Public Pana
नेप्सेमा सुधार, लगानीकर्ता उत्साहित
नेप्सेमा सुधार, लगानीकर्ता उत्साहित मौद्रिक नीतिमा लचकताका कारण आइतबार १११ अंकको छलाङ मारेको नेप्सेमा हिजो सोमबार भने १५ अंकको कारोबार भएको थियो । 
कोशी मुख्यमन्त्री कार्की सवार गाडीमा आक्रमण
कोशी मुख्यमन्त्री कार्की सवार गाडीमा आक्रमण आज मंगलबार झापामा आयोजिक एक कार्यक्रममा सहभागी हुने क्रममा दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार भएको हो । 
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर स्वामित्व ५१ प्रतिशतमा झार्ने
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर स्वामित्व ५१ प्रतिशतमा झार्ने गत वर्षको फागुनमा बसेको पाँचौं वार्षिक साधारण सभाबाट संस्थापक शेयर रुपान्तरण गर्ने प्रस्ताव पारित भएपछि कम्पनीले सेयर स्वामित्व परिवर्तनको गृहकार्य सुरु गरेको थियो ।
ललितपुरमा प्रहरीद्धारा गोली प्रहार
ललितपुरमा प्रहरीद्धारा गोली प्रहार गोली लागेर एक जना घाइते भएको र उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
अण्डर १९ एसिया कप क्रिकेटमा भारतसामु नेपालको खराव प्रर्दशन ५२ रनमै अलआउट
अण्डर १९ एसिया कप क्रिकेटमा भारतसामु नेपालको खराव प्रर्दशन ५२ रनमै अलआउट दुबईको आईसीसीए  मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२ दशमलव १ ओभरमा मात्र  ५२ रन बनाएर आउट भएको हो । 
एनसेलविरुद्ध सांसद अमरेशको रिटमा आज सुनुवाइ हुने
एनसेलविरुद्ध सांसद अमरेशको रिटमा आज सुनुवाइ हुने शुक्रबार दायर उक्त रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार र सोमबार दुबै दिन पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।
नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख पशुपतिमा आज देखाइने
नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख पशुपतिमा आज देखाइने सफाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, वाग्मती सफाइ अभियानकर्मीलगायतको सहभागिता रहने छ । केही फोहर भने आजै कोषका कर्मचारीले सफा गरेका छन् ।
नेपाल र भारतको प्रतिस्पर्धा
नेपाल र भारतको प्रतिस्पर्धा एसिसी यू–१९ एसिया कप अन्तर्गत अफगानिस्तानविरुद्धको ब्याटिङमा नेपाली यू–१९ नेपाली टिम । 
 मौसम : पहाडी क्षेत्रमा वर्षा, तराईमा हुस्सु
 मौसम : पहाडी क्षेत्रमा वर्षा, तराईमा हुस्सु देशभरको तापक्रम केही घट्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।
ईपीएस कार्यालयमा सोमबार तनाव
ईपीएस कार्यालयमा सोमबार तनाव ईपीएस शाखा कार्यालयले मेनुफेक्चर (औद्योगिक) तर्फ निकालेको आवेदनमा हालसालै सीप बिल्डिङतर्फको परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई अन्याय भएको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका थिए।
बैशाखमा लगानी सम्मेलन गर्नुअघि कन्ट्रि रेटेङ सक्ने अर्थमन्त्रीको भनाई
बैशाखमा लगानी सम्मेलन गर्नुअघि कन्ट्रि रेटेङ सक्ने अर्थमन्त्रीको भनाई अर्थमन्त्री महतले लगानीकर्ताका खराब अनुभवलाई हटाउँदै जानसके पनि नेपालमा लगानी आकर्षित गर्न सकिन्छ भन्नेमा सचेत रहेको बताए।
हमासको कब्जामा रहेका विपिनको रिहाइका लागि कतारका प्रधानमन्त्रीलाई नेपालको आग्रह
हमासको कब्जामा रहेका विपिनको रिहाइका लागि कतारका प्रधानमन्त्रीलाई नेपालको आग्रह हमासकै आक्रमणमा परी इजरायलमा १० नेपालीको ज्यान गएको थियो।
Weather Update