Public Pana
उल्लेखनीय योगदान गरेकालाई काठमाडौं महानगरको सम्मान
उल्लेखनीय योगदान गरेकालाई काठमाडौं महानगरको सम्मान प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ ले वरिष्ठ नेत्र विशेषज्ञ प्राध्यापक सन्दुक रुइत, अभिनेत्री मनिषा कोइराला, साहित्यकार दुर्गालाल श्रेष्ठ, ओलम्पियन वैकुण्ठ मानन्धर, स्टक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारीलाई सम्मान गरे ।
कांग्रेसको केन्द्रीय समिति बैठक पुस १२ गते 
कांग्रेसको केन्द्रीय समिति बैठक पुस १२ गते  केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि पुस १६ गतेदेखि १९ गतेसम्म गर्ने भनिएको महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने गरी सार्ने निर्णय गरेको थियो ।
समाजवादी पार्टीसँगको एकता विषयमा छलफल गर्न माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
समाजवादी पार्टीसँगको एकता विषयमा छलफल गर्न माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक पुस ३ गते बिहान ८ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको कोषाध्यक्ष तथा कार्यालय मुख्यसचिव श्रीराम ढकालले बताए ।
डा. गोविन्द केसीले आजदेखी अनसन शुरु गर्दै, राजनीतिक माग समेत एजेण्डामा
डा. गोविन्द केसीले आजदेखी अनसन शुरु गर्दै, राजनीतिक माग समेत एजेण्डामा सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले पत्रकार सम्मेलन गर्दै आज शुक्रबार बेलुकी ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेको जानकारी दिए ।
क्यूआर कोड मार्फत हुने भुक्तानी एक महिनामै ४ अर्बले घट्यो
क्यूआर कोड मार्फत हुने भुक्तानी एक महिनामै ४ अर्बले घट्यो असोजमा क्यूआर कोड मार्फत ३६ अर्ब २१ करोड ५० लाख रुपैयाँ भुक्तानी भएको थियो। असोजको तुलनामा कार्तिकमा क्यूआर कोड मार्फत हुने भुक्तानी ४ अर्ब १९ करोड ८० लाख रुपैयाँ अर्थात ११.५८ प्रतिशतले घटेको छ ।
काठमाडौँ महानगरले गरेको सकारात्मक कामले संघीय सरकारलाई प्रेरणा मिलेको छ - प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ महानगरले गरेको सकारात्मक कामले संघीय सरकारलाई प्रेरणा मिलेको छ - प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री ‘प्रचण्ड’ले महानगरले गरेका सकारात्मक कामहरू आफूले नियालीरहेको र यसले संघीय सरकारलाई पनि प्रेरणा दिएको बताएका हुन्।
राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आज अन्तिम दिन
राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आज अन्तिम दिन नेपाली कांंग्रेसले भने आज मात्र दल दर्ता गर्ने तयारी गरेको छ । रास्वपाले पनि दल दर्ता गर्न बाँकी छ ।
प्रस्तावित न्यायाधीश सुवेदी र मुसलमानविरुद्ध परेको उजुरीमाथिको सुनुवाइ आज 
प्रस्तावित न्यायाधीश सुवेदी र मुसलमानविरुद्ध परेको उजुरीमाथिको सुनुवाइ आज  न्यायपरिषद्बाट प्रस्तावित ६ मध्ये सारंगा सुवेदीविरुद्ध ६ वटा, टेकप्रसाद ढुंगानाविरुद्ध तीन र अब्दुज अजीज मुसलमानविरुद्ध एउटा उजुरी दर्ता भएको छ ।  
सरकारले तोक्यो हड्ताल गर्न नमिल्ने २५ क्षेत्र
सरकारले तोक्यो हड्ताल गर्न नमिल्ने २५ क्षेत्र मन्त्रिपरिषद्को गत साताको निर्णयबमोजिम बन्द हड्ताल गर्न नमिल्ने २५ आवश्यक क्षेत्रको विवरण राजपत्रमा प्रकाशित गरेको हो ।
धरौटी माग भएपनि पूर्व गृहमन्त्री खाण  नछुट्ने , शुद्धीकरण र अख्तियार पेश गर्ने तयारी 
धरौटी माग भएपनि पूर्व गृहमन्त्री खाण  नछुट्ने , शुद्धीकरण र अख्तियार पेश गर्ने तयारी  उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि दुई निकायमा बयान बाँकी रहेकाले वुझाउन लागिएको हो । 
नक्कली शरणार्थी प्रकरणमा पुर्व गृहमन्त्री खाँडलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश
नक्कली शरणार्थी प्रकरणमा पुर्व गृहमन्त्री खाँडलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश अदालतले खाँडलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । 
निजी भवनमा पार्किङ शुल्क उठाउन पाइने भन्दै काठमाडौं महानगरपालिकाले बनाएको कानुन सर्वाेच्चद्वारा खारेज
निजी भवनमा पार्किङ शुल्क उठाउन पाइने भन्दै काठमाडौं महानगरपालिकाले बनाएको कानुन सर्वाेच्चद्वारा खारेज संवैधानिक इजलासले निजी सम्पत्तीको स्वामित्वको बिषयमा महानगरले कानुन बनाएर नियम लगाउने बिषय त्रुटिपुर्ण देखिएको भन्दै खारेज गरिदिएको हो । 
Weather Update