Public Pana
बुधबार ४ प्रदेशमा हल्का वर्षासँगै हिमपातको सम्भावना
बुधबार ४ प्रदेशमा हल्का वर्षासँगै हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव  रहेको छ। आज (बुधबार) बिहानसम्म देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।
संसद्का महासचिवको राजीनामा र नियुक्ती  ‘अध्ययन गर्दै’ राष्ट्रपति पाैडेल
संसद्का महासचिवको राजीनामा र नियुक्ती ‘अध्ययन गर्दै’ राष्ट्रपति पाैडेल राष्ट्रपति कार्यालयका अनुसार तीन कोणबाट महासचिव गौतमको राजीनामा र नयाँ सिफारिसमाथि अध्ययन भइराखेको हो ।  एउटा महासचिवको राजीनामा स्वीकृत नहुँदै अर्को व्यक्तिलाई सोही पदमा नियुक्तिका लागि सिफारिस गर्न मिल्छ या मिल्दैन ?
मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–१ रानीवन बस्ने भोजपुर हतुवागढी गाउँपालिका–५ घर भएका २६ वर्षीय रीतु राई र बर्दिया पाताभार गाउँपालिका–१ घर भएका २१ वर्षीय निरेश चौधरी रहेका छन् ।
आयोगले प्रधानमन्त्रीलाई बुझायो मिटर-ब्याज सम्बन्धि प्रतिवेदन
आयोगले प्रधानमन्त्रीलाई बुझायो मिटर-ब्याज सम्बन्धि प्रतिवेदन सरकारले गत चैतमा पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको तीन सदस्यीय अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धि जाँचबुझ आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव सहितको प्रतिवेदन बुझाएको छ।
नेपाल बैंकका शाखा प्रबन्धक कोइराला भ्रष्टाचार मुद्दामा दोषी ठहर
नेपाल बैंकका शाखा प्रबन्धक कोइराला भ्रष्टाचार मुद्दामा दोषी ठहर न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले बिहीबार कसुर ठहर गरेको हो।
संसद् विघटनको संक्षिप्त आदेश मात्र छाप्न पठाइएकोमा पूर्व प्रधानन्याधीश चोलेन्द्रले भर्खरै हेर्न पाएको उल्लेख 
संसद् विघटनको संक्षिप्त आदेश मात्र छाप्न पठाइएकोमा पूर्व प्रधानन्याधीश चोलेन्द्रले भर्खरै हेर्न पाएको उल्लेख  पूर्ण पाठ सही भएर नआएपछि संक्षिप्त आदेश मात्र राखेर नेपाल कानुन पत्रिकाको संवैधानिक इजलास खण्ड मुद्रणमा पठाइएको छ ।
राजीनामा दिए आयल निगमका कार्यकारी निर्देशक थानीले 
राजीनामा दिए आयल निगमका कार्यकारी निर्देशक थानीले  थानीले स्वेच्छाले राजीनामा दिएको बोर्डमा बुझाएको पत्रमा उल्लेख रहेको निगमले जनाएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा क्रिचियन धर्म गुरु सीवी गहतराज पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा क्रिचियन धर्म गुरु सीवी गहतराज पक्राउ चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसबाट वि.सं. २०५५ सालमा प्रथम श्रेणीमा उत्तीर्ण भएको प्रमाणपत्र नक्कली भएको प्रमाणित भएपछि विभागले कारबाही थालेको थियो।
‘थाङ्ग्रा’ र ‘जङ्क्सन पिपलबोट’ले पाउने भए ४ लाख २ हजार २ रुपैयाँको पहिचान पुरस्कार
‘थाङ्ग्रा’ र ‘जङ्क्सन पिपलबोट’ले पाउने भए ४ लाख २ हजार २ रुपैयाँको पहिचान पुरस्कार आज मंगलबार बसेको पहिचान कोषको बैठकले जुरीबाट आएको निर्णयलाई आधार मानी उत्कृष्ट आठपुस्तक मध्येबाट दुई कृतिलाई संयुक्त रुपमा पुरस्कार दिने घोषणा गरेको हो।
वीरगन्जमा मेयर–उपमेयर विवाद :  प्रहरी परिचालन
वीरगन्जमा मेयर–उपमेयर विवाद : प्रहरी परिचालन प्रमुख कार्यकारी अधिकृतको कार्यालय नयाँ भवनमा सरेपछि त्यहाँ आफ्नो कार्यालय हुनपर्ने उपमेयर इम्तियाज आलमले बताएका थिए । 
ललितपुरमा स्थानिय र अभियनता ई:बीच झडप
ललितपुरमा स्थानिय र अभियनता ई:बीच झडप निषेधित क्षेत्र तोकेपछि ईःले सोमबार सामाजिक सञ्जालमा लेख्दै आफू १०८ मिनेट उभिने बताएका थिए। स्थानीयहरूले पनि प्रदर्शन गर्न फ्लेक्स, पम्प्लेट बोकेर आएका थिए।
जाडो समयमा धुलिखेल जीपलाइनले ल्यायो २० प्रतिशत छुट
जाडो समयमा धुलिखेल जीपलाइनले ल्यायो २० प्रतिशत छुट करिब ३०० मिटर भर्टिकल ड्रपमा उडिरहँदा नजिकका खेतबारी, जंगलको हरियालीसँगै लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिने कम्पनीले जनाएको छ।
Weather Update