Public Pana
शेयर कारोबार धेरै भएपनि नेप्से घट्यो
शेयर कारोबार धेरै भएपनि नेप्से घट्यो कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, रिलाबयल नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।
जम्मु–कस्मिरको ‘विशेष दर्जा’ खारेज गर्ने मोदी सरकारको निर्णयले पायो वैधता
जम्मु–कस्मिरको ‘विशेष दर्जा’ खारेज गर्ने मोदी सरकारको निर्णयले पायो वैधता भारतको सर्वोच्च अदालतले संविधानको धारा ३७० अनुसार जम्मु–कस्मिरको विशेष दर्जा खारेज गर्ने मोदी सरकारको निर्णयलाई वैधता दिएको छ ।
रुसी सेनामा भर्ती हुने नेपालीको संख्या २ सय रहेको छ :  प्रधानमन्त्री प्रचण्ड
रुसी सेनामा भर्ती हुने नेपालीको संख्या २ सय रहेको छ : प्रधानमन्त्री प्रचण्ड प्रचण्डले गठबन्धन पूरै अवधि जाने बताउँदै अब १ वर्षको समीक्षा गर्नै र अर्को १ वर्षका निम्ति नयाँ रणनीतिबारे सोच्ने बेला आएको उल्लेख गर्नुभयो ।
काँग्रेसको महासमिति बैठक फागनुमा हुने
काँग्रेसको महासमिति बैठक फागनुमा हुने देउवाकै उदासीनताको कारणले महाधिवेशनपछि शक्तिशाली अङ्ग मानिएको महासमितिको बैठक अन्योल परेको छ।
नरहरि घिमिरे भए अख्तियारको प्रवक्ता 
नरहरि घिमिरे भए अख्तियारको प्रवक्ता  आज सोमबार एक सूचनामार्फत अख्तियारले जानकारी दिएको हो ।
सर्वोच्चमा नातेदारले मात्र अंगदान गर्न पाउने व्यवस्था खारेजीको माग गर्दै रिट
सर्वोच्चमा नातेदारले मात्र अंगदान गर्न पाउने व्यवस्था खारेजीको माग गर्दै रिट प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क पाउने हक हुनेछ भन्ने संविधानको धारा ३५ को व्यवस्थासँग ऐनको त्यो प्रावधान बाझिएकाले खारेज हुनुपर्ने माग उनीहरुको छ ।
भूकम्पपीडितका लागि दोस्रो चरणमा पनि कांग्रेसले निःशुल्क अस्थायी संरचना बनाउने
भूकम्पपीडितका लागि दोस्रो चरणमा पनि कांग्रेसले निःशुल्क अस्थायी संरचना बनाउने महामन्त्री गगन थापाको संयोजकत्वमा बसेको भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समितिको बैठकले पीडितको अस्थायी आवास निर्माण मंसिर २६ देखि पुस ६ गतेसम्म दोस्रो चरणको अभियान गर्ने निर्णय गरेको हो ।
भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि अगाडि बढ्न निर्देशन दिए ओलीले 
भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि अगाडि बढ्न निर्देशन दिए ओलीले  राष्ट्रिय हित र जनताको समस्या बुझ्ने पार्टी एमालेबाहेक अरु हुन नसक्ने उनको भनाइ छ ।
ग्लोबल आइएमई बैंकले आजदेखि ल्यो एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा
ग्लोबल आइएमई बैंकले आजदेखि ल्यो एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा १,१०० भन्दा बढी सेवा केन्द्रमा ४६ लाख भन्दा बढी ग्राहकहरु रहेका छन्।
पदम पाण्डे हुने भए संघीय संसद्को महासचिव 
पदम पाण्डे हुने भए संघीय संसद्को महासचिव  संघीय संसद्का सचिव रहेका पाण्डेलाई महासचिवका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन् । 
महासचिव गौतमले दिए राजीनामा
महासचिव गौतमले दिए राजीनामा २०७७ वैशाख २२ मा महासचिवमा नियुक्त भएका उनको पदावधि ८ महिना बाँकी थियो । तर, राजीनामा दिनुको कारण भने खुलिसकेको छैन ।
बिराटनगरका एक युवामाथी भारतको रक्सौलमा गोली प्रहार
बिराटनगरका एक युवामाथी भारतको रक्सौलमा गोली प्रहार विराटनगर २८ वर्षीय निर्दोष संग्रौलामाथि रक्सौलस्थित रेलवे स्टेशननजिकै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन दाहालले जानकारी दिनुभयो ।
Weather Update