Public Pana
अचानक शङ्कास्पद व्यक्ति छिरे :  संसद बैठक अवरुद्ध
अचानक शङ्कास्पद व्यक्ति छिरे : संसद बैठक अवरुद्ध शङ्कास्पद एक जना व्यक्ति सभामुखतर्फ अघि बढेपछि अर्का व्यक्तिले साथबाट एउटा सामान निकालेपछि बैठक कक्षमा धुवाँ फैलिएको थियो ।
शेखर र गगन मिलेर अघि बढ्नुपर्नेमा कांग्रेस नेताहरुको जोड 
शेखर र गगन मिलेर अघि बढ्नुपर्नेमा कांग्रेस नेताहरुको जोड  गगनसँग मंगलबार पनि लामो छलफल भएको उल्लेख गरेका उनले मिलेर जाने कुरामा कुनै समस्या नरहेको भने नेताहरूलाई आश्वस्त बनाए। 
काठमाडौँ महानगरपालिकाले उपत्यकामा २६४ वटा बस बिसौनी बनाउने 
काठमाडौँ महानगरपालिकाले उपत्यकामा २६४ वटा बस बिसौनी बनाउने  अन्तरक्रियामा प्रस्तुतीकरण गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक पोषराज पोखरेलले महानगरसँगको सहकार्यमा जनशक्तिमा प्रोत्साहन मिलेर प्रणालीमा सुधार हुने काम गर्न सकिने  बताए। 
इप्पानले रास्वपालई दियो ऊर्जा सम्बन्धी नीति सम्बन्धी सुझाव
इप्पानले रास्वपालई दियो ऊर्जा सम्बन्धी नीति सम्बन्धी सुझाव जग्गा प्लटिङ गर्नेलाई हदबन्दी छूट दिने सरकारले ३०–३५ वर्षपछि सरकारकै सम्पत्ती हुने जलविद्युत आयोजनाको लागि किन हदबन्दी छूट दिन सक्दैन भन्ने प्रश्न गर्दै अध्यक्ष कार्कीले यो विषयमा पनि  आवाज उठाउन आग्रह गरे।
राजस्व बक्यौता भएका इन्टरनेट सेवाप्रदायकको ‘सहजीकरण’ रोक्यो सरकारले 
राजस्व बक्यौता भएका इन्टरनेट सेवाप्रदायकको ‘सहजीकरण’ रोक्यो सरकारले  विशेषगरी तारको माध्यमबाट इन्टरनेट सेवा दिनेहरूमा यस्तो बक्यौता रहेको प्राधिकरणले जानकारी दिएको छ।
नेप्सेमा २.६ अंकको सुधार 
नेप्सेमा २.६ अंकको सुधार  स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक २.६ अंकले उकालो लागेको छ ।
भिजिट भिसा - अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ
भिजिट भिसा - अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ १२ जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। पक्राउ परेकामध्ये ८ जना भने धरौटीमा छुटिसकेका छन्। 
संघीय संसद्को महासचिव नियुक्तिमा ढिलाइ भएकोले सभामुख घिमिरेले पाण्डेयलाई तोके कार्यबाहक
संघीय संसद्को महासचिव नियुक्तिमा ढिलाइ भएकोले सभामुख घिमिरेले पाण्डेयलाई तोके कार्यबाहक राष्ट्रपति पौडेलले नियुक्तिमा ‘ढिलाइ’ गरेपछि सभामुख घिमिरेले पाण्डेयलाई संघीय संसद्को कार्यबाहक महासचिव तोकेका हुन्। 
तत्काल अर्थतन्त्रमा सुधार नहुने अर्थमन्त्री महतको भनाइसँगै शेयरमा झड्का पर्ने निश्चित
तत्काल अर्थतन्त्रमा सुधार नहुने अर्थमन्त्री महतको भनाइसँगै शेयरमा झड्का पर्ने निश्चित अर्थमन्त्री प्रकाशशरण महतले नेपालको अर्थतन्त्रमा तत्काल सुधार नहुने भनेसँगै आजको शेयर बजार ओरालो लाग्ने संकेत देखिइको छ ।
काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध
काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए।
अर्थतन्त्रमा छिट्टै सुधार नहुने अर्थमन्त्री महतको भनाइ
अर्थतन्त्रमा छिट्टै सुधार नहुने अर्थमन्त्री महतको भनाइ वर्तमान आर्थिक अवस्थाकाबारेमा जानकारी दिने उद्देश्यले आज बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकारहरूसँगको संवादमा महतले यस्तो  भनेका हुन् । 
चिसोसँगै अस्पतालमा बिरामीको चाप बढ्दो
चिसोसँगै अस्पतालमा बिरामीको चाप बढ्दो दुधेबालकदेखि वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र निमोनियाको समस्याबाट पीडित भएका छन् ।
Weather Update