Public Pana
बेपत्ता युवकलाई खोज्न सेतीको ड्याम खोलिँदै
बेपत्ता युवकलाई खोज्न सेतीको ड्याम खोलिँदै पोखराको मणिपाल शिक्षण अस्पतालबाट सम्पर्कविहीन तनहुँका एक बिरामी युवकलाई खोज्न सेती नदीको ड्याम खोलिने भएको छ । उपचारका लागि मणिपाल अस्पतालमा भर्ना  भएका  १९ वर्षीय सङ्गम मिश्र गत सोमबार साँझ साढे ६ बजेदेखि सम्पर्क विहीन  भएका थिए ।
दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज
दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ। प्राधिकरणबाट इन्टरनेट (इ-मेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरेको हो।
गगनको प्रस्ताव: शेखर कोइरालालाई संसदीय दलको नेता बनाउन लागौं
गगनको प्रस्ताव: शेखर कोइरालालाई संसदीय दलको नेता बनाउन लागौं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको संसदीय दलको नेतामा शेखर कोइरालालाई बनाउन लाग्नुपर्ने बताएका छन्। 
 ५१३ जना नेपाल प्रहरीका असई सईमा बढुवा 
 ५१३ जना नेपाल प्रहरीका असई सईमा बढुवा  बढुवा समितिको बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उप नियम (४) अनुसार उनीहरुलाई सईमा बढुवाको लागि सिफारिस गरेको हो । 
ल्याब जाँचका लागि वीरका बिरामी ट्रमामा
ल्याब जाँचका लागि वीरका बिरामी ट्रमामा प्रशासनले समयमा नै खरिद प्रक्रिया अघि नबढाएका कारण किट अभाव भएको हो ।
भगवान विष्णुको पूजा आज 
भगवान विष्णुको पूजा आज  व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।
मौसम :  केही स्थानमा हुस्सु तथा कुहिरो र कतै हिमपात 
मौसम : केही स्थानमा हुस्सु तथा कुहिरो र कतै हिमपात  आज विहिबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सफा रहने छ ।
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा पुगेको छ ।
लकडाउनको डरले राप्रपाले फेर्यो  महेन्द्रनगरको आमसभास्थल
लकडाउनको डरले राप्रपाले फेर्यो महेन्द्रनगरको आमसभास्थल आमसभालाई राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
 प्रहरीको गोली लागेर बाराको सिम्रौनगढमा एकजनाको मृत्यु
 प्रहरीको गोली लागेर बाराको सिम्रौनगढमा एकजनाको मृत्यु झडपका क्रममा प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरेको थियो। त्यसपछि पनि अवस्था नियन्त्रणमा आउन नसक्दा प्रहरीले गोली चलाउनु परेको जनाएको छ।
फोनपेको नयाँ अध्यक्ष नबिल बैंकका पूर्वसीईओ बने सशिन जोशी
फोनपेको नयाँ अध्यक्ष नबिल बैंकका पूर्वसीईओ बने सशिन जोशी फोन पेका करिब १ करोड ८० लाख ग्राहक छन् भने १० लाख व्यवसायी छन्। नेपालमा साना कारोबार गर्न फोन पेको क्युआर कोड बढी प्रयोग हुने गरेको छ।
Weather Update