Public Pana
धनकुटामा एमाले अध्यक्ष केपी ओलीमाथी आक्रमण
धनकुटामा एमाले अध्यक्ष केपी ओलीमाथी आक्रमण फूलमाला र अविरले स्वागत भइरहेको लाइनमै बसेका एक व्यक्तिले ओलीलाई हातले हानेको भिडिओमा देख्न सकिन्छ।
कान्तिपुरको एमडी सम्भवले पुर्व मिस नेपाल खतिवडासँग लगन कसे
कान्तिपुरको एमडी सम्भवले पुर्व मिस नेपाल खतिवडासँग लगन कसे काठमाडौंको हायात होटेलमा भव्य समारोहबीच आफन्त, शुभेच्छुक,बीच शृंखला र सम्भवको विवाह भएको हो । 
महेन्द्रनगर बजारमा आजदेखि सात दिनसम्म निषेधाज्ञा जारी
महेन्द्रनगर बजारमा आजदेखि सात दिनसम्म निषेधाज्ञा जारी प्रशासनले संविधान चोकबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक र पश्चिमतर्फ मदन भण्डारीको सालिकसम्मको मुख्य सडक क्षेत्रमा सात दिनसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन जस्ता आन्दोलन गर्न निषेध गरेको हो ।
अर्थतन्त्र सुधारतिर शोधनान्तर स्थिति १ खर्व वचतमा ः  नेपाल   राष्ट्र वैक 
अर्थतन्त्र सुधारतिर शोधनान्तर स्थिति १ खर्व वचतमा ः  नेपाल   राष्ट्र वैक  समिक्षा अवधीसम्मको वित्तीय विवरण प्रकाशित गर्दै राष्ट्र वैकले मुलुकको बाह्य क्षेत्र निकै मजबुत अवस्थमा रहेको दावी गरेको छ । 
१४ किलो सुन बरामद प्रकरणमा थप एक पक्राउ
१४ किलो सुन बरामद प्रकरणमा थप एक पक्राउ २१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए ।
एमालेले टोपबहादुरपछि अर्काे सांसद पनि गुमाउने खतरा !
एमालेले टोपबहादुरपछि अर्काे सांसद पनि गुमाउने खतरा ! निवेदक,सरकारी बकिल र जवाफी वहस समेत पछि फैसला आउला ’ झाले भनिन् ‘श्रीमानहरु छलफलमा हुनुहुन्छ । सम्भवत त आजै फैसला आउन सक्छ । ’ 
टिकटक अव नखुल्ने, अदालतले ताेक्याे अर्काे वर्ष पेशी
टिकटक अव नखुल्ने, अदालतले ताेक्याे अर्काे वर्ष पेशी ‘सर्ट टर्म भिडियो होस्टिङ’ सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णविरुद्ध दायर रिट निवेदनमाथि यो वर्ष अव सुनुवाई नहुने भएको छ।  वुधबार न्यायाधीशद्धय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी रहेको मुद्दा हेर्न नभ्याउने हुदै सरेपछि यो वर्षका लागि पेशीको पालो नै नपाउँदा अर्को वर्षका लागि पुगेको हो । सर्वोच्चले पछिल्लो...
बैदेशिकक रोजगारका समस्या समाधानमा अन्तराष्ट्रिय क्षेत्र एक हुनुपर्ने  :  श्रमन्त्री भण्डारी
बैदेशिकक रोजगारका समस्या समाधानमा अन्तराष्ट्रिय क्षेत्र एक हुनुपर्ने : श्रमन्त्री भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामूहिक प्रयासबाट कार्यबल तयार गर्दै श्रम बजार व्यवस्थित गरेर उत्पादकत्व अभिवृद्धि गर्नुपर्ने र सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने बताएका छन् ।
किन बाेलाए प्रधानमन्त्री प्रचण्डले एक्कासी मन्त्री र सचिवहरुलाई सिहदबार
किन बाेलाए प्रधानमन्त्री प्रचण्डले एक्कासी मन्त्री र सचिवहरुलाई सिहदबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम समिक्षा गर्नका लागि काठमाडौमा रहेका सवै मन्त्री र सचिवहरुलाई वैठकमा बोलाएका छन् । प्रधानमन्त्रीले सरकारका कामको चौमासिक समीक्षाका लागि भन्दै मन्त्री र मन्त्रालयका सचिवसहितको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 
सचिव नियुक्तिदेखि पदस्थापनसम्मका निर्णय गर्न मन्त्रीपरिषद बैठक आज बस्दै
सचिव नियुक्तिदेखि पदस्थापनसम्मका निर्णय गर्न मन्त्रीपरिषद बैठक आज बस्दै आजको बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूसँगै केही अन्य प्रशासनिक निर्णय पनि हुन सक्ने जनाइएको छ ।
रास्वपाको अधिवेशन आजदेखि शुरु
रास्वपाको अधिवेशन आजदेखि शुरु सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
Weather Update