका भन्दै अब पार्टी कमिटीलाई जुझारु र सक्रिय बनाउनुपर्नेमा उनले जोड दिए ।
ऊर्जामन्त्री बस्नेतको राहुघाट जलविद्युत आयोजनाको निर्माण प्रभावित हुन नदिने को दाबी
ऊर्जामन्त्री बस्नेतको राहुघाट जलविद्युत आयोजनाको निर्माण प्रभावित हुन नदिने को दाबी ८ करोड १९ लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा भारतीय एक्जिम बैंकको ६ करोड ७० लाख डलर सहुलियतपूर्ण ऋण रहेको छ ।
आज पनि सुनुवाइ भएन सन्दिपको मुद्धा
आज पनि सुनुवाइ भएन सन्दिपको मुद्धा एक महिनाभित्र बहस नोट बुझाउन भनेको र बहस नोट पनि बुझाइसकेकाले आइतबार फैसला हुने सम्भावना भए पनि सुनुवाइ नै अगाडि बढ्न सकेन ।
गृहमन्त्री नारायणकाजी अस्पतालबाट डिस्चार्ज
गृहमन्त्री नारायणकाजी अस्पतालबाट डिस्चार्ज स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले चिकित्सकको सल्लाह र सिफारिसमा उपप्रधानमन्त्री श्रेष्ठ आइतबार घर फर्किएका गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । हाल उनको स्वास्थ्य अवस्था सामान्य छ ।
वैदेशिक रोजगारीको प्रलोभनमा मासिक करोडौंको ठगी 
वैदेशिक रोजगारीको प्रलोभनमा मासिक करोडौंको ठगी  विभागका अनुसार फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालबाट युरोपेली देश, क्यानडा र अमेरिकामा रोजगारसम्बन्धी विभिन्न विज्ञापनहरू गर्नेहरूले ठगी गरेको उजुरी परेको छ ।
सामूहिक भोज खाएकामध्ये एकको मृत्यु, २९ बिरामी
सामूहिक भोज खाएकामध्ये एकको मृत्यु, २९ बिरामी भोजमा भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएका थिए । अस्पतालमा  बिरामी आउने क्रम जारी छ । घटनाको अनुसन्धान भइरहेको छ ।
Weather Update